काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड […]
काठमाडौ, लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौं तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा […]
काठमाडौं । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको छ । ओमिक्रोन र डेल्टा भाइरस उत्परिवर्तित भएर कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखा परेको हो । अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोनका संक्रमित फेला परेको स्काइ न्यूजमा समाचार छ । साइप्रसको एक ल्याबमा परीक्षण गर्दा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो । फ्रान्सका कतिपय स्थानमा […]
भद्रपुर । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ९ स्थित पशुपति आधारभूत विद्यालयका विद्यार्थीका लागि ६०० थान मास्क प्रदान गरेको छ । कोरोना संक्रमण टरिनसकेकोले रोग सर्नबाट जोगाउन समाजले विद्यालयका प्रधानाध्यापक टिका पोखरेलको रोहवरमा बाल क्लबका अध्यक्ष निकिता राजवंशीलाई उक्त संख्याको मास्क आज हस्तान्तरण गरेको हो । हिन्दू स्वयमसेवक नेपाल र सेवा इन्टरप्राइजेजको संयोजनमा प्राप्त […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा यसवर्ष ३० हजारजनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । झापामा हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रमको मिति नजिकिँदै गर्दा हल्दिबारी गाउँपालिकामा सञ्चालन गरिने हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत औषधि सेवन कार्यक्रमलाई प्रभावकारी वनाउन आज आयोजना गरिएको पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य शाखाले सो तथ्यांक सार्वजनिक गरेको हो […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण भएको छ । २७८ जनाको पीसीआर परीक्षण गर्दा १८ र १९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरी र धनकुटामा २–२, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र […]
काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ८७४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९४१ पुगेको […]