Sajhamanch Archive

आन्तरिक नेतृत्व चयन गर्दा कार्यकार्तालाई मित्रवत व्यवहार गर्न सभापति थापाको निर्देशन

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on आन्तरिक नेतृत्व चयन गर्दा कार्यकार्तालाई मित्रवत व्यवहार गर्न सभापति थापाको निर्देशन.

कनकाई । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले पार्टीको आन्तरिक महाधिवेशन र नेतृत्व छनौट प्रक्रियालाई विपक्षी दलसँगको लडाईंजस्तो नबनाउन कार्यकर्तालाई निर्देशन गरेका छन् । नेपाली कांग्रेस कनकाई नगरपालिका ९ नं वडाको आयोजनामा आइतबार सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सभापति थापाले संसदीय निर्वाचनमा एमालेसँग चुनावी भिडन्त गर्नुपर्ने भएकोले आन्तरिक छनौट प्रक्रियामा मित्रवत ब्यवहार गर्न प्रतिष्पर्धी उम्मेद्वारहरुलाई […]

महाधिवेशन प्रतिनिधि छनोट : झापा क्षेत्र नं. २ मा सर्वसम्मत, १ मा पनि हुने

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on महाधिवेशन प्रतिनिधि छनोट : झापा क्षेत्र नं. २ मा सर्वसम्मत, १ मा पनि हुने.

बिर्तामोड । नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ । निर्वाचन परिचालन तथा सहजीकरण समितिले प्रकाशन गरेको सूचना अनुसार खुला तर्फ ८ जना र महिला तर्फ ३ जना सर्वसम्मत चयन भएका हुन् । महाधिवेशन प्रतिनिधिका लागि झापा क्षेत्र नं. २ बाट खुलातर्फ चिन्तन पाठक, प्रेम गिरी, […]

नेकपा एमाले १०औं महाधिवेशन प्रतिनिधि छनौट, क्षेत्र नं. ५ मा सर्वसम्मत, कतै चुनाव निश्चित कतै अझै छलफलमा

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह, by . Leave a Comment on नेकपा एमाले १०औं महाधिवेशन प्रतिनिधि छनौट, क्षेत्र नं. ५ मा सर्वसम्मत, कतै चुनाव निश्चित कतै अझै छलफलमा.

झापा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि भोलि कात्तिक २७ गते प्रतिनिधि चयनको तालिका छ । जसका लागि हरेक संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर पार्टी सदस्य संख्याको अनुपातमा महाधिवेशन प्रतिनिधि छनौट गरिँदैछ । महिलाको सहभागिता ३३ प्रतिशतलाई अनिवार्य गरेर सबै निर्वाचन क्षेत्रबाट लचकताका साथ सहमतीय प्रयास भइरहेको र धेरै ठाउँमा सर्वसम्मत हुने नेकपा एमालेका केन्द्रीय […]

झापामा जारी फुटबल प्रतियोगिता : सैनिक र जलथल फाइनलमा प्रवेश

Published: in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on झापामा जारी फुटबल प्रतियोगिता : सैनिक र जलथल फाइनलमा प्रवेश.

झापा । झापा गाउँपालिका–२ सडकबारीमा जोरमाई युवा क्लबको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको फाइनलमा अल इन वान सैनिक र जलथल फुटबल क्लब, जलथल भिड्ने भएका छन् । आज मंगलबार सम्पन्न सेमीफाइनल चरणका दुई खेलबाट सैनिक र जलथल टीम फाइनलमा पुगेका हुन् । सडकबारीको खेल मैदानमा भएको पहिलो सेमीफाइनल खेलमा अल इन वान सैनिकमोडले ३–१ […]

शिवसताक्षीमा ३०० घार मैरी एकैसाथ मर्दा पनि कतैबाट सुनवाई नभएको किसानको गुनासो

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह, by . Leave a Comment on शिवसताक्षीमा ३०० घार मैरी एकैसाथ मर्दा पनि कतैबाट सुनवाई नभएको किसानको गुनासो.

झापा । घटना असारतिरको हो । झापाको शिवसताक्षीमा बसोबास गर्ने मौरीपालक किसानका ३०० घारभन्दा बढी मौरी पहिचान गर्न नसकिएको रोग लागेर मरेका थिए । बजार भाउ अनुसार प्रतिघार १५ हजार रुपैयाँमा किनबेच हुने मौरीगोला नष्ट हुँदा किसानलाई ४५ लाख रुपैयाँभन्दा बढी क्षति पुगेको प्रष्ट छ । अप्रत्याशित यति ठूलो क्षति भएको बारेमा तीनै तहका सरकार […]

कोल्ड स्टोरमा राखेको विउ आलु कुहिएपछि कमलका कृषक मारमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह, by . Leave a Comment on कोल्ड स्टोरमा राखेको विउ आलु कुहिएपछि कमलका कृषक मारमा.

कमल । कृषि उपजहरु ताजा र सुरक्षित राख्न कोल्डस्टोरमा लगिन्छ । तर कोल्डस्टोरमा भण्डारण गरेको बिउ आलु नै कुहिएको छ । पैसा तिरेर सुरक्षित भण्डारण गरिएको बिउ आलु कुहिएपछि झापाको कमल गाउँपालिकाका कृषक चिन्तित र आक्रोशित बनेका छन् । आलु रोप्न जमिन ठिक्क पारेर आफैंले भण्डारण गरेको बिउ आलु कोल्डस्टोरबाट निकाल्दा कुहिएको पाइएपछि उनीहरु चिन्तित […]

सहारा नेपालद्वारा झापाका १८० बाढी पीडित परिवारलाई राहत प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सहारा नेपालद्वारा झापाका १८० बाढी पीडित परिवारलाई राहत प्रदान.

झापा । कात्तिकको पहिलो साता भएको अबिरल वर्षा र सो पछिको बाढी तथा डुबानबाट बिचल्लीमा परेका परिवारलाई सहारा नेपालले खाद्य तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । पालिकाहरुको आग्रहमा झापा जिल्ला प्रशासन कार्यालयको समन्वयमा भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका बाढी पीडित १८० परिवारलाई सहारा नेपालले राहत प्याकेज वितरण गरेको संस्थाका लेखा अधिकृत राजु गिरीले जानकारी […]

बिर्तामोडमा राति ८ बजेपछि देउसी, भैलो खेल्न नपाइने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा राति ८ बजेपछि देउसी, भैलो खेल्न नपाइने.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले तिहारमा मनोरञ्जनका लागि परम्परादेखि खेलिँदै आएको देउसी, भैलो बेलुका ८ बजेपछि नखेल्न नगरबासीलाई आग्रह गरेको छ । कोरोना महामारीको प्रकोप अझै बाँकी रहेकोले भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको जनाउँदै नगरपालिका कार्यालयले आज सूचना जारी गरी नगरबासीसमक्ष उक्त आग्रह गरेको हो । दिउँसो स्वास्थ्य सावधानी अपनाउन सकिने भएकाले तथा नगरबासीलाई […]

शिक्षक बने चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिक्षक बने चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ.

कमल । इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ आज फरक रुपमा प्रस्तुत भए । गाउँपालिकाकै वडा नं. ६ को गिताञ्जली आधारभूत विद्यालयको कक्षा ५ मा प्रवेश मात्र गरेनन् विज्ञान विषयको पुतलीको जीवनचक्र पढाउन पनि भ्याए । चुलाचुली गाउँपालिकालाई बालमैत्री स्थानीय तह बनाउने अभियान अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा गिताञ्जली आधारभुत विद्यालय पुगेका श्रेष्ठले कक्षामा […]

नेपाल भारत मैत्री संघद्वारा राहत वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on नेपाल भारत मैत्री संघद्वारा राहत वितरण.

भद्रपुर । नेपाल भारत मैत्री संघ केन्द्रीय समितिले भद्रपुरस्थित मेची नदी किनारमा आश्रित बाढी पीडित सुकुम्बासी बस्तीका ५६ परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ । संघले यही कार्तिक पहिलो साता आएको अविरल वर्षाका कारण उत्पन्न बाढीले डुवानमा परी खाद्यान्न आभव झेलिरहेका सुकुम्बासी बस्तीका ५६ परिवारलाई खाद्यान्न प्रदान गरेको हो । संघका झापा अध्यक्ष प्रदिपमणि […]