कचनकवल । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोग सम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । दूरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ७–७, इलाम र झापामा १–१ र प्रदेश १ बाहिरका २ […]
काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको […]
काठमाडौ, नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ। एकजना केन्द्रीय सदस्य सीपबहादुर बस्नेतसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो। आफूसँग भेटघाटमा रहिरहने ६ जनामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
काठमाडौं, नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो हप्ताको तुलनामा एक हप्तामा नेपालमा संक्रमणदर ०.९ प्रतिशतले बढेको छ । एक हप्तामा पीसीआर परीक्षणबाट देशभरबाट दुई हजार २३९ जना कोरोना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्दा २०९ जना संक्रमित […]
काठमाडौँ– दुई वर्षअघि चीनको उहानमा कोरोना भाइरस संक्रमित भेटिएपछि उच्च शतर्कता अपनाउँदै सरकारले चीनका विभिन्न विश्वविद्यालयबाट नेपाल फर्काएका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको भविष्यमा यतिबेला अन्योलमा परेको छ । चीन सरकारले चासो नदेखाउँदा एमबीबीएस अध्ययन गर्न गएका सन् २०१५ र २०१६ ब्याचका १५३ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । चीनमा कोरोना सांक्रमणदर उच्च रहेका बेला नेपाल […]
मेचीनगर । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा नवनिर्मित ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा ल्याइएको छ । मेचीनगर नगरपालिकाले निर्माण गरेको सुविधा सम्पन्न वेडसहितको हेल्थ हेल्प डेक्सको नगरप्रमुख विमल आचार्यले आज उद्घाटन गरेका हुन् । हेल्थ हेल्प डेक्सको उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख आचार्यले सबै सीमा क्षेत्रहरुमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्षदेखि स्वास्थ्य केन्द्र, […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३५७ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १४, सुनसरीमा ३, झापामा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १४, सुनसरीको इटहरीमा २, […]
काठमाडौं– नेपालमा कोरोना भाइरसका दैनिक संक्रमित थपिने क्रम बढेको छ। बुधबार मात्रै थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एन्टिजेन र आरटी पीसीआर विधिबाट १० हजार २६७ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो। पीसीआर विधिबाट ६ हजार ७१५ नमूना परीक्षण गर्दा ३७० जनामा […]
एजेन्सी–अष्ट्रेलियामा एकैदिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार न्यू साउथ वेल्समा ८३ हजार ३७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ […]