Sajhamanch Archive

झापामा थप ११ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ११ जनामा कोरोना.

बिर्तामोड । झापामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिनेमा २ महिला र ९ पुरुष रहेका छन् । मेचीनगरमा एक महिला र ४ पुरुष गरी पाँच जना, बिर्तामोडमा एक महिला र दुई पुरुष गरी तीन जना संक्रमित थपिएका छन् । त्यस्तै भद्रपुरका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । […]

नगर प्रमुख आचार्यलाई थप उपचारका लागि सिलगुडी लगियो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगर प्रमुख आचार्यलाई थप उपचारका लागि सिलगुडी लगियो.

मेचीनगर । कोरोना संक्रमण भएपछि विराटनगरमा उपचार गराइरहेका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई थप उपचारका लागि आज सिलगुडी लगिएको छ ।  कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सातादेखि विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । मधुमेहका बिरामी समेत रहेका आचार्यको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भारतको सिलिगुडी लगिएको जनाइएको छ । नगर प्रमुख […]

झापामा एकैदिन १५१ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा एकैदिन १५१ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा ५५ महिला र ९६ जना पुरुष रहेका छन् । दमकमा ६६ जनालाई संक्रमण देखिएको छ । दमकका संक्रमितहरु २५ महिला र ४१ पुरुष छन् । बिर्तामोडमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा २० महिला र २२ पुरुषमा संक्रमण […]

झापामा थप १६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १६ जनामा कोरोना.

झापा । झापामा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिनेमा ३ महिला र १३ पुरुष रहेका छन् । बिर्तामोडमा २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै स्थानीय समुदायका हुन् । त्यस्तै भद्रपुर नगरपालिकामा दुईजना संक्रमित भएका छन् । त्यसमध्ये एकजना झापा कारागारका कैदी रहेका छन् […]

वडाध्यक्ष बराल कोरोनामुक्त

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on वडाध्यक्ष बराल कोरोनामुक्त.

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नविन बराल १८ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएका छन् । नगरपालिकाका तर्फबाट कोरोना नियन्त्रण अभियानमा संयोजनकारी भूमिका निर्वाह गरिरहेका बरालले पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनी कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा थिए । बरालले आफु अस्वस्थ हुँदा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् […]

झापामा एकैदिन १३७ जनालाई कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा एकैदिन १३७ जनालाई कोरोना संक्रमण.

बिर्तामोड । झापामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा देखिन थालेको छ । पछिल्लो २४ घण्टामा झापामा सर्वाधिक १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित सबै स्थानीय समुदाय तहका रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताए ।

झापामा ६० जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ६० जनामा कोरोना.

झापा । झापामा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ८ महिला र ५२ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा भद्रपुरमा ५ पुरुष, बिर्तामोडमा ३ महिला र १९ पुरुष गरी २२ जना,मेचीनगरमा १ महिला ८ पुरुष गरी ९ जना, अर्जुनधारामा २ महिला र ८ पुरुष गरी १० […]

झापाका १३ स्थानीय तहका ६८ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका १३ स्थानीय तहका ६८ जनामा कोरोना.

झापा । झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार झापाका ६८ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएकामध्ये २० महिला र ४८ जना पुरुष छन् । मेचीनगरका ४ महिला र १० पुरुष छन् । उनीहरु सबै १० नम्बर वडाका स्थानीय बासिन्दा हुन् । बिर्तामोडका […]

बिर्तामोडमा कोभिड अस्पताल संचालनमा

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा कोभिड अस्पताल संचालनमा.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आजबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ । स्थानीय तहले आइसोलेसनसहितको कोभिड अस्पताल संचालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप बिर्तामोड नगरपालिकाले कोभिड १९ आइसोलेसन अस्पताल संचालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज कोभिड अस्पतालको उद्घाटन गरेका हुन् । सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन […]

कमल गाउँपालिकाको सिम्लेमा अवस्थित वन अतिक्रमणको चपेटामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकाको सिम्लेमा अवस्थित वन अतिक्रमणको चपेटामा.

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको वन दिनानुदिन अतिक्रमणको चपेटामा परेको छ । गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनानिक वन यतिवेला स्थानिय बासीकै कारण अतिक्रमणमा पर्न थालेकोे गाउँपालिकाले जनाएको छ । पछिल्लो समय वन संरक्षण गर्न गठीत समितिले वन संरक्षण गर्न नसक्ने भन्दै जिल्ला समन्वय समिती झापा र कमल […]