Sajhamanch Archive

कागतीका यि तरिकाले चम्काउनुस् पूरा घर

Published: in स्वास्थ्य by . Leave a Comment on कागतीका यि तरिकाले चम्काउनुस् पूरा घर.

कागती आफ्नो अमिलो स्वादका कारण खानामा खुबै प्रयोग गरिन्छ । तर यसका केही विशेष गुणका कारण यसको प्रयोग सौन्दर्य बढाउनका लागि र घरको सरसफाईमा पनि अत्यधिक गरिन्छ । आउनुहोस्, कागतीका यस्ता सात उपायबारे जानकारी लिऔं जसले तपाईंको घरको हरेक कुनालाई चम्काउनेछः १। माइक्रोवेभलाई सफा गर्नका लागि एक कप पानीमा कागतीको टुक्रा काटेर त्यसलाई माइक्रोवेभमा १५ […]

गर्भनिरोधक औषधी खाँदा महिलाको तौल बढ्छ

Published: in स्वास्थ्य by . Leave a Comment on गर्भनिरोधक औषधी खाँदा महिलाको तौल बढ्छ.

गर्भनिरोधको जिम्मेवारी विशेषगरी महिलाकै हुन्छ । यसकारण अनावश्यक गर्भबाट रोक्नका लागि पिल्स खान्छन् । लगातार इमर्जेन्सी पिल्स खाएपछि महिला आफूमा परिवर्तन महसुस गर्छन् । यसमा अचानक तौल बढ्नु पनि एक हो । महिलाका लागि योभन्दा ठूलो कुरा के होला । त्यसो भए के पिल्सले तपाईंको तौलमा वृद्धि गरिरहेको छ ? होइन । गर्भनिरोध औषधी दुई […]

स्तन क्यान्सरका लक्षण कारण र उपचार पद्धती

Published: in स्वास्थ्य by . Leave a Comment on स्तन क्यान्सरका लक्षण कारण र उपचार पद्धती.

स्तन क्यान्सर, महिलालाई बढी हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानैसमेत गुमाउनुपरेको छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरका वरिष्ठ स्तन क्यान्सर सर्जन डा। कपेन्द्रशेखर अमात्यसँग गरेको कुराकानीः धेरै महिलालाई स्तन क्यान्सर छ भन्ने सुनिन्छ, यथार्थ के हो ? हामीकहाँ यो बढेको छ या छैन भन्ने विषयमा एकिन अध्ययन भएको […]

७२ घण्टे चक्कीको प्रयोग बढ्यो

Published: in स्वास्थ्य by . Leave a Comment on ७२ घण्टे चक्कीको प्रयोग बढ्यो.

काठमाडौं । आजको युवापुस्तामा बिहेअघि वा विहेपछिको परपुरुषसंगको सम्वन्धलाई समान्य रूपमा लिन थालिएको छ । युवाहरूका प्रेम जोडी हुन् वा पति विदेशमा रहेका वैंशालु महिलाहरू शारीरिक सम्वन्ध गरे पनि गर्भ चै नरहोस् भन्ने चाहन्छन् । त्यसैले हिजोआज विभिन्न कम्पनीले उत्पादन गरेको ७२ घन्टे गर्भनिरोधक चक्कीको प्रयोग निक्कै बढेको छ । विभिन्न नाममा उपलब्ध हुने यस्ता […]

विद्यालयमा स्वास्थ्य शिक्षाको लागि नर्स राख्ने नीति

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on विद्यालयमा स्वास्थ्य शिक्षाको लागि नर्स राख्ने नीति.

काठमाडौं । विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्नको लागि नर्स राख्ने नीति बन्ने जनाइएको छ । आज काठमाडौंमा भएको ‘चोटपटक नियन्त्रण तथा उपचारका सन्दर्भमा सार्वजनिक सुरक्षाको मापन, नीति र प्राथमिकता’ सम्बन्धी राष्ट्रिय गोष्ठीमा शिक्षा मन्त्रालयका अधिकारी उद्धब कट्टेलले नीति नै निर्माण हुने काम भईरहेको बताए । जसअन्र्तगत आधारभूत तहमा सिएमए लेबलको र कक्षा १२ सम्म एचए […]

किन दुख्छ ढाड, ढाडको दुखाई कसरी कम गर्ने ? कस्तो अवस्थामा औंषधि सेवन गर्ने ?

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on किन दुख्छ ढाड, ढाडको दुखाई कसरी कम गर्ने ? कस्तो अवस्थामा औंषधि सेवन गर्ने ?.

दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो । अंगका जुनजुन भागमा जेजस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि बेग्लाबेग्लै हुन्छन्। ढाड कसरी दुख्छ र समाधानका घरेलु उपायहरू के के हुन्। विस्तृतमा दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाइ हो […]

वास्तु टिप्सः यी स–साना कुरा अपनाउनुहोस् र हुनुहोस् स्वस्थ, सम्पन्न

Published: in स्वास्थ्य by . Leave a Comment on वास्तु टिप्सः यी स–साना कुरा अपनाउनुहोस् र हुनुहोस् स्वस्थ, सम्पन्न.

जीवनमा हामी थुप्रै पटक स–साना कुराका लागि चिन्तित हुने गर्छौं । त्यही सानो कुराले हामीलाई मानसिक तनाव दिन्छ, यहाँसम्म कि खानपिन नै छोडिदिन्छौं । यसले बिरामी पनि बनाउँछ । यसका कारण हामी आर्थिक समस्यामा पनि घेरिने गर्छौं । यी स–साना कुरा हरेकको जीवनमा परिरहन्छ, यस्तो कहिलेकाँही हाम्रै कारणले हुन्छ भने कतिपय अवस्थामा वास्तुदोषका कारण पनि […]

यसकारण हुन्छ ब्लड क्यान्सर

Published: in स्वास्थ्य by . Leave a Comment on यसकारण हुन्छ ब्लड क्यान्सर.

काठमाडौँ ।  क्यान्सरको कारणले नेपालमा दैनिक ज्यान गुमाउनेको संख्या बढ्दै गइरहेको छ । नेपालमा मात्रै होइन विश्वमै क्यान्सरको कारण वर्षेनी लाखौँले ज्यान गुमाउने गरेका छन् । क्यान्सर मानव शरीरमा जतिबेला पनि लाग्न सक्छ । तर क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘समयमै क्यान्सरलाई चिन्न सके निको हुन्छ ।’ क्यान्सरमध्ये पनि आज हामी ब्लड क्यान्सरको बारेमा चर्चा गर्दैछौं […]

नेपालमा २९ नयाँ औषधि र उद्योग थपिँदै औषधिको नामावली सहित

Published: in स्वास्थ्य by . Leave a Comment on नेपालमा २९ नयाँ औषधि र उद्योग थपिँदै औषधिको नामावली सहित.

काठमाडौं । नेपाली औषधि उद्योग बजारमा थप नयाँ २९ औषधि उद्योग थपिँदैन छन्। औषधि व्यवस्था विभागमा यी उद्योगहरुले उद्योग स्थापनाका लागि अनुमति समेत लिइसकेका छन्। अनुमति लिएका उद्योगहरुले निर्माण लगायतका आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्। पछिल्लो समय नेपालमा स्वदेशी औषधिको माग बढ्दै गइरहेको छ। गुणस्तरका हिसाबमा स्वदेशी उद्योगले पनि अन्तराष्ट्रिय स्तरकै उत्पादन थालेपछि स्वदेशी उत्पादनको […]

युवतीलाई डाइटिङले निम्त्याउछ मुटु रोगदेखि डिप्रेसनसम्म

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on युवतीलाई डाइटिङले निम्त्याउछ मुटु रोगदेखि डिप्रेसनसम्म.

व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् । यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई लाइफस्टाइल डिसअर्डरु ९जीवनशैलीको असन्तुलन० भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका […]