काठमाडौँ, नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक मात्रा खोप लगाएकाको सङ्ख्या एक करोड ६४ लाख ५८ हजार ४७५ पुगेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र […]
काठमाडौं- चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। चिकित्सा शिक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो। बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिनुका साथै भौतिक आक्रमणको प्रयास गरिएको आयोगले जनाएको छ। आयोगले जारी गरेको […]
काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २१ हजार ८०८ नमूना परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित […]
बिर्तामोड । पूर्वको ठूलो बजार बिर्तामोड आसपासको सडक क्षेत्र तथा भित्री बाटो र टोलमा जताततै फालिएको फोहोरले सहर नै दुर्गन्धित हुने गरेको छ । यसले मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्याएको पाइन्छ । सहरी क्षेत्र नै भए पनि यहाँ प्रायः सडकमा धुलो जमेको भेटिन्छ । प्लास्टिकजन्य फोहोरहरु जताततै देखिन्छ । सडक छेउछाऊमा रहेका फलफूल पसल, […]
काठमाण्डौ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टका कारण संक्रमण दर पछिल्लो समय उच्च देखिएको विज्ञहरुले बताइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल देशभरि करिब ९० हजार सक्रिय सङ्क्रमित छन्। बढ्दो संक्रमण दर घटाउन र संक्रमण पछिको जोखिम नियन्त्रणका लागि सरकारले कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई पनि तीव्र बनाइएको जनाएको छ। काठमाण्डौसहित केही स्थानमा पूर्ण मात्रा […]
विराटनगर । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा […]
काठमाडौ, गएको २४ घण्टामा नेपालमा ८ हजार ४५४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २० हजार ३५९ को परीक्षण गर्दा सो संख्यामा संक्रमति थपिएका हुन्। आज ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्।
बिर्तामाड । झापामा गएको २४ घण्टामा १७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा मात्रै ५१ जनामा कोरोना पुष्टि भएको छ । बिर्तामोडमा ५१, मेचीनगरमा २३, भद्रपुरमा २०, कनकाईमा १८ , अर्जुनधारामा १६ र दमकमा ११ जनासहित १७९ जनामा कोरोना पुष्टि भएको हो । गौरीगञ्ज गाउँपालिका बाहेक सबै पालिकामा कोभिड पुष्टि […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, […]