Sajhamanch Archive

मेयरको माछा पोखरीमा डुबेर सोरेनको मृत्यु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मेयरको माछा पोखरीमा डुबेर सोरेनको मृत्यु.

अर्जुनधारा । झापाको अर्जुनधाराका ४० वर्षीय एक पुरुषको पोखरीमा डुबेर मृत्यु भएको छ । अर्जुनधारा ११ सालबारीका ४० वर्षीय माईकल सोरेनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो । सोरेन आईतबार साँझ पोखरीमा डुबेर बेपत्ता भएका थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानाको माछा पोखरीमा उनका छोरा प्रत्युस रानासँगै पसेका सोरेन पोखरीमा फसेका थिए । […]

कोरोनाबाट शिवसताक्षीका होटल व्यवसायी विमलीको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट शिवसताक्षीका होटल व्यवसायी विमलीको मृत्यु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० का ६१ वर्षीय टंक विमलीकोे हिजो राती उपचारको क्रममा विर्तासिटी अस्पतालमा विर्तामोडमा मृत्यु भएको हो । गएको जेष्ठ २८ गते एन्टिजेन पोजेटिभ देखिएर स्वास्थ्यमा समस्या देखिन थालेपछि उनलाई आषाढ २ गते अस्पताल भर्ना गरिएको शिवसताक्षीका कोभिड फोकल पर्सन […]

झापाका स्थानीय सरकारको अग्रसरतामा कोभिड–१९ नियन्त्रणउन्मुख

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on झापाका स्थानीय सरकारको अग्रसरतामा कोभिड–१९ नियन्त्रणउन्मुख.

झापा । कोभिड–१९ को दोस्रो लहर चलिरहँदा झापाका स्थानीय तहहरुले नागरिकको जिउज्यान बचाउन आफ्ना आफ्नै तरिकाले काम गरेका छन् । कोरोना संक्रमितहरुको संंख्या दिनदिनै बढ्न थालेपछि गतवर्ष स्थापित आइसोलेशन सेन्टरहरु पुनः प्रयोगमा ल्याउनेदेखि प्राणवायु अक्सिजन सिलिण्डरको जोहो गर्नेसम्मको अभ्यास गरेको पाइन्छ । कतिपय पालिका तथा वडाका जनप्रतिनिधिहरुले विपन्नको चुल्हो बले नबलेको पनि खाजीनीति गरी खाद्यान्न […]

झापाली समाज दक्षिण कोरियाद्वारा सहयोगार्थ स्वास्थ्य सामाग्री झापाका स्थानीयतहमा वितरण

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाली समाज दक्षिण कोरियाद्वारा सहयोगार्थ स्वास्थ्य सामाग्री झापाका स्थानीयतहमा वितरण.

बिर्तामोड । झापाली समाज दक्षिण कोरियाको सहयोगार्थ उपलब्ध भएको स्वास्थ्य सुरक्षा सामाग्री झापामा वितरण गरिएको छ । कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ झापालाई उक्त सामाग्री वितरण गरेको अंकुर नेपालका उपाध्यक्ष सञ्जिव चापागाईले जानकारी दिए । झापामा रहेका प्रत्येक स्थानीय तहमा एकहजार ३ […]

प्रदेश गौरव भिलेजमा वडाध्यक्षले दिए चामल

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश गौरव भिलेजमा वडाध्यक्षले दिए चामल.

बिर्तामोड । विश्वव्यापी कोरोना महामारीका कारण देश बन्दाबन्दीको अवस्थामा रहँदा काम गर्न नपाएका स्थानीय बासिन्दालाई बिर्तामोड नगरपालिका वडा नं. ८ का अध्यक्ष अजय कार्की राहत वितरणमा जुटेका छन् । उनी आफैं संलग्न भएर राहत बितरण गरिएको हो । आफ्नो व्यक्तिगत रकमबाट वडाका करिब २०० परिवारलाई बिहान बेलुकाको गर्जो टार्न चामल वितरण गरेको वडाध्यक्ष कार्कीले बताएका […]

एक्सपर्ट फाउण्डेसनद्वारा पालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एक्सपर्ट फाउण्डेसनद्वारा पालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण.

झापा । वैदेशिक अध्ययनका लागि इच्छुक नेपाली युवालाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका ५० वटा स्वास्थ्य केन्द्रलाई एक–एकवटा अक्सिजन कन्सन्ट्रेटर वितरणको आजदेखि थालनी गरेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज अन्तरगत स्थापित एक्सपर्ट फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा नेपाल भित्राएका ती अक्सिजन कन्सन्ट्रेटरहरु नेपालका छानिएका स्वास्थ्य […]

साप्ताहिक हाट लाग्ने दूधे बजारको टहरा स्तरोन्नती

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on साप्ताहिक हाट लाग्ने दूधे बजारको टहरा स्तरोन्नती.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका दूधेमा साप्ताहिक हाट लाग्ने टहराको स्तरोन्नती गरिएको छ । शिवसताक्षी ११ दूधेमा हाडबजार लाग्ने टहरा बर्षौ पछि स्तरोन्नती गरिएको हो । हाल सो स्थानमा ५ ओटा टहरा निर्माण गरिएको छ । संसद विकास कोष र वडा नं. ११ को लगानीमा दूधे बजार विकास समितिले उपभोक्ता समिति मार्फत टहरा निर्माण गरेको […]

शिवसताक्षी वडा नं. ४ को संक्रमितलाई औषधि वितरण

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ को संक्रमितलाई औषधि वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ का कोरोना संक्रमितलाई एलोपेथिक औषधी तथा परामर्श दिइएको छ । वडा नं. ४ का कोरोनाका कारण मृत्यु भएका पूर्णप्रसाद सिटौला र रचना आङ्गदेम्बे ओलीको परिवारलाई आवश्यकीय एलोपेथिक औषधि वितरण गरिएको हो । कोरोनाबाट मृत्यु भएका परिवारमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई ज्वरो औषधि,भिटामिन सी, भिडामिन डि एटिबाइटी भिटामिन जिङ्क, […]

झापामा आज २ सय २७ जना डिस्चार्ज

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज २ सय २७ जना डिस्चार्ज.

विर्तामोड । झापामा आज २ सय २७ जना डिस्चार्ज भएका छन् । त्यस्तै ११६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापाका सक्रिय संक्रमितको संख्या २२ सय १७ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १ जना संक्रमितको मृत्यू भएको छ । जिल्लामा कुल ३ सय १२ जना संक्रमितको मृत्यू भइसकेको छ । हालसम्म […]

मेची पुल बनेको तीन वर्षपछि मात्र भारतीय पक्षले बनायो पहुँच मार्ग

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेची पुल बनेको तीन वर्षपछि मात्र भारतीय पक्षले बनायो पहुँच मार्ग.

झापा । पुरानो व्यापारिक सहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजन विहीन भएको थियो । भारतको बिहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुई लेनको […]