काठमाडौँ, पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ९६२ जनाको पीसीआर परीक्षण गर्दा आइतबार २१३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी १६ सय ६९ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप दुई जनाको […]
काठमाडौ, काठमाडौं मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस संकायमा ४० लाखसम्म शुल्क लिन पाइने व्यवस्था गरेको छ । निर्धारित शुल्कभन्दा करिब २० लाख अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु निरन्तरविरोधमा छन् । आइतबार विद्यार्थी, अभिभावक र संयुक्त विद्यार्थी संगठनले भक्तपुरको […]
काठमाडौं, सरकारले गत सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई कोरोनाविरुद्धको खोप लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले बढी खोप लगाएकोमा बधाई दिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोही दिन उत्साहित हुँदै सूचना निकाली १५ दिनसम्म हरेक दिन पाँच लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो । सरकारले पुसभित्र ६६ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउनलाई उक्त […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, झापामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको […]
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। […]
काठमाडौं– सरकारले अन्य मुलुकबाट नेपाल प्रवेशमा सहज बनाउने निर्णय गरेको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै नेपाल प्रवेशमा गरेको कडाइमा संशोधन गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही सहज बनाएको हो। मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न निर्देशनसहित विभिन्न निकायलाई पत्राचार समेत गरिसकिएको छ। पूर्णखोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक […]
काठमाडौं, पछिल्लो २४ घण्टामा २२४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८८५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार १९९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।९ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४, सुनसरी र झापामा २–२, उदयपुरमा १ जनामा संक्रमण भएको हो । […]
विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले कोशी कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितसंग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएका छन् । पिपिई पोसाक लगाएर चिकित्सक टोलीसँगै को भिड अस्पतालको एचडियु र आइसियु वार्ड भित्र गई मन्त्री कार्कीले उपचारमा उपलब्ध सेवाबारे संक्रमितबाट जानकारी लिएका हुन् । प्रदेश सरकारले संचालन गरेको […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण भएको छ । ३०५ जनाको पीसीआर परीक्षण गर्दा ८ र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ३–३ र सुनसरीमा २ जनामा संक्रमण देखिएको हो । मोरङको […]