Sajhamanch Archive

प्रदेश १ मा १४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९१

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९१.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएको हो । […]

कोरोना संक्रमणको त्रासका बीच विद्यालय सञ्चालनः स्वास्थ्य मापदण्डको पालनामा गम्भिरता देखिएन

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कोरोना संक्रमणको त्रासका बीच विद्यालय सञ्चालनः स्वास्थ्य मापदण्डको पालनामा गम्भिरता देखिएन.

बिर्तामोड । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सरकारले बन्द गराएका विद्यालयहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् । पालिका सरकारले जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरुले स्वास्थ्य मापदण्ड कायम गरी कक्षा सञ्चालन गर्न निर्देशन गरेबमोजिम विद्यालयहरु खुलेका हुन् । बिर्तामोड क्षेत्रका विद्यालयहरु पनि सोही निर्देशनबाट पूर्णरुपमा खुलेको पाइएको छ । यही सन्दर्भमा कोरोना भाइरसको सङ्क्रमण बढ्न […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा […]

पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिए.

काठमाडौं, पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा चार हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र एक हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कूल संक्रमितको संख्या आठ लाख २५ हजार९५४ जना पुगेको छ। कूल संक्रमितमध्ये […]

जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता.

काठमाडौं, मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो। एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो। स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज […]

काठमाडौंसहित देशका २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on काठमाडौंसहित देशका २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने.

काठमाडौ, देशका ५७ जिल्लाका किशोरकिशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप सञ्चालन गरेको सरकारले बाँकी २० जिल्लाका किशोरकिशोरीलाई फाइजर खोप दिने भएको छ। यही पुस १३ गतेदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि फाइजर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर अधिकारीले जानकारी दिए। मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, इलामको चुलाचुली […]

२४ घण्टामा थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २४ घण्टामा थप १३३ जनामा सङ्क्रमण, एकको मृत्यु.

काठमाडौं, पछिल्लो २४ घण्टामा १३३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ८३१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ […]

आजदेखि ५७ जिल्लाका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइदैं

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on आजदेखि ५७ जिल्लाका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइदैं.

काठमाडौं , आजदेखि ५७ जिल्लाका ९१२–१७० उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइदैंछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता कौशल मिश्रका अनुसार खोपको पहिलो डोज आजदेखि १४ पुससम्म लगाइनेछ। त्यस्तै, डोज २ माघदेखि १२ माघसम्म लगाउने कार्यक्रम रहेको उनले बताएकी छिन्। कहाँ कहाँ लगाइदैंछ  ? प्रदेश नं १ मा खोप लगाउनका लागि ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, […]

प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । मोरङमा १० र झापामा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७, रंगेली, धनपालथान र बेलबारीमा १–१ र झापाको शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज २० जना कोरोना […]