Sajhamanch Archive

स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहमा २९ पद रिक्त : उपनिर्वाचनको अन्योल कायमै.

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा विभिन्न कारणले हाल २९ पद रिक्त भएको विवरण निर्वाचन आयोगलाई उपलब्ध गराएको छ। रिक्त पदमा उपनिर्वाचन हुने वा नहुने अन्योल कायमै छ । साढे तीन वर्षअघि २०७४ साल वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। आयोगले एक वर्षअघि अर्थात् २०७६ मङ्सिर १४ […]

झापामा थप २३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २३ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका […]

झापामा थप २८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २८ जनामा कोरोना.

झापा । झापामा आज थप २८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १४ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, भद्रपुर नगरपालिकामा २ महिलासहित ६ जना, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ […]

झापाका थप २१ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका थप २१ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका २ महिला र २ पुरुष, मेचीनगरका ३ जना पुरुष, दमकका १ जना महिला र २ जना पुरुष,बाह्रदशी गाउँपालिकाका १ जना महिला र १ […]

झापामा थप ३८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३८ जनामा कोरोना.

झापा । झापामा आज थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र २५ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष, बिर्तामोडका ४ महिला र ५ पुरुष, शिवसताक्षीका १ महिला र ६ पुरुष, अर्जुनधाराका २  महिला र २ जना पुरुष रहेका छन् । […]

झापामा थप २६ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २६ जनामा कोरोना संक्रमण.

बिर्तामोड । झापामा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९ महिला र १७ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ४ महिला, शिवसताक्षी र झापा गाउँपालिकाका १/१ महिला र ३/३ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै,मेचीनगर […]

विर्तामोड नगरपालिकाको प्रस्ताव आह्रवान सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकाको प्रस्ताव आह्रवान सम्बन्धी सूचना.

विर्तामोड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय विर्तामोड झापा, १ नं प्रदेश नेपाल प्रस्ताव आह्रवान सम्बन्धी सूचना प्रकाशित मिति २०७७/८/१८ यस नगरपालिकाबाट चालु आर्थिक वर्ष २०७७/०७८ का लागि घरायसी बायोग्याँस निर्माण गरी कृषकलाई अनुदान वितरण गर्नुपर्ने भएको हुँदा स्थानीयस्तरमा कार्यरत इच्छुक बायोग्याँस निर्माण कम्पनीहरुले सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिनभित्र तपशिल बमोजिमका कागजातसहित प्रस्ताव पेश गर्नुहुन […]

झापामा थप ५९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ५९ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र ३१ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ जना पुरुष, कनकाई नगरपालिकामा १ […]

शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धिसँगै १५ शैयाको अस्पताल बनाउने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरबृद्धिसँगै १५ शैयाको अस्पताल बनाउने.

शिवसताक्षी । शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती हुने भएको छ । नगरको वडा नंं ६ मा रहेको स्वास्थ्य कन्द्रको स्तरोन्नती गरी १५ शैयाको अस्पताल बनाउने भएको हो । विहीबार अस्पताल परिसरमा १५ शैयाको अस्पतालका लागि भवनको भवनको शिल्यान्यास गरिएको छ । नगरप्रमुख चन्द्रकुमार सेर्माले उक्त भवनको शिल्यान्यास गरेका हुन् । भवन शिल्यान्यासका क्रममा बोल्दै […]

झापामा थप ३१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३१ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र २१ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा मेचीनगरमा ६, बाह्रदशीमा ५, बिर्तामोडमा ४, शिवसताक्षीमा ३, दमक, भद्रपुर र कन्काईमा २/२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै हल्दिबारी, अर्जुनधारा, कचनकवलमा १/१ र जिल्ला बाहिर ठेगाना भएका […]