Sajhamanch Archive

पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

Published: in प्रदेश तह, स्वास्थ्य, by . Leave a Comment on पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द.

पाल्पा – जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका […]

प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण भएको छ । ३३३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८, झापा र सुनसरीमा २–२ जनामा संक्रमण भएको हो । मोरङको […]

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त मात्रा खोप अभियान स्थगित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त मात्रा खोप अभियान स्थगित.

काठमाडौं, सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रा स्थगित गरिएको जानकारी दिएको हो । ‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप […]

नेपाल आइपुग्यो फाइजर खोपका लागि ६ लाख ६४ हजार सिरिन्ज

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on नेपाल आइपुग्यो फाइजर खोपका लागि ६ लाख ६४ हजार सिरिन्ज.

काठमाडौं,  फाइजर खोप लगाउनको लागि आवश्यक पर्ने फाइजरको ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ। मंगलबाट दिउँसो ६ लाख ६४ हजार ६५० मात्रा खोप नेपाल आइपुगेको आपूर्ती व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । पुस १३ […]

९ हजार ३२९ नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ९ हजार ३२९ नमूना परीक्षण गर्दा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु.

काठमाडौं– नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ९ हजार ३२९ जनाको नमूना परीक्षण गर्दा मंगलबार ३९३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ७९४ जनाको आरटी पीसीआर र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। […]

पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई अतिरिक्त मात्रा आजदेखि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई अतिरिक्त मात्रा आजदेखि.

काठमाडौ, सरकारले कोरोनाविरुद्ध पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आज (मंगलबार)  देखि थप खोप (अतिरिक्त मात्रा) लगाउने भएको छ। खोपका तीनवटै मात्रा लिएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त खोप लगाइदिने भएको हो। कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का […]

जोखिम समूहका व्यक्तिलाई अतिरिक्त खोप दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on जोखिम समूहका व्यक्तिलाई अतिरिक्त खोप दिने सरकारको निर्णय.

काठमाडौं, सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भएपनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसलाई […]

प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण भएको छ । ४२३ जनाको पीसीआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ […]

थपिए २९१ जना सङ्क्रमित, दुईको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए २९१ जना सङ्क्रमित, दुईको मृत्यु.

काठमाडौं,  पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार सात सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, दुई हजार ७९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर […]

प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको […]