Sajhamanch Archive

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु हुँदा थपिए ३ सय १२ जना नयाँ कोरोना संक्रमित.

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १०३ पीसीआर तथा ३ हजार ५९० एन्टिजेन गरि ८ हजार ६९३ परीक्षणका क्रममा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणबाट २ […]

प्रदेश १ मा ५२ जनामा कोरोना संक्रमित थपिए, ४५ जना संक्रमणमुक्त

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५२ जनामा कोरोना संक्रमित थपिए, ४५ जना संक्रमणमुक्त.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २–२, उदयपुर, तेह्रथुम र इलाममा १–१ […]

युरिक एसिड बढेको छ? के खाने?

Published: in टिप्स/जानकारी, स्वास्थ्य, by . Leave a Comment on युरिक एसिड बढेको छ? के खाने?.

काठमाडौं- चिसोको समयमा हाडजोर्नी सुन्‍निने, दुख्‍ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर, अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ। १. दालस् गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल […]

बागमती प्रदेशमा ९६ प्रतिशतलाई लगाइयो कोरोना सङ्क्रमणविरुद्ध पूर्ण खोप

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on बागमती प्रदेशमा ९६ प्रतिशतलाई लगाइयो कोरोना सङ्क्रमणविरुद्ध पूर्ण खोप.

हेटौडा, बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । […]

उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा ८ दिनसम्म सडकमै फोहोर, महानगरक्षेत्रभित्रका सडक गल्ली दूषित, ठेकेदारलाई पत्याएनन् स्थानीयले.

काठमाडौं,  सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक […]

प्रदेश १ मा १०१ जना कोरोना संक्रमणमुक्त, ३९ जना थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०१ जना कोरोना संक्रमणमुक्त, ३९ जना थपिए.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३९ जना संक्रमित थपिएका छन् । ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा […]

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो । मोरङको […]

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं- पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ पीसीआर परीक्षण गर्दा १९८ र तीन हजार ५५८ एन्टिजेन परीक्षण गर्दा १५२ जना गरी ३५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कास्कीमा २२, […]

पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घण्टामा २ जनाको मृत्य हुँदा थपिए ४३७ कोरोना संक्रमित.

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको […]

प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १–१ […]