Sajhamanch Archive

शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ

Published: in अन्तर्वार्ता, राजनीति, विचार/ब्लग, by . Leave a Comment on शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ.

पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ । स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले मात्रै उठाउनुभयो भन्ने सुन्नमा आएको छ। यो सत्य हो भने दुखदायी कुरा हो। यो विषय महिलाको मात्रै हुनुपर्ने थिएन। या त […]

‘पानीमा शुद्धता तथा प्रविधिमा अग्रसरता हाम्रो संकल्प हुनेछ’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, समाज by . Leave a Comment on ‘पानीमा शुद्धता तथा प्रविधिमा अग्रसरता हाम्रो संकल्प हुनेछ’.

ज्ञानुराम प्रसाईं, अध्यक्षका उम्मेदवार  बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था  खानेपानी संस्थाको निर्वाचनमा तपाईको उम्मेदवारी किन ? तीब्र शहरीकरण एवम् आधुनिकताले बिर्तामोडका घर भवनहरु अझ अग्ला अग्ला बनाइँदैछन् । तर बिर्तामोड खानेपानीको पानी वितरण प्रणाली कमजोर छ । तीन तलामा पनि राम्ररी पानी चढ्दैन । पानीका उपभोक्ताहरुलाई २४सै घण्टा स्वच्छ पिउने पानीको आवश्यकता […]

‘बाल शल्यचिकित्सा सेवा जिल्ला जिल्लामा पुर्याउनु पर्छ’ : डा. देवकोटा

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on ‘बाल शल्यचिकित्सा सेवा जिल्ला जिल्लामा पुर्याउनु पर्छ’ : डा. देवकोटा.

विगत ३० वर्षदेखि चिकित्सा क्षेत्रमा क्रियाशील डा. केपी देवकोटा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहिल काठमाडौंका मेडिकल डाइरेक्टर हुनुहुन्छ । कान्ति बाल अस्पतालबाट चिकित्सकीय सेवा यात्रा सुरु गर्नुभएका उहाँले सो अस्पतालमा २२ वर्षसम्म बाल शल्य चिकित्सकको रुपमा काम गर्नु भएको थियो । सोहीबीचमा सुरु भएको ओम अस्पतालमा पनि उहाँले विगत २५ वर्षदेखि निरन्तर काम गरिरहनु […]

‘हामीले विद्यार्थीलाई एक्स्पर्ट सेवा प्रदान गरिरहेका छौं’ : कृष्ण खतिवडा

Published: in अन्तर्वार्ता, परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, समाज by . Leave a Comment on ‘हामीले विद्यार्थीलाई एक्स्पर्ट सेवा प्रदान गरिरहेका छौं’ : कृष्ण खतिवडा.

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई उपयोगी हुनेगरी शैक्षिक परामर्श दिने अग्रणी संस्था हो । यस्तै परामर्श दिनका लागि एक्सपर्टले यही भाद्र ३० गते बिर्तामोडमा शैक्षिक परामर्शमूलक सेमिनार आयोजना गरेको छ । शैक्षिक सेमिनार र त्यसले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि कस्तो सहयोग पुर्याउँछ ? यस्तै महत्वपूर्ण विषयमा केन्द्रित रहेर […]

‘न्याय गर्दा भावनामा बहकिँदैनौँ र सजाय गर्न खुट्टा कमाउँदैनौ’

Published: in अन्तर्वार्ता, अर्थतन्त्र, मुख्य समाचार, सहकारी, , by . Leave a Comment on ‘न्याय गर्दा भावनामा बहकिँदैनौँ र सजाय गर्न खुट्टा कमाउँदैनौ’.

सहकारी विभागले सहकारी तथा गरिबी निवारण सम्बन्धी सफ्टवेर कोपोमिस लागू गरेको छ । त्यसलाई कार्यान्वयन गर्ने शिलशिलामा देशका सातवटै प्रदेशमा प्रादेशिकस्तरमा अभिमुखीकरण कार्य भइरहेको छ । सातओटै प्रदेशमा गरिने अभिमुखीकरण कार्यक्रमको सुरुवात झापाको बिर्तामोडबाट गरिएको थियो । सोही सन्दर्भमा झापा आउनुभएका बेला सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेसँग गरिएको कुराकानी । कहिलेदेखि कोपोमिस कार्यान्वयनमा आउँछ […]

रोटरी क्लबले ‘सिक्स फोकस एरिया’ मा काम गर्छ : अध्यक्ष निरौला

Published: (Updated: ) in अन्तर्वार्ता by . Leave a Comment on रोटरी क्लबले ‘सिक्स फोकस एरिया’ मा काम गर्छ : अध्यक्ष निरौला.

के सत्य कुरा यही नै हो त ? के यो सबैका लागि राम्रो हुन्छ त ? के यसले सद्भावना र मैत्रीको वृद्घि गर्ला त ? के यसले सबैको भलो गर्ला त ? भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सन् १९०५ फेब्रुअरी २३ तारिखमा अमेरिकाको सिकागो शहरका पावल ह्यारिससहित चारजना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १६६ देशमा […]

‘मलाई काम गर्न एकदम कठिनाई छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘मलाई काम गर्न एकदम कठिनाई छ’.

तपाईं मेचीनगर नगरपालिका वडा नं. १२ को वडाध्यक्ष बन्नु भएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु गर्नुभयो ? धन्यवाद । २ वर्ष अगाडिसम्म यो वडा पहिला निक्कै पछाडि परेको थियो । त्यसकारण यहाँ विभिन्न बाटाघाटाहरुका समस्या र बाटोको अवधारणाहरु जुन मापदण्ड थियो, त्यो मापदण्डमा थिएनन् र त्यो मापदण्ड तयार […]

‘संघीय बजेटले प्रदेश र स्थानीय सरकारलाई हेप्यो’ : आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो

Published: in अन्तर्वार्ता, प्रदेश तह, राजनीति by . Leave a Comment on ‘संघीय बजेटले प्रदेश र स्थानीय सरकारलाई हेप्यो’ : आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो.

देश संघीय संरचनामा गएसँगै अहिले केन्द्र, प्रदेश र स्थानीय सरकार क्रियाशील छन् । हिजोको स्थानीय निकाय अहिले स्थानीय तहकारुपमा परिचित छ। संघीय संरचनामा गएपछि बनेको प्रदेश सरकारको गति सुस्त छ। केन्द्र सरकारबाट गएको बजेट खर्च गर्न नसक्दा प्रदेश सरकार आलोचित छन्। तर प्रदेशले यसो हुनुमा केन्द्र नै दोषी रहेको आरोप लगाइरहेका छन्। केन्द्र सरकारले हालै […]

‘घोषणापत्रका ८० प्रतिशत काम २ वर्षमै पूरा गरेको छु’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति, , by . Leave a Comment on ‘घोषणापत्रका ८० प्रतिशत काम २ वर्षमै पूरा गरेको छु’.

बिर्तामोड नगरपालिका वडा नं. १ को वडाध्यक्ष हुनुभएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु सम्पादन भए ? म विगत २० वर्षदेखि निरन्तर यही वडाको बासिन्दा रहेकाले जनताका बीचमा नै रहेर काम गरिरहेको अवस्था हो । यो वडामा कुन ठाउँमा के समस्या छ, कुन कुन योजना कहाँ कहाँ गर्नुपर्ने भन्ने […]

‘विभिन्न संस्कृति अंगाल्ने समुदायकाबीच महोत्सवले आत्मीयता बढाएको छ’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by . Leave a Comment on ‘विभिन्न संस्कृति अंगाल्ने समुदायकाबीच महोत्सवले आत्मीयता बढाएको छ’.

बिर्तामोड नगरपालिका वडा नं. १०, झापा जननिर्वाचित हुनुभएको २० महिनाको अवधिमा के–कस्ता कार्यहरु सम्पादन गर्नुभयो ? भौगोलिक विविधता भए पनि बिर्तामोड वडा नं. १० अलिकति ओझेलमा परेको क्षेत्र हो । तर पनि विकासको योजनाको कुरा गर्दा धेरै नै कार्यहरु भइरहेका छन् । सैनिकमोडबाट गोलधाप जोड्ने बाटो बाहेक अन्य ४१ वटा बाटो बन्दैछन् । कुनै बनिसकेका […]