Sajhamanch Archive

बुढाथोकीको संयोजकत्वमा संजयको उपचारका लागि सहयोगको अपिल

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बुढाथोकीको संयोजकत्वमा संजयको उपचारका लागि सहयोगको अपिल.

झापा । झापा स्थित बिर्तामोड ४ का संजय पासवानको उपचार सहयोगका लागि प्रकाश बुढाथोकीको संयोजकत्वमा समिति गठन गरिएको छ । केही दिन अगाडि दुर्घटनामा परि घाइते भएका पासवानको उपचार सहयोगका लागि समिति गठन गरिएको हो। बिर्तामोड ४ मा कोठा भाडामा बस्दै आएका उनी थला परेपछि यतिबेला परिवारको बिचल्ली भएको छ । टायल मिस्त्रीको काम गर्दै […]

कोरोनाले थलिएको पर्यटकीय क्षेत्र चलायमान बन्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कोरोनाले थलिएको पर्यटकीय क्षेत्र चलायमान बन्दै.

शिवसताक्षी । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण थलिएको पर्यटन क्षेत्र अवस्था सामान्य भएसँगै चलायमान बनेको छ । झापा शिवसताक्षीमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा यतिबेला आन्तिरक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा विगत ९ महिना सुनसान बनेको थियो । तर लकडाउन खुल्ला […]

निजी खर्चमा जनप्रतिनिधिले बनाइदिए पक्की घर

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on निजी खर्चमा जनप्रतिनिधिले बनाइदिए पक्की घर.

दमक । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार […]

कमल गापामा झापा जिल्लामै धेरै कुष्ठ रोगी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गापामा झापा जिल्लामै धेरै कुष्ठ रोगी.

कमल । पछिल्लो समय झापामा कुष्ठरोगीको संख्या बढ्न थालेको स्वास्थ्य सम्बद्ध अधिकारीहरुले जनाएका छन् । कुष्ठ रोग रोकथाम र जिल्लालाई रोगमुक्त क्षेत्र बनाउनका लागि स्वास्थ्य कार्यालय झापाले स्थानीय तहसँगको सहकार्यमा अभिमुखीकरण कार्यक्रमलाई तिब्रता पनि दिएको छ । “कुष्ठ रोगी, तिनको परिवार र छिमेकीको सम्पर्क परीक्षण तथा रोग विस्तारका लागि स्वस्थ्यकर्मी अभिमुखीकरण कार्यक्रम” सञ्चालन गर्ने क्रममा […]

भद्रपुरका संस्थागत विद्यालयहरु माघ ५ गतेदेखि बन्द गर्ने इस्टुको चेतावनी

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका संस्थागत विद्यालयहरु माघ ५ गतेदेखि बन्द गर्ने इस्टुको चेतावनी.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चितकालिन शैक्षिक हड्ताल गर्ने भएको छ । युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक वर्ष २०७७ सालको ९ महिना पूरा हुन […]

गाउँपालिकाको सहयोग पाएपछि ब्यवसायिक कृषिमा युवाको आकर्षण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गाउँपालिकाको सहयोग पाएपछि ब्यवसायिक कृषिमा युवाको आकर्षण.

झापा । मोरङको केरावारी गाउँपालिका कृषि तथा सहकारी शाखाले विभिन्न कार्यक्रम मार्फत ब्यवसायिक कृषकलाई सहयोग वढाए पछि कृषकको उत्साह वढेको छ । मोरङ जिल्लाको केरावारी गाउँपालिका भौगोलिक विभिधतालेपूर्ण गाउँपालिका हो । थोरै तराई र अधिकांश पहाडी इलाकामा समेटिएको गाउँपालिका भित्र कृषिका अनेकौ सम्भावना देखिएका छन । तराइमा उत्पादन हुने कृषि उपजदेखि उच्च पहाडि क्षेत्रमा उत्पादन […]

प्रदेश सरकार जनतालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागि परेको छः मन्त्री कार्की

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश सरकार जनतालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागि परेको छः मन्त्री कार्की.

कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्कमत कार्कीले प्रदेश सरकार जनतालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागीपरेको बताएका छन् । झापाको कमल गाउँपालिका वडा नम्वर २ समयगढ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालय भवनको शिलान्यासका क्रममा बोल्दै जनप्रतिनिधी आएपछि विकास निर्माणका कामले तिब्रता पाएको बताए । तर विकासले मात्र पुग्दैन उनले भने, भएको […]

खुल्ने भए बन्द भएका विद्यालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on खुल्ने भए बन्द भएका विद्यालय.

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालय खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव […]

झापामा १३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १३ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ जना महिला र १० जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिकामा १ महिलासहित ४ जना, गौरादह नगरपालिकामा १ महिलासहित २ जना र कमल गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कनकाई नगरपालिकामा १ महिलासहित ३ […]

कोरोना भाइरसको महामारीले बालबालिकामा परेको मनोवैज्ञानिक असर र शिक्षामा देखा परेका चुनौती विषयक अन्तरक्रिया

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कोरोना भाइरसको महामारीले बालबालिकामा परेको मनोवैज्ञानिक असर र शिक्षामा देखा परेका चुनौती विषयक अन्तरक्रिया.

कमल । विश्वमा नै चुनौती रुपमा रहेको कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सिकाईका क्षेत्रमा देखापरेका चुनौतीका विषयमा पछिल्लो समय छलफल र बहस हुन थालेका छन् । कोभिड १९ का कारण विगत ९ महिना देखि बन्द भएका विद्यालय सामन्य रुपमा सन्चालनमा आएपनि नियमित पठन पाठन हुन सकेका छैनन् भने अविभावकले पनि ढुक्कका साथ […]