सुरुङ्गा। । सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै हाम्रो इटहरीले फाइनलमा स्थान पक्का बनाएको हो । खेलको पहिलो हाफमा हाम्रो इटहरीले गरेको एक गोल नै जितका लागि काफी भयो । […]
कमल । झपाको कमल गाउँपालिकामा विहीबार कोरोना भाइरसको दोस्रो लहर चलेसँगै कोभिड १९ बाट हुन सक्ने संक्रमणलाई न्युनिकरण गर्नका लागी विभिन्न निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बसेको बैठकले कोभिड १९ को संक्रमण बाट बच्नकालागी प्रचार प्रसार गर्ने, क्वारेन्टाइन र आईसोलेसनलाई तयारी अवस्थामा […]
शिवसताक्षी । आज बिहानको हावाहुण्डरी र चट्याङले जिल्लाका विभिन्न भागमा नोक्सानी गरेको छ । शिवसताक्षीको वडा नम्बर १ धरमपुरस्थित एउटा घरमा चट्याङ परेको छ । चट्याङबाट स्थानीय ३८ वर्षीय पवन तामाङ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । चट्याङबाट घाइते तामाङको उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नहुने भनी […]
भद्रपुर । झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरूलाई भद्रपुर नगरपालिकाले बधाई सहित सम्मान गरेको छ । यही चैत ३, ४ र ५ गते मेची रङ्गशालामा आयोजित प्रतियोगितामा जिल्लाका १४ वटा पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जित्दै उपाधिमा कब्जा जमाएको थियो । […]
सुनसरीको इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ । इटहरीमा भोली वैशाख ९ गते देखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिदै छ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने छन । ठूला ५ वटा वडामा दुई दुई जना […]
भद्रपुर । झापाको नगर भद्रपुर नगरपालिका भित्र सार्वजनिक शौचालय बन्ने भएको छ । रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा शौचालय बन्न लागेको हो । समाज तथा क्लवको १५ लाखको लागतमा अबको २ महिना भित्र सम्पन्न गरि सक्ने गरि शिलान्यास गरिएको छ । शौचालय निर्माणले जिल्ला भित्रबाट सरकारी […]
कमल । राष्ट्रिय जनगणना २०७८ सञ्चालन र व्यवस्थापन कार्यलाई सहजीकरण गर्नका लागि स्थानिय तहमा धमाधम जनगणना समन्वय समिती गठन कार्य भइरहेको छ । झापाको कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको संयोजककत्वमा समन्वय समिती गठन भएको छ । समितीको सदस्यमा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुर्यप्रसाद न्यौपाने, तोपगाछी प्रहरी चौकीका ईन्चार्ज सीताराम भण्डारी, वडा […]
बिर्तामोड । लुम्बिनी विकास बैंक लि ले बिर्तामोडमा आज शाखा उद्घाटन गरेको छ । बैकका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा बिर्तामोड उद्योग वाण्ज्यि संघका अध्यक्ष प्रकाश सिवाकोटीको प्रमुख आतिथ्यमा बिर्तामोडको भद्रपुर रोडमा बैकले आज शाखा समुद्घाटन गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटीले बैंकले सिङ्गल डिजिटको अवधारणालाई अवलम्बन गर्दै त्यसतर्फ काम गर्न आग्रह […]
तेह्रथुम । तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ । गएराति साढे ९ बजे म्याङलुङदेखि मोराहाङतर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाउँपालिका ५ का ४६ बर्षीय कृष्ण खापुङ […]
झापा । झापाको मेचीनगर नगरपालिका १० स्थित शुभारम्भ अभियानले नयाँ वर्षको अवसर पारी फोहोर व्यावस्थापनमा सहयोग पुर्याउने मेचीनगर नगरपालिका वडा नम्बर १० का सातजना कर्मचारीलाई सम्मान गरेको छ । स्थापनाकालदेखि नै सामाजिक कार्यमा सक्रिय रुपमा रहेको शुभारम्भ अभियनाले शनिबार एक कार्यक्रमकाबीच लकडाउनको समयमा ज्यान जोखिममा राखी फोहोर संकलनका साथै व्यावस्थापनमा सक्रिय नगरका कर्मचारीलाई सम्मान गरेको […]