विराटनगर । सुनसरीको इनरुवा अस्पताल व्यवस्थापन समितिका ५ सदस्यलाई मनोनित गरिएको छ । प्रदेश १ जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ अनुसार मन्त्रीस्तरीय निर्णयले अस्पताल व्यवस्थापन समिति गठन गरिएको हो । अस्पताल व्यवस्थान समिति सदस्यहरुमा पर्शुराम यादव, धिरा राई, रामप्रसाद मेहता, ध्रुवनारायण पण्डित र तोयादेवी गिरी पोद्धारलाई मनोनित गरिएको सामाजिक विकास मन्त्रालयका […]
झापा । झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ७ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्र २० वर्ष अघिदेखि बालबालिकाको साहारा बन्दै आएको छ । अभिभावकविहीन,अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको केन्द्रले हालसम्म २०० भन्दा बढी बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले बताए । सुरुवाती दिनमा धार्मिक संस्थाका रुपमा स्थापित भए पनि सो केन्द्रले समाजसेवा गर्ने हेतुले […]
झापा । झापामा आज थप २२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ महिला र १८ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा १ महिलासहित २ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]
कमल । गौरादह नगरपालिका वडा नं. १ सितापुरी चोकबाट करिब १ किलोमिटर पूर्वमा लालपैनी खोलाको पुल शिल्यान्यास भएको छ । एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उक्त पुलको शिल्यान्यस गरेका हुन् । शिल्यान्यसका क्रममा बोल्दै मन्त्री कार्कीले वर्षै देखि खोलामा आएको बाढीका कारण वारीपारी गर्नबाट बन्चित स्थानिय बासीलाई सहज हुने बताए […]
भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भौतिक पूर्वाधार तथा निर्माण मन्त्री बसन्तकुमार नेम्बाङलाई भद्रपुर क्षेत्रमा पर्ने मुख्य सडकको स्तरोन्नतिका लागि आग्रह गरेका छन् । शनिबार अपरान्ह झापा आएका मन्त्री नेम्बाङलाई भद्रपुर विमानस्थलमा स्वागत गर्दै नगरप्रमुख श्रेष्ठले झापाकै सदरमुकाम रहेको भद्रपुरको चन्द्रगढी भैरवचोकबाट मेची पूलसम्मको सडकखण्ड चार लेनमा स्तरोन्नति गरिदिन आग्रह गरेका हुन् । मेची […]
झापा । झापामा आज थप १७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४ महिला र १३ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा ३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]
कमल । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रमका अवसरमा कमल गाउँपालिकाले आयुस्मा सोडारीलाई सम्मान गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत गत हप्ता “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयमा आदर्श नारी विकास केन्द्र र आर्दश गृह नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय बक्तृत्वकला […]
झापा । झापामा आज थप ३० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११ महिला र १९ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ महिलासहित १० जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले […]
इटहरी । ११ वुँदे इटहरी घोषणा पत्र पारित गर्दै लैङ्गिक हिंसा विरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको छ । सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले १६ दिन सम्म वडा वडामा गरिएको अभियानले लैगिक हिंसा […]