Sajhamanch Archive

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ । वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो । पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा नं.१० चुथाईको सभाहलमा आयोजित तालिममा […]

झापामा थप २३ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २३ जनामा कोरोना.

झापा । झापामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगरमा ७ जना, बिर्तामोडमा ६ जना, भद्रपुरमा २ महिलासहित ३ जना, दमकमा एक महिलासहित ४ जना, कनकाई र अर्जुनधारामा १-१ जना महिला र गौरादहमा एक जना पुरुषमा संक्रमण […]

स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनका लागी तीनवटा ट्रेड युनियनको माग

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनका लागी तीनवटा ट्रेड युनियनको माग.

बिर्तामोड । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन र अनुगमन गर्नुपर्ने माग राख्दै मजदुरसम्वद्ध तीनवटा ट्रेड युनियनले सरकारको ध्यानाकर्षण गराएका छन् । ट्रेड युनियनका नेताहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालय र विर्तामोड नगरपालिकामा उक्त माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । अखिल नेपाल ट्रेड युनियन महासंघ […]

स्वास्थ्यकर्मीसहित झापामा २९ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यकर्मीसहित झापामा २९ जनामा कोरोना.

झापा । झापामा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा शुक्रबार ४ महिला र २५ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो भद्रपुरमा एक महिलासहित १३ जना, बिर्तामोडमा ६ जना, मेचीनगरमा ५ जना, अर्जुनधारामा २ जना, कमल, गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ […]

झापामा आज थप २५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज थप २५ जनामा कोरोना.

झापा । झापामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिनेमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, थुनुवासहित २५ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ७ जना महिला छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनसार भद्रपुर नगरपालिका वडा नं.१, ३, ६, ७ र १० का २५ देखि ६३ वर्ष […]

मेचीनगरमा थप १० जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप १० जना कोरोना संक्रमित थपिए.

मेचीनगरमा थप १० जना कोरोना संक्रमित थपिए मेचीनगर । मेची नगरमा आज (विहीबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका गरिएको परीक्षणमा अनुसार मेचीनगरका १० जनामा कोरोना पोजेटिभ […]

झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना.

झापा । झापामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थपिनेमा स्वास्थ्यकर्मी, कैदीबन्दीसहित २४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये दुई महिने बच्चाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं.४, ५, ८ र ९ का २८, ४६, १७, २५, २९, […]

मूलबाटोलाई पार्किङ बनाएपछि यात्रुलाई सास्ती

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मूलबाटोलाई पार्किङ बनाएपछि यात्रुलाई सास्ती.

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल परिसर अगाडिको मूल सडकमा जथाभावी पार्किङ गरिँदा सो सडकबाट आवतजावत गर्ने यात्रुले सास्ती भोग्नु परिरहेको छ । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि उचित पार्किङस्थल भए पनि त्यहाँ पार्किङ नगरी जथाभावी सवारी साधन राख्दा पनि अनुगमन गरेर कारवाही नगरिँदा आवतजावत गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको हो । अस्पताल परिसर […]

काँकरभिट्टा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on काँकरभिट्टा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु जफत.

मेचीनगर । स्थानीय सरकार र जिल्लाको संयुक्त अनुगमन टोलीले पूर्वीनाका काँकडभिट्टाबाट म्याद नाघेका विभिन्न खाद्यबस्तु जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वको टोलीले म्याद गुज्रिएका, नेपालमा बेच्न प्रतिबन्ध लगाइएका, उत्पादन मिति र व्याज नम्बर नभएका खाद्य र पेयपदार्थ जफत गरेको हो । उपभोक्ता र विक्रेतालाई सचेत गराउन बजार अनुगमन गरिएको प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद […]

स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न ध्यानाकर्षण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न ध्यानाकर्षण.

बिर्तामोड । झापामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै मजदुर नेताहरुले मजदुरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गर्न झापाका स्थानीय तहका सरकारको ध्यानाकर्षण गराएका छन् । झापाका ट्रेड युनियन महासंघ तथा चिया क्षेत्रका श्रमिक संघ संगठनका नेताहरुले झापाका मजदुरहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम् स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको […]