Sajhamanch Archive

मेचीनगरका नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका नगरप्रमुख आचार्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै.

मेचीनगर । भारतको सिलीगुडीस्थित किन्स अस्पतालमा उपचाररत मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले भरखरैमात्र आफ्नो फेसबुक टाइमलाइनमा नगरप्रमुख आचार्यको पछिल्लो स्वास्थ्य अवस्थाबारे उल्लेख गरेका हुन् । केही दिनअघि पीसीआर परीक्षणका लागि सो अस्पतालले थ्रोड स्वाबको नमूना संकलन गरेको थियो । आज प्राप्त […]

दमकमा बुधबारदेखि निषेधाज्ञा

Published: in स्थानीय तह by . Leave a Comment on दमकमा बुधबारदेखि निषेधाज्ञा.

दमक । झापाको दमकमा कोरोना संक्रमण तिब्र हुन थालेपपछि बुधबारदेखि आंशिक निषेधाज्ञा हुने भएको छ । नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको आज बसेको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ८ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश […]

गौरीगञ्ज गाउँपालिकामा पुनः आंशिक लकडाउन, दिनमा ४ घण्टा मात्र पसल खुल्ला गर्न पाइने

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गौरीगञ्ज गाउँपालिकामा पुनः आंशिक लकडाउन, दिनमा ४ घण्टा मात्र पसल खुल्ला गर्न पाइने.

गौरीगंज । कोरोना भाइरसको संक्रमण तिब्र बन्दै गएपछि गौरीगञ्ज गाउँपालिकाले पुनः आशिंक लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगञ्ज गाउँपालिकाको सीसीएमसीको वैठकले मंसिर ६ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुले संक्रमितहरु आइसोलेसनमा रहेकाहरु तथा मृतकहरुको लगत अनिवार्य रुपमा राख्नु पर्ने । गाउँपालिकामा पर्ने अन्तर्राष्ट्रिय खुला सिमानावाट हुने आवतजावत तथा […]

बिर्तामोडमा कोरोनाबाट थप एकजनाको मृत्यु

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा कोरोनाबाट थप एकजनाको मृत्यु.

विर्तामोड । विर्तामोड नगरपालिका वडा नं. ५ का ६७ वर्षीय ओलीको उपचारका क्रममा मृत्यु भएको छ । गएराति ११ बजे काठमाडौको हेम्स हस्पिटलमा  सनत कुमार ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका कारण बिरामी परेका ओलीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो। त्यहाँ […]

समुदाय–प्रहरी साझेदारीमा कोरोना विरुद्ध सचेतना जगाउँदै दमक

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on समुदाय–प्रहरी साझेदारीमा कोरोना विरुद्ध सचेतना जगाउँदै दमक.

दमक । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढिरहेको बेला समुदाय–प्रहरी साझेदारी कार्यक्रमले दमकमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । प्रहरी साझेदारी समितिको टोलीले आज दमक ८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिँदै सचेतना कार्यक्रम गरेको हो । टोलीले प्रत्येक पसलहरुलाई मास्क, सेनिटाइजरको प्रयोग, पसल अगाडि हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि […]

कमलका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलका कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण.

कमल । आइ.पि.एम. आलु ब्लक संचालन समिती कमल गाउँपालिका वडा नं. २ ले आइतबार आलुको बीउ वितरण गरेको छ । आइ.पि.एम. प्रविधि अपनाउँ, दिगो कृषिमा टेवा पुर्याउँ भन्ने नाराका साथ संस्थामा आवद्ध सदस्यलाई पचास प्रतिशत अनुदानमा बीउ आलु प्राङ्गरिक मल, तथा टाइकोड्रमा वितरण गरेको समितिले जनाएको छ । कृषि ज्ञान केन्द्र झापाको सहयोग, कमल गाउँपालिकाको […]

विर्तामोडका दुई संक्रमितको मृत्यु, मृृतकको संख्या ६ पुग्यो

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोडका दुई संक्रमितको मृत्यु, मृृतकको संख्या ६ पुग्यो.

झापा । विर्तामोडका दुई जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुवैजनाको विराटनगरको नोवेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । बिर्तामोड ५ का ६५ वर्षिय र वडा नं ७ का ७९ वर्षिय बृद्धको २४ घण्टामा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड ५ भद्रपुर पुरानो रोड निवासी ६५ वर्षिय कपुरचन्द चौधरी रहेका छन् […]

बिर्तामोड -१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड -१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं.१ का बासिन्दालाई आधारभूत स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उद्धेश्यले आधारभूत स्वास्थ्य केन्द्रको निर्माण शुरु गरिएको बिर्तामोड नगरपालिका वडा नं.१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वताए । बिर्तामोड नगरपालिका वडा नं.१ का वासिन्दा दानवहादुर राउतले ६० लाख मूल्य […]

झापामा १० महिलासहित थप ३५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १० महिलासहित थप ३५ जनामा कोरोना.

झापा । पछिल्लो २४ घण्टामा झापामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र २५ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाई नगरपालिकामा ५ जना महिला र १५ जना पुरुष गरी २० जनामा  संक्रमण पुष्टि भएको छ । यस्तै, भद्रपुर नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ […]

समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा.

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं.४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि बुधवारदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी […]