काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही अवधिमा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। सोमबार देशभर १० हजार ३१९ जनालाई कोरोना […]
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले पुनः ‘मास्क बैंक’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९को जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वलसमेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताएका छन् । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण […]
काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा. मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन् । उनका अनुसार आज बिहान १० बजेदेखि खोप […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, […]
काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ८ हजार ५४ र एन्टिजेन विधिबाट २२ सय ६५ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट २१ हजार २०१ नमुना परीक्षण भएको थियो। त्यस्तै एन्टिजेन विधिबाट ४५ सय […]
काठमाडौँ, कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आम उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए […]
भद्रपुर । कोरोना भाइरसको तेस्रो लहर तीब्र गतिमा बढिरहेका बेला बिरामीलाई सेवा दिन मेची प्रादेशिक अस्पताल भद्रपुरमा थप अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा जडान गरेको प्रतिदिन ११० सिलिन्डर उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो । […]
अर्जुनधारा । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भए पछि अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य काम बन्द गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिस […]
काठमाडौं, नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ८८ प्रतिशतमा नयाँ भेरिएन्ट ओमिक्रोन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालमा एस जीन पोजेटिभ भएका ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ वटा नमूनामा ओमिक्रोन र चार नमूनामा डेल्टा भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । एस जीन […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । मेची नेत्रलायको प्राविधिक सहयोगमा एक दिन नि:शुल्क अपरेशन सहितको आँखा शिविर सञ्चालन हुने भएको हो । भोलि माघ १० गते शिवसताक्षीको दूधे स्थित गंगा चस्मा घरमा विहान ९ बजेबाट शिविर सञ्चालन हुने गंगा चस्मा घरमा प्रोपराइटर गंगा बजगाईँले जानकारी दिए । उनले शिवसताक्षीमा […]