कमल । विभिन्न संघ संस्थाद्वारा कमल गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालले कमल गाउँपालिकालाई विभिन्न किसिमका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । वेलफेयरले उपलब्ध गरसामान ९ एलपीएम कन्सेन्ट, ३ थान, पल्स अक्सिमिटर १५ थान र पिपिई १५० सेट गरि जम्मा ८ लाख ५२ हजार रुपैया बवारबरको समाग्री प्रदान गरेको कमल […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमितको संख्या २९८ पुगेको छ । जसमा ६८ महिला र ८१ पुरुष गरी १४९ कोरोना जितेर निको भएका शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । हाल ६८ महिला र ८१ पुरुष गरी १४५जना संक्रिय संक्रमित रहेका छन् । नगरमा कोरोना भाइरसको दोेस्रो लहर चले यता ४ जनाले संक्रमितले गुमाइ […]
काठमाडौं । आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् । शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकालाई अन्तराष्ट्रिय झापाली समाजद्वारा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । समाजले कोरोना भाइरसको जोखिम र न्यूनिकरणका लागि ५० किट र १५ सेट पिपिई नगरपालिकालाई प्रदान गरेको हो । उक्त सामाग्री अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष नविन पोख्रेलको उपस्थितिमा शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्मालाई प्रदान गरिएको बताइएको छ । अन्तराष्ट्रिय झापाली समाजले एक […]
झापा । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको मृत्यु भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति मृत्यु भएको हो । काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको मृत्यु भएको उनका परिवारका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । […]
विर्तामोड । झापामा आज १ सय ७९ जना संक्रमित थपिएका छन् । यो सँगै जिल्ला संक्रिय संक्रमतिको संख्या ४ हजार १ सय ३९ रहेको छ । त्यस्तै गरी आज एकैदिन २०४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएपछि डिस्चार्ज भएका हुन् । हालसम्म ७ हजार ४ सय ५३ […]
भद्रपुर । कोरोनाको दोस्रो लहर फैलिएयता गाँस जुटाउन समस्यामा परेका वडावासीप्रति जिम्मेवारी लिन जनउत्तरदायी नेतृत्व गर्दै विर्तामोड ८ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई विपन्नको चुल्हो बाल्न तल्लिन देखिएका छन् । वडा भित्रका अति विपन्न परिवारको पहिचान गरी वडा सरकारको जिम्मेवारी पूरा गर्न एक महिनायता दिन रात खटिरहेका भट्टराईले वडाभित्र चुल्हो निभ्न दिएका […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा कोभिड विरुद्धका खोप लगाउन थालिएको छ । शिवसताक्षी नगरपालिकाको सतासीधाम स्वास्थ्य केन्द्र, शिवगञ्ज, धरमपुर र पाँचगाछी स्वास्थ्य केन्द्रमा एकै दिन आज खोप लगाइएको हो । नेपाल सरसकारले चिनिया खोप भोरोेसेलको पहिलो डोज उपलब्ध गराएकाले ६२ देखि ६४ उमेर समूहका बृद्ध बृद्धालाई खोप लगाउँदै गरेको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि विमलीले […]
गत मे २८ तारिक अर्थात् जेठ १४ गते शुक्रबार साँझ पौने ९ बजे मैले आफ्नो फेसबुक टाइमलाइनमा बिर्तामोड–भद्रपुर रोडको नवनिर्मित सडक खण्डमा ग्रीनजोन बनाउन स्थानीय संघ–संस्थाहरुलाई अवसर दिनु उपयुक्त हुने भनी सरोकारवालाको ध्यानाकर्षण गरेको थिएँ । आज जेठको २६ गते उक्त पोष्ट ‘मेचर्ड’ भएको ठानेर यो आलेख तयार गर्न मन लाग्यो । यो बीचमा उक्त […]
झापा । झापामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बिर्तामोड १० का डम्बरबहादुर गुरुङको ३ वर्षिय छोरा अभिनाश गुरुङको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटरमा रहेको नांगो तार छुन पुग्दा ती बालकलाई करेन्ट लागेको थियो । बालकलाई उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल ल्याइ पुर्याउना साथ मृत्यु भएको इलाका […]