घाँटीको माथिल्लो भाग र मुखको पछाडिपट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो प्राकृतिक रुपमा बनेको एउटा ग्रन्थी वा डल्लो हो । यी डल्लो वा ग्रन्थीले हाम्रो शरीरमा पिल्लरको काम गर्छ । हाम्रो शरीरभित्र प्रवेश गर्ने किटाणुसँग लड्ने रोग प्रतिरोधक क्षमता नै यी ग्रन्थीमा हुन्छ । टन्सिल बच्चा बेलामा खासै विकास भएको हुँदैन । […]
काठमाडौँ । सरकार भन्छ– ‘गाउँगाउँमा सिंहदरबार पुग्यो ।’ दुरदराजका नगरिक भन्छन्– ‘गाउँका स्वास्थ्य संस्थामा सामान्य विरामी हुँदा चाहिने सिटामोल समेत पाइँदैन । के को सिंहदरवार रु’ दुरदराजका गाउँठाउँमा यो समस्या आजको मात्रै भने होइन, बर्षौदेखि यस्तै समस्या भोग्दै आएका उनीहरु संघीयता कार्यन्वयनभएपछि यस्तो समस्याबाट मुक्ति पाउने अपेक्षामा थिए । तर, संघीयता कार्यन्वयन भएको एक बर्ष […]
सुन्दर अनि चम्किलो अनुहार होस् भन्ने चाहना त कसको पो नहोला । तर, चाहनाले मात्र छाला सुन्दर हुने होइन। त्यसका लागि छालाको नियमित र उपयुक्त स्याहार पनि आवश्यक छ। चिसो होस् वा गर्मी, सबैलाई सुन्दर अनुहार कसरी बनाउने भन्ने चिन्ता हुन्छ। गर्मीभन्दा चिसोमा अनुहारको स्याहार गर्नुपर्ने ब्युटिसियन बताउँछन्। चिसो मौसममा छाला रुखो र बेजान हुने […]
नभरीको थकाइ मार्न रातभरी सुत्न आवश्यक छ । निद्रा स्वास्थका लागि अत्यावश्यक छ । १८ देखि २५ वर्ष यो उमेरका युवा युवतीहरु दिनमा ७ देखि ९ घण्टासम्म सुत्नु आवश्यक हुन्छ । भने २६ देखि ६४ उमेरका मानिसहरुका लागि दिनमा ७ देखि ९ घण्टासम्मकै निद्रा राम्रो मानिन्छ । तर यो उमेरका मानिसहरु काम सँगसँगै आधुनिक प्रविधिसँग […]
बिर्तामोड । अटिजम केयर नेपाल सोसाइटीले बिर्तामोडमा अटिजम सम्बन्धी अभिमुखिकरण गरेको छ । अटिजम केयर नेपालका प्रशासन प्रमुख सुरेन्द्र बज्राचार्य तथा अन्जु महर्जनको टोलीले बिर्तामोडमा बुधबार गरेको जनचेतनामुलक अन्तरक्रिया कार्यक्रममा अटिजमको अवस्थाका बारेका छलफल गरिएको छ । अटिजम खास रोग नभएको तथा यसको उपचार एकैचोटी सम्भव नभएकाले यसलाई बिस्तारै व्यवहार तथा सामाजिकरणले कम गर्दै निराकरण […]
काठमाडौं । जाडो महिनामा बालबालिकामा रोटाभाइरसका कारण संक्रमण हुने सम्भावना रहेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार रोटाभाइरस जाडो मौसममा बढी सक्रिय हुन्छ । रोटा भाइरसले खास गरी पाँच वर्षमुनिका बालबालिकालाई बढी प्रभावित पार्छ । फोहोरमैला, पानी वा खानाका कारण फैलने रोटाभाइरसबाट झाडापखाला लाग्छ । यसले बालबालिकाको ज्यानै […]
एजेन्सी। केही समयपछिनै सुंगुरको मुटु मरणासन्न मानिसलाई प्रत्यारोपित गर्न सकिने सम्भावना बढेर गएको छ । विज्ञान कथाजस्तो लाग्ने यो विचार वास्तविकतामा बदलिने सम्भावना एक ऐतिहासिक अध्ययनपछि बढी थथार्थपरक देखिएको छ । यस अध्ययनमा एक प्रजातिको जीवको अंग अर्को प्रजातिको जीवमा प्रत्यारोपित गर्न सम्भव भएको देखिएको छ । अनुसन्धानको क्रममा जिनको संरचनाको आधारमा मानिसको एकदमै नजिकको […]
काठमाडौँ। स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल ९रगतमा हुने बोसो०ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविकाले अवकाश लिँदा ४० हजार रुपैयाँ पाउने भएका छन् । १५ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आफ्नो नगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई अवकासको समयमा ४० हजार रुपैयााँ प्रदान गर्ने घोषणा गरेका हुन् । स्वास्थ्य स्वयंसेविकाहरुले नगरबाट २० हजार रुपैँया […]
संसारभरी मधुमेह एउटा यस्तो रोगको रुपमा विकसित भइरहेको छ जुन निकै तीब्र गतिमा बच्चादेखि युवालाई आफ्नो निशाना बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी यतिबेला ४२.२ करोड मधुमेहबाट ग्रसित छन् । पछिल्लो तीस वर्षमा मधुमेह पीडितको संख्यामा चार गुणा वृद्धि भइरहेको छ । मधुमेह पीडितलाई हार्ट अट्याक र हार्ट स्ट्रोक हुनसक्छ । यसका साथै […]