Sajhamanch Archive

उपेन्द्र यादवमा रूपान्तरणको आवश्यकता छ : नवराज सुवेदी (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on उपेन्द्र यादवमा रूपान्तरणको आवश्यकता छ : नवराज सुवेदी (अन्तर्वार्ता).

नवराज सुवेदी भन्छन्– ‘उपेन्द्र यादवमा रुपान्तरणको आवश्यकता छ। त्यस्तो नहुँदा पार्टी पंक्तिमा निराशा उत्पन्न हुने छाँटकाट देखिएको हो। र, त्यसले पार्टीलाई विघटनको बाटोमा लैजाने खतरा देखिन थालेको छ।’ उपेन्द्र यादव अध्यक्ष र पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेको जनता समाजवादी पार्टीभित्र अहिले विभिन्न विषयमा विवाद शुरु भएको छ। त्यो विवादले पार्टी नै विभाजनउन्मुख […]

प्रचण्डले महासचिव बन्न तपाईं तयार रहनुस् भन्नुभएको छ: देव गुरुङ [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on प्रचण्डले महासचिव बन्न तपाईं तयार रहनुस् भन्नुभएको छ: देव गुरुङ [अन्तर्वार्ता].

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सकिए पनि एउटा प्रश्नले अझै आराम पाएको छैन। त्यो हो– माओवादीको महासचिव को बन्ला? महासचिव चयन गर्न परेको अप्ठेरोकै कारण माओवादीले पहिलो केन्द्रीय कमिटी बैठक सकिँदासम्म्म पनि अध्यक्षबाहेकका पदाधिकारी चयन गर्न सकेको छैन। त्यसको प्रमुख कारण हो, प्रभावशाली नेताहरु वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा गरिरहेको दाबी। उनीहरु दुवै जना दाबीबाट […]

सहमहामन्त्री जीवन परियारलाई प्रश्न : पार्टीमा तपाईंहरू प्रतिपक्षी हुनुभएको हो ? [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on सहमहामन्त्री जीवन परियारलाई प्रश्न : पार्टीमा तपाईंहरू प्रतिपक्षी हुनुभएको हो ? [अन्तर्वार्ता].

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले धमाधम नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दैछन् । नेता रामचन्द्र पौडेलसहित १३ जना नेता शनिबार र आइतबारसम्ममा मनोनीत भइसके । उनको वरीयता क्रम पनि निर्धारण भएको छ । तर, सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेको र वरीयता क्रम निर्धारण गरेकोप्रति संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षबाट असन्तुष्टि व्यक्त […]

गगन-विश्वप्रकाशले ढंगले काम गरे भने राजनीतिमा ठाउँ खोज्दिनँः मिनेन्द्र रिजाल (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on गगन-विश्वप्रकाशले ढंगले काम गरे भने राजनीतिमा ठाउँ खोज्दिनँः मिनेन्द्र रिजाल (अन्तर्वार्ता).

गत महिना काठमाडौँमा भएको कांग्रेसको चौधौँ महाधिवेशनमा महमन्त्री पदका उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल। तर, उनी महाधिवेशनमा पराजित भए। लगत्तै उनले रक्षामन्त्री पदबाट समेत राजीनामा दिए। उनको राजीनामापछि धेरैलाई लाग्यो, उनले पराजयको रनाहामा त्यस्तो निर्णय लिएका हुन्। तर, आफूले समझदारीपूर्वक सो निर्णय लिएको उनको भनाइ छ। त्यति मात्र होइन, कांग्रेसमा निर्वाचित भएको युवा पुस्ताले राम्ररी […]

गठबन्धनविना चुनाव लड्न नसक्ने पार्टी कांँग्रेसमा विलय भए हुन्छ : धनराज गुरुङ [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on गठबन्धनविना चुनाव लड्न नसक्ने पार्टी कांँग्रेसमा विलय भए हुन्छ : धनराज गुरुङ [अन्तर्वार्ता].

नेपाली कांग्रेसको नयाँ नेतृत्वले जिम्मेवारी प्राप्त गरेको चार दिन बितेको छ। महाधिवेशनमा रुपान्तरणलाई मुख्य अजेण्डा बनाएको कांग्रेसका हरेक पाइलाआमजनका लागि प्रतिक्षित छन्। कांग्रेसमा पनि परिवर्तन पक्षधर मानिएको नयाँ पुस्ताका नेताहरुका गतिविधि अझ धेरै निगरानीमा रहने छन्। गुट कमजोर हुँदा पनि परिवर्तनको पक्षमा उभिएका कारण केही नेताहरुले जितेका छन्। तीमध्ये एक हुन्, उपसभापति धनराज गुरुङ। गुरुङसँग […]

देउवा ‘ट्याक्टिकल मुभ’ मा सिपालु छन्, संसदको पूर्ण कार्यकाल प्रचण्ड–माधवका लागि मात्रै हो : शंकर पोखरेल (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on देउवा ‘ट्याक्टिकल मुभ’ मा सिपालु छन्, संसदको पूर्ण कार्यकाल प्रचण्ड–माधवका लागि मात्रै हो : शंकर पोखरेल (अन्तर्वार्ता).

सर्वोच्च अदालतको २३ फागुन (२०७८) को आदेशबाट विघटित नेकपाको दुई घटक थिए, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)। र, अन्तिम अवस्थासम्म नेकपा विभाजन हुन नदिनेमध्येका एक प्रमुख पहलकर्ता थिए, दशौँ महाधिवेशनबाट निर्वाचित एमाले महासचिव शंकर पोखरेल। राजधानीमा आइतबार (११ पुस) देखि जारी माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रलाई शुभकामना–सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा विभाजनका कारणहरुको गम्भीर […]

डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on डिजिटल बैंकिङमा ‘भ्यागुते छलाङ’आवश्यक छ, हामी त्यसमा तयार छौं : अनिलकेशरी शाह [अन्तर्वार्ता].

कोरोना माहामारी सुरू भएयताको दुई वर्षमा बैंकहरूले डिजिटल बैंकिङलाई आक्रामक रूपमा अगाडि बढाएका छन्। नेपाल राष्ट्र बैंकले पनि बैंकहरूलाई डिजिटल कारोबारमा अग्रसर भएर लाग्न प्रेरित गर्दै आएको छ। नेपालमा अग्रस्थानमा रहेर डिजिटल बैंकिङ सेवा दिने बैंकमध्ये एक हो, नबिल बैंक। नबिलले विभिन्न प्रोडक्टहरू ल्याएर डिजिटल बैंकिङमा ग्राहकहरुलाई आकर्षित गरिहेको छ। केही समयअघि नबिल बैंकले डिजिटल बैंकिङलाई […]

प्रचण्डको उत्तराधिकारी अहिलेसम्म कोही छैनः हरिबोल गजुरेल [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on प्रचण्डको उत्तराधिकारी अहिलेसम्म कोही छैनः हरिबोल गजुरेल [अन्तर्वार्ता].

पछिल्लो समय नेपालका राजनीतिक दलको महाधिवेशन हुँदै गर्दा नेपालमा सबैभन्दा बढी चर्चामा छ, पुस्तान्तरण । अर्थात्, अब दलहरुमा नयाँ नेतृत्व आउनु पर्छ भन्ने बहस चलिरहेको छ । नेपाली कांग्रेसको महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा र गगन थापा, राप्रपामा अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनका कारण यो बहसको सार्थकता रहेको पनि चर्चा छ । तर, नेपालको अर्को प्रमुख राजनीतिक […]

अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अरु पार्टीले महामेला गरे, हामी राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्छौं : मातृका यादव [अन्तर्वार्ता].

नेकपा माओवादी केन्द्रले यही पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ। ‘क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने’ लक्ष्य राखेको माओवादीले देशैभरबाट २ हजार प्रतिनिधि भेला गरेर सम्मेलन गर्न लागेको हो। यसै सेरोफेरोमा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग गरेको कुराकानी : कांग्रेस, एमाले, राप्रपा, माले लगायतका पार्टीले महाधिवेशन […]

नेकपामा लडाइँ मैले जितिसकेको थिएँ, अदृश्य शक्तिले हराए : प्रचण्ड [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on नेकपामा लडाइँ मैले जितिसकेको थिएँ, अदृश्य शक्तिले हराए : प्रचण्ड [अन्तर्वार्ता].

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन्। २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन नसकेकोले र देशभित्र भएका राजनीतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको उनले बताए। बिहीबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेजमा पार्टीको स्पष्ट नीति […]