नवलपुर, नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट […]
काठमाडौं, नेपालमा आठ महिनापछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्य भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसभन्दा अघि गत वर्षको चैत २७ गते कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा […]
झापा । कोभिड–१९ संक्रमित भएर मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना भएकाहरु मध्ये ४ जना अझै उपचाररत रहेको पाइएको छ । कोरोना संक्रमण दर घटे पनि अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका ४ जनाको अझै उपचार भइरहेको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक बाराकोटीले आज सो जानकारी दिएका हुन् […]
काठमाडौं, मङ्सिर १७ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् । बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् । अस्पतालका सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण र निमोनिया भएपछि प्रधानन्यायाधीश जबरा मङ्सिर १३ गते अस्पताल भर्ना भएका थिए ।
काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नौवटा देशबाट आउने यात्रु तथा पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकाले हाललाई संक्रमण फैलिएका ९ वटा देशबाट आउने मानिसलाई नेपाल प्रवेशमा कडाई गरिएको एक मन्त्रीले बताएका छन् । दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]
नयाँदिल्ली। संघीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन् । दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि भोलि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिनेछ’, रायलाई उदृत गर्दै भारतीय […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२ […]
विराटनगर । बितेको २४ घण्टामा प्रदेश १ भर ३४ जना कोरोना संक्रमित थपिएका छन् । ३७७ जनाको पीसीआर परीक्षण गर्दा ३१ जना र ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ६, सुनसरीमा ५, धनकुटा र संखुवासभामा १–१ र प्रदेश […]