काठमाडौं, काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले जनजीवनमा पुनः कडाइ गर्ने तयारी गरेको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर कोभिड संक्रमण नियन्त्रणको विषयमा आवश्यक निर्णय लिन लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। ‘आज दिउँसो वा भोलिसम्ममा बैठक बस्छ होला’ सीडीओ रिजालले आइतबार बिहान भने, […]
काठमाडौ, पछिल्लो २४ घण्टामा ९४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २६४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन। उक्त अवधिमा २९७ जना डिस्चार्ज भएका छन भने कसैको पनि मृत्यु भएको छैन। देशमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ। यस अवधिमा २ लाख […]
झापा । झापाको बाह्रदशी – ३ स्थित राजगढमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राजगढ पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा एक सय २४ जनाले निःशुल्क स्वास्थ्य जाँच गराउँदै औषधि समेत लिएका छन् । शिविरमा सुगर,प्रेसर,ग्याष्ट्रिक,दम,थाईराईड,र हाडजोर्नी तथा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण भएको छ । १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २४, सुनसरीमा ५, उदयपुरमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]
काठमाडौं, नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि सरकारले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी अस्पतलालाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । विज्ञप्तीमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा […]
काठमाडौ, ‘कोरोना पल्कियो जस्तो छ, आक्रमणमा तेस्रोपटक परियो, साथसंगतका साथीहरु सचेत रहनुहोला’, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले शुक्रबार साँझ फेसबुक स्टाटस राख्दै भने। उनी मात्र होइनन्, माओवादीको केन्द्रीय समितिमा नवनिर्वाचित सदस्य लालकुमारी पुन, बुद्धि जिसि, डोरप्रसाद उपाध्याय, सुबोध श्रीपाली लगायतलाई कोरोना भएकोले सम्पर्कमा रहेकालाई सतर्क रहन आग्रह गरिएको छ। यी त प्रतिनिधि मात्र […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण भएको छ । ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा ६, झापामा २ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण […]
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन्। नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्। ‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हुन्छ। जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहनुस्,’प्रधानमन्त्रीको […]
काठमाडौँ– पछिल्लो २४ नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार झण्डै दोब्बरले संक्रमितको संख्या बढेको हो । देशभर गरिएका ८ हजार २ सय ७२ पीसीआर परीक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परीक्षणका क्रममा ३ […]
काठमाडौ,नेपालमा पछिल्लो पटक २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले शुक्रबार एक विज्ञप्ति निकालेर यसको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार पुस सुरु भएयता हालसम्म संकलित ११४६ पोजेटिभ नमुनाहरूको एस जीन स्क्रिनिङ गर्दा २५० वटामा नमुनामा एस जीन नेगेटिभ पत्ता लागेको छ। एस जीन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटा नमुनाहरूको जीन सिक्वेन्सिङ […]