Sajhamanch Archive

चन्द्रगढीको सडक किन साँघुरो ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on चन्द्रगढीको सडक किन साँघुरो ?.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी चौक पूर्व जिल्ला समन्वय समितिको मातहतमा रहेका सटरसम्मको (तीन सय मिटर) ट्रेड युनियन चौक भित्रको सडकको चौडा कम निर्माण भएको स्थानीयले आरोप लगाएका छन् । निर्माण कार्यको गुणस्तरमाथि समेत प्रश्न उठेको सो सडक साँघुरो बनेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन् । सडक […]

झापामा थप ४९ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ४९ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १६ जना महिला र ३३ जना पुरुष रहेका छन् । संक्रमितहरुमा दमक नगरपालिकामा ३ जना महिला र ८ जना पुरुष गरी ११ जना, भद्रपुरका ३ महिला र ६ जना पुरुष गरी ९ कमल गाउँपालिकाका ३ महिला र ४ […]

शिवसताक्षीमा थप एकजना कोरोनाका कारण मृत्यु

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एकजना कोरोनाका कारण मृत्यु.

शिवसताक्षी। झापाको शिवसताक्षीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ की ७७ वर्षीय चन्द्रमाया सेन्चुरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । गएको ५ गते स्वास्थ्यमा समस्या आएपछि विएण्डसी अस्पताल विर्तामोडमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएको भन्दै अस्पतालले विरामीलाई स्वाव संकलन गरेपछि आफन्तले घर ल्याएका थिए । आइतबार […]

धरानमा मेचीनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धरानमा मेचीनगरका कोरोना संक्रमित पुरुषको मृत्यु.

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.४ का संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई १ गते कोरोना पुष्टि भएको र ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

नगर प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगर प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा तीन दिन अघि स्वाव दिएर होम आइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको हो । प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई पनि […]

झापामा थप ५४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ५४ जनामा कोरोना.

झापा । झापामा आज थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र २६ जना पुरुष रहेका छन् । संक्रमितहरुमा मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ७ महिलासहित ११ जना, अर्जुनधारा नगरपालिकामा ३ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ९ महिलासहित १४ जना संक्रमित रहेको […]

कृषिमा युवाको बढ्दो आर्कषण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on कृषिमा युवाको बढ्दो आर्कषण.

मेचीनगर । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारणले धेरैले आर्थिक संकट खेप्नु पर्यो, व्यापार व्यवसाय चौपट भयो घरभाडादेखि बैंकको ब्याज समेत तिर्न सकेनन् । व्यवसायीहरुले मात्र होइन् धेरैले आफनो रोजगारी समेत गुमाए तर मेचीनगरका युवाहरुलाई भने कोरोना कहर एउटा अवसर बनेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.३ स्थित बडागाउँमा १३ […]

झापामा थप २९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २९ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा झापामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १४ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ महिला र १ पुरुष, बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका २ महिला र ३ पुरुष, कनकाईका ३ जना पुरुष, भद्रपुरका १ […]

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी.

झापा । झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ । प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो । उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका […]

झापामा ७५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ७५ जनामा कोरोना संक्रमण.

झापा । झापामा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ४० जना पुरुष रहेका छन् । आजका संक्रमितहरुमा दमकमा २०, बिर्तामोडमा ११,भद्रपुर र मेचीनगरमा ७–७ जनामा कोरोना संक्रमण भएको हो । यसैगरी, झापा गाउँपालिकामा ६, अर्जुनधारामा ५, गौरादह, कमल गाउँपालिका र कनकाईमा ४-४ जना, हल्दिबारीमा […]