विर्तामोड । बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सीना, शिक्षा अधिकृत दिनेश प्रसाद आचार्य,कृषि शाखा प्रमुख राजेन्द्र कडरीया,पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल,जनप्रतिनिध सुरेन […]
शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित दूधे खोलाले कटान गरेको स्थानमा तटबन्धन गरिएको छ । वडा नं ११ पञ्चकन्या टोल पूर्व दूधे खोलाले कटान गरेको क्षेत्रमा २ सय मिटर तटबन्धन गरिएको हो । आर्थिक वर्ष २०७७ ÷७८ मा ११० मिटर र चालुवर्ष ९० मिटर तटबन्धन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोलाको कटान क्षेत्रमा ४ […]
झापा । झापा गाउँपालिका वडा नं. ६ शरणामतीमा भइरहेको दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुरबीच प्रतिष्पर्धा हुने भएको छ । आयोजक झापा गाउँपालिकाले उपाधि दाबेदार बिर्तामोड नगरपालिकालाई पराजित गरेपछि फाइनलमा झापा गाउँपालिका र आमचोक भिड्ने निश्चित भएको हो । झापाले अन्तिम सेमिफाइलनमा बिर्तामोडलाई सोझो सेटमा पराजित गरेको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका ४ मा रहेको अनारमनी आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारको १६ लाख रुपैयाँ र जिल्ला समन्वय समिति झापाको ८ लाख गरी २४ लाख रुपैयाँको लागतमा निर्मित २ कोठे भवनको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले रिवन काटेर उद्घाटन गरेका हुन् । भवन उद्घाटनसँगै विद्यालयमा आइसीटी कक्ष, […]
भद्रपुर । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध रचनात्मक क्रियाकलापका साथ बुधबार मनाएको छ । यस अवसरमा भद्रपुर ६ स्थित होटल सिटी गार्डनको परिसरमा बृहत समारोह आयोजना गरिएको थियो । नगर बाल सञ्जालकी […]
बिर्तामोड । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सरकारले बन्द गराएका विद्यालयहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् । पालिका सरकारले जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरुले स्वास्थ्य मापदण्ड कायम गरी कक्षा सञ्चालन गर्न निर्देशन गरेबमोजिम विद्यालयहरु खुलेका हुन् । बिर्तामोड क्षेत्रका विद्यालयहरु पनि सोही निर्देशनबाट पूर्णरुपमा खुलेको पाइएको छ । यही सन्दर्भमा कोरोना भाइरसको सङ्क्रमण बढ्न […]
बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल आज भारतसँग भिड्दै छ। बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समयाअनुसार दिउँसो २: ४५ बजे खेल सुरु हुनेछ। पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपाल भारतसँग बराबरी भएपनि फाइनलमा पुग्नेछ। भारत फाइनलमा पुग्न भने नेपाललाई हराउनैपर्छ। नेपाल ३ खेलबाट […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले मातहत कमिटीमा रहेर पार्टी काम गरिरहेको कार्यकर्तालाई आज नेतृत्व विकास, बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धी प्रशिक्षण दिएको छ । नगर कमिटी तथा १० वटै वडा कमिटीका विभिन्न तहमा क्रियाशील कार्यकर्तालाई तिक्ष्ण बनाउन तथा बैठक सञ्चालन पद्धतिबारे ज्ञान दिलाउन तालिमको आयोजना गरिएको आयोजक कमिटीको भनाई छ । नगर […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट शुरु गरिएको छ । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच रोजगार कार्यक्रमको उद्घाटन गर्दै रोजगार कार्यक्रमका लागि छनोट भएका ११० जनालाई काम सम्बन्धि अभिमुखिकरण गरिएको हो । रोजगार कार्यक्रमको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्मा, उप मेयर भोजकुमारी नेपाल र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेका हुन् । […]
विर्तामोड । झापाको गरामनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको हो । बिर्तामोडको ७,८,९ र १० नम्बर वडाका सर्वसाधारण,जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा बिर्तामोड ८ को सामुदायिक भवनमा झापा युनेस्को संघ नेपालको संयोजनमा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा […]