Sajhamanch Archive

काठमाडौं उपत्यकामा आजदेखि २५ जना भन्दा बढी भेला हुन नपाइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा आजदेखि २५ जना भन्दा बढी भेला हुन नपाइने.

काठमाडौ, आज (बुधबार) देखि काठमाडौँ उपत्यकामा २५ जनाभन्दा धेरै मानिसको जमघट र भेलामा स्थानीय प्रशासनले रोक लगाएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका हुन्। राजनीतिक दलका सभा(सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधिमा पनि स्थानीय प्रशासनले प्रतिवन्ध लगाएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को […]

चीनबाट आइपुग्यो करीव १२ लाख मात्रा भेरोसेल खोप

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on चीनबाट आइपुग्यो करीव १२ लाख मात्रा भेरोसेल खोप.

काठमाडौँ, चीनबाट करीव १२ लाख डोज कोभिड विरुद्धको भेरोसेल खोप आइपुगेको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा आज (मंगलबार) भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । नेपालले भेरोसेल, कोभिसिल्ट, एस्टाजेनेका, फाइजर, मोर्डना, जानसन लगायतका चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप […]

प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, संखुवासभा र उदयपुरमा १–१ र […]

उपत्यकामा सभा सम्मेलन गर्न रोक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा सभा सम्मेलन गर्न रोक, यस्तो छ तीन जिल्ला प्रशासनको आदेश.

काठमाडौं । कोभिड संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । माघ १५ गतेसम्म […]

कोरोना संक्रमण हवात्तै बढ्यो, एकै दिन २,४४४ जनामा संक्रमण पुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमण हवात्तै बढ्यो, एकै दिन २,४४४ जनामा संक्रमण पुष्टि.

काठमाडौं। पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकका सेवा बन्द

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड, आकस्मिकबाहेकका सेवा बन्द.

नुवाकोट, सुत्केरीको मृत्युपछि नुवाकोटस्थित त्रिशुली अस्पतालमा तोडफोड भएको छ। नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिला सोमबार राति सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। आफन्तले अस्पतालको लापरबाहीले ज्यान गएको आरोप लगाउँदै आएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती […]

अब गाउँ र टोलमा मात्रै स्मार्ट लकडाउन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on अब गाउँ र टोलमा मात्रै स्मार्ट लकडाउन.

काठमाडौँ, सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ‘स्मार्ट लकडाउन’ गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थानविशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम […]

आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द.

काठमाडौँ – कोभिड-१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आज ९मंगलबार०देखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको […]

कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, ‘हावाको बेगझैं फैलिँदै छ’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, ‘हावाको बेगझैं फैलिँदै छ’.

काठमाडौं – नेपालमा पछिल्लो एक साताको कोरोना संक्रमण दरको तथ्यांक हेर्ने हो भने १२ प्रतिशतभन्दा धेरै देखिएको छ। विश्वमा ओमिक्रोन भेरियन्टको संक्रमणसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। हालसम्म नेपालमा २७ जना कोरोना संक्रमित पुष्टि भएपनि विज्ञहरु भने समुदायमा ओमिक्रोन फैलिसकेको दाबी गर्छन्। स्वास्थ्य अधिकारीहरु पनि समुदायमा ओमिक्रोन फैलिएकोमा आंशका गर्छन्। गत साता […]

प्रदेश १ मा ११३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा […]