Sajhamanch Archive

उपत्यकामा २४ केन्द्रबाट १८ वर्षमाथिकालाई खोप लगाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on उपत्यकामा २४ केन्द्रबाट १८ वर्षमाथिकालाई खोप लगाइँदै.

काठमाडौं, सरकारले कोरोनाविरुद्ध खोप नलगाएका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन उपत्यकामा २४ वटा खोप केन्द्र तोकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २४ वटा खोप केन्द्र तोकेको छ । जसमध्ये काठमाडौं र ललितपुरका ११–११ स्थानमा खोप केन्द्र तोकेको छ भने भक्तपुरमा दुई स्थानमा खोप केन्द्र तोकेको मन्त्रालयले जनाएको छ […]

प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा […]

थप २४१ जनामा सङ्क्रमण, दुईको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप २४१ जनामा सङ्क्रमण, दुईको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ५३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]

दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई कोभिडको बुस्टर डोज दिने सरकारको निर्णय.

काठमाडौं- सरकारले दीर्घ रोगी र ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको अतिरिक्त डोज दिने निर्णय गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार सरकारले सो निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ। अतिरिक्त मात्रा लगाउनेबारे सोमबार नै […]

श्रमिकको सात लाखको बीमा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका संशोधनको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on श्रमिकको सात लाखको बीमा गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका संशोधनको तयारी.

काठमाडौँ, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने तयारी गरेको हो । सो बीमा कार्यक्रम गत वर्षदेखि नै लागू गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि एक वर्षको मात्रै भनिएकाले […]

प्रदेश १ मा ८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण भएको छ । ३२९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र ७० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा ५, मोरङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुरमा २, हल्दिबारी, […]

मंगलबारदेखि सुरु हुने खोप अभियान स्थगित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on मंगलबारदेखि सुरु हुने खोप अभियान स्थगित.

काठमाडौं, सरकारले पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ । फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए । घोलक आउनेबित्तिकै खोप […]

२५१ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २५१ जना नयाँ सङ्क्रमित थप, एकको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १५६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ७२९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ […]

ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ओमिक्रोनका कारण नयाँ दिल्लीमा कर्फ्यू.

नयाँ दिल्ली । कोभिड संक्रमण फेरि बढ्न थालेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोरानाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आज सोमबारदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने राज्य सरकारको निर्णयमा उल्लेख छ । भारतमा पछिल्लो २४ घन्टामा […]

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा […]