Sajhamanch Archive

झापामा थप ३० जनामा कोरोना, चारजना संक्रमितको निधन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३० जनामा कोरोना, चारजना संक्रमितको निधन.

झापा । झापामा आज थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ९ महिला र २१ पुरुषमा संक्रमण देखिएको हो । आजका संक्रमितहरुमा दमकमा ५, भद्रपरमा ९, बिर्तामोडमा ८, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा २/२ जना र शिवसताक्षी र झापा गाउँपालिकामा १/१ जना रहेका […]

कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तह नखुल्ने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तह नखुल्ने.

झापा । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिकाले तिहारपछि पनि कार्यालय संचालन नगर्ने भएका छन् । दुवै गाउँपालिका कार्यालयले सूचना जारी गरी भोलि मंसिर ३ गतेदेखि कार्यालय लगाउन नसक्ने जनाएका हुन् । बाह्रदशी गाउँपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ । उनी हाल होम आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसको प्रकोप अझै सामान्य […]

ढल्न लाग्यो सीमा पिल्लर, रमिदै बन्दै सुरक्षा बल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on ढल्न लाग्यो सीमा पिल्लर, रमिदै बन्दै सुरक्षा बल.

कचनकवल । पाठामारी बजार पूर्व रहेको ११२ नम्बर सीमा पिलरको ५ मिटरकै छेउमा नेपाल तर्फको सुरक्षा पोष्टको छानो छाप्रो छ । त्यस छाप्रोमा हरेक दिन एकदेखि ३ जनासम्मले पहरेदारी गर्ने गरेका छन् । कोरोना संक्रमणका कारण गएको चैत्रदेखि त्यहाँ सशस्त्र प्रहरीले पहरेदरी गरिरहेको छ । त्यस अगाडि बोर्डर आउट पोष्ट केचनाको बेस क्याम्प मार्फत सीमा […]

झापामा थप १४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १४ जनामा कोरोना.

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा ५ महिला र ९ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो । दमकमा २ महिला र ६  पुरुष गरी ८ जना, गौरादहमा ३ महिला र २ पुरुष गरी ५ जना र मेचीनगरमा १ […]

आइसोलेसनमा बसेकाहरुले पनि लगाए भाइटिका

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आइसोलेसनमा बसेकाहरुले पनि लगाए भाइटिका.

इटहरी । कोरोना भाइरस संक्रमणका कारण आइसुलेसन बसेका दाजुभाईहरुले पनि भाइटिका लगाएका छन् । परिवारसँग बसेर टिका लगाउन नपाइएपनि उनीहरुको निधार भने खाली भएन । इटहरी उपमहानगरद्धारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाई टीका लगाइएको छ । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यही रहनुभएकी एकजना संक्रमित महिलाले टीका टिका लगाइदिएकी हुन् । […]

झापामा थप २६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २६ जनामा कोरोना.

झापा । झापामा पछिल्लो २४ घण्टाभित्र थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा चारजना महिला र २२ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमध्ये दमक नगरपालिका र कमल गाउँपालिकाका ५-५ जना रहेका छन् । दमकमा १ महिला र ४ पुरुष तथा कमलमा ५ पुरुषमा कोरोना संक्रमण […]

नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड.

मेचीनगर । झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा आज सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गदैं आउदैं गरेको […]

झापामा थप १३२ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १३२ जनामा कोरोना.

झापा । झापामा आज थप १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ५३ महिला र ७९ पुरुषमा कोरोना पुष्टि भएको हो । दमकमा ७६, कन्काईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ३, कमल र हल्दिबारीमा २/२ जनामा संक्रमण भएको छ । […]

झापामा थप ६३ जनामा कोरोना, तीन जनाको निधन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ६३ जनामा कोरोना, तीन जनाको निधन.

झापा । झापामा आज थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीनजना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार १८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण भएको हो । कचनकवलमा १४, दमक र बिर्तामोडमा १३-१३ जना, गौरादह, मेचीनगरमा ५-५ जना, कमल गाउँपालिका र अर्जुनधारामा ३-३ जना र […]

शिवसताक्षीमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो.

शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । शिवसताक्षी वडा नं. ६ निवासी ६४ वर्षीय भिमबहादुर न्यौपानेको विहीबार राती  विएडसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गएको ९ गते सामान्य रुघा मर्की लागेर अस्वथ्य भएपछि विएण्डसी अस्पतालमा भर्ना गरिएको उनमा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमा […]