Sajhamanch Archive

झापामा थप १९ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १९ जनामा कोरोना.

बिर्तामोड । झापामा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार झापामा आज बिर्तामोड, भद्रपुर, दमक, अर्जुनधारा, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिमा कोरोना पुष्टि भएको हो । भद्रपुर नगरपालिका वडा नं. ५ र १० का १ महिला र ७ पुरुष गरी आठ जना स्थानीय, दमक नगरपालिका […]

काँकडभिट्टाबाट तीन युवतीको उद्धार

Published: in समाज, स्थानीय तह by . Leave a Comment on काँकडभिट्टाबाट तीन युवतीको उद्धार.

मेचीनगर । नेपाल–भारत सिमा क्षेत्रमा घुम्दै गरेका तीन युवतीलाई माइती नेपाल काँकरभिट्टा र प्रहरीले उद्धार गरेको छ । झापाको गौरादह, सुनसरी र भक्तपुर दुवाकोट घर भएका तीन युवतीलाई माइती नेपालले आइतबार र सोमबार काँकडभिट्टामा भेटाइ परामर्श पश्चात आवास गृहमा राखेको छ । युवतिले विभिन्न व्यक्तिसँग सामाजिक सञ्जालमा सम्पर्क गरी कामका लागि पानीट्याङ्कीस्थित होटलमा काम गर्न […]

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका रेग्मी परिवारलाई सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका रेग्मी परिवारलाई सहयोग.

कमल । झापाको कमल गाउँपालिका ५ मा जंङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको रोहित रेग्मीको परिवारलाई राहात रकम प्रदान गरिएको छ । मृतक रेग्मीकी श्रीमती निर्मला रेग्मीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा उपलब्ध गराएको ५० हजार रुपैया कोषका कार्यक्रम अधिकृत विरेन्द्र गौतम, डिभिजनल बन झापाका अधिकृत विष्णुलाल घिमिरे र कमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्बरबहादुर […]

भद्रपुरमा जनप्रतिनिधिसहित ६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुरमा जनप्रतिनिधिसहित ६ जनामा कोरोना संक्रमण.

भद्रपुर । भद्रपुरमा आज एक जनप्रतिनिधि सहित ६ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले दिएको जानकारी अनुसार संक्रमित हुनेमा वडा न १० का अध्यक्ष सहित कृषि विकास बैंक चन्द्रगढीमा कार्यरत ४ जना कर्मचारी र भद्रपुर भन्सारका एक कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]

भद्रपुर भन्सार र कृषि विकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुर भन्सार र कृषि विकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण.

भद्रपुर । भद्रपुरमा मङ्गलवार पाँचजना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो । कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका […]

प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई कमल गाउँपालिकाद्वारा छात्रबृत्ति प्रदान

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई कमल गाउँपालिकाद्वारा छात्रबृत्ति प्रदान.

कमल । कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एक कार्यक्रमका बीच छात्रवृत्ति वितरण गरेको छ । एसईई पछिको प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई गाउँपालिकाले छात्रवृत्ति रकम वितरण गरेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा कमल २ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका २५ जना र कमल ७ स्थित सरस्वती माध्यमिक विद्यालयका २० जना गरी जम्मा […]

दमकका मेयरसहित एक वडाध्यक्षमा कोराना, नगरपालिका २३ गतेसम्म बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका मेयरसहित एक वडाध्यक्षमा कोराना, नगरपालिका २३ गतेसम्म बन्द.

दमक । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसहित एक वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । उनकी श्रीमती लिला ओलीमा भने एक दिन अघि नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उनका छोरा अनिलमा […]

दमकका मेयर ओलीलाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका मेयर ओलीलाई कोरोना.

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा सोमबार संक्रमण पुष्टि भएको हो । यस्तै दमक नगरपालिकाका वडा नंं.१० का वार्ड अध्यक्ष बोधराज न्यौपानेलाई समेत संक्रमण देखिएको छ । पदाधिकारीलाई कोरोना देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालय आजदेखि चार दिनका लागि बन्द गरिएको छ ।

‘इन्द्र सचिव’लाई बाह्रदशी गाउँपालिकाको सम्मान

Published: in समाज, स्थानीय तह by . Leave a Comment on ‘इन्द्र सचिव’लाई बाह्रदशी गाउँपालिकाको सम्मान.

बिर्तामोड । समाजसेवी इन्द्रप्रसाद अधिकारीलाई आज सम्मान गरिएको छ । बाह्रदशी गाउँपालिकाले ‘इन्द्र सचिव’का नामले परिचित अधिकारीलाई नगद ५१ हजार ५ रुपैयाँसहित सम्मान गरेको हो । सम्मानित अधिकारी तत्कालीन राजगढ गाविसका सचिव थिए । सचिव रहँदा राजगढको विकासका लागि पुर्याएको योगदानको स्मरण गर्दै सम्मान गरिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिएका छन् । केही […]

झापामा थप चारजनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप चारजनामा कोरोना.

झापा। झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिनेमा एकजना महिलासहित चारजना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.५ का ८२ वर्षका पुरुष, दमक नगरपालिका वडा नं.५ र १ का ५१ […]