Sajhamanch Archive

भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई क्वारेण्टिनमा लैजाने भनेपछि भागदौड

Published: in समाज, स्थानीय तह by . Leave a Comment on भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई क्वारेण्टिनमा लैजाने भनेपछि भागदौड.

विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनी गएर नेपाल प्रवेश गर्नेहरूलाई सुरक्षामा खटिएका प्रहरीले क्वारेण्टिनमा लैजान प्रहरीको ‘वानटेन’ गाडी सीमा नाका विराटनगर–१७ इस्लामपुरमा राखेपछि भागाभाग भएको छ । इस्लामपुरको नाका हुँदै विराटनगरदेखि पूर्वका विभिन्न शहरका उपभोक्ताहरू बुधबार सीमावर्ती भारतीय बजार जोगवनी गएका थिए । चोरबाटो हुँदै गएर फर्किनेहरूलाई क्वारेण्टिनमा लैजान सशस्त्र प्रहरी बल बिओपी रानीले […]

कनकाईमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाईमा थप एक जनामा कोरोना संक्रमण पुष्टि.

कनकाई । कनकाई नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिका २ का ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कनकाई नगरपालिका स्वास्थ्य शाखाका नारायण अधिकारीले जानकारी दिए । हालसम्म कनकाई नगरपालिकामा ५५ जनालाई कोरोना संक्रमण भइसकेको छ भने एक जनाको मृत्यु समेत भएको छ । हाल ४ जनामात्रै होम आइसोलेसनमा […]

झापामा बिहीबार चारजनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा बिहीबार चारजनामा कोरोना संक्रमण.

झापा । झापामा आज चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ । बिहीबार झापामा थपिने चारजनामध्ये एक जनाको मृत्यु भएको छ भने तीन जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले झापा गाउँपालिका वडा नं.१ का ७८ वर्षीय १ जना […]

कमल गाउँपालिकाको कोभिड अस्पताल सञ्चालनको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on कमल गाउँपालिकाको कोभिड अस्पताल सञ्चालनको तयारी.

कमल । कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको अस्थायी कोभिड १९ अस्पताल असोज दोस्रो साता सम्ममा सञ्चालनमा आउने भएको छ । गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन कोभिड १९ अस्पतालको सम्पुर्ण काम सम्पन्न भएको तर विद्युतको काम भईरहेकोले यही असोज दोस्रो साता देखि सञ्चालनमा आउने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी […]

शिवसताक्षीका ३२ जनाले कोरोना जिते, एक जना होम आइसोलेसनमा

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ३२ जनाले कोरोना जिते, एक जना होम आइसोलेसनमा.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका ३२ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । शिवसताक्षी नगरपालिका सतासी प्रा.वि.को क्वारेन्टाइन, आइसोलेसन र होम आइसोलेसन, कन्ट्रयाक्ट ट्रेसिङ गरी ३२ जनाको रिर्पोट नेगेटिभ आएको हो । जसमा सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका ९ पुरुष र ३ महिला, शिवसताक्षी नगरपालिका वडा नं. ६ का होम आइसोलेसनका ३ पुरुष ५ महिला, वडा नं.का […]

झापा गाउँपालिकामा एक जना बृद्धको कोरोनाका कारण मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापा गाउँपालिकामा एक जना बृद्धको कोरोनाका कारण मृत्यु.

झापा । झापामा कोरोनाबाट एक जना बृद्धको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. ६ सानो चप्रामारी निवासी एक ७७ वर्षिया बृद्धको गए राती मृत्यु भएको हो । मृतक बृद्धमा कोरोना भाइरसको संक्रमण पोजेटिभ पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले जानकारी दिए । मृतक बृद्धका कान्छा छोरा केही दिन अघि बिर्तामोडबाट […]

अर्जुनधारामा सञ्चालनमा आयो १५ शैयाको अस्पताल

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on अर्जुनधारामा सञ्चालनमा आयो १५ शैयाको अस्पताल.

झापा । झापाको अर्जुनधारामा १५ शैयाको शनिश्चरे अस्पताल सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा बुधबार आयोजित एक समारोहका बीच प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा उद्घाटन गरेका छन् । इलामको नाम्सालिङ निवासी अविनारायण ढकाल, हृदयकुमारी ढकाल, मनकुमारी ढकाल, धर्मप्रसाद ढकाल, हरिप्रसाद ढकाल […]

झापामा थप पाँचजनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप पाँचजनामा कोरोना संक्रमण.

झापा । झापामा आज पाँचजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । बुधबार झापामा थपिनेमा ५ जनामध्ये १ जनाको मृत्यु, २ जना भारतबाट आएका र २ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं.१० का ८६ वर्षीय १ जना स्थानीय […]

१९ स्थानीय सहित झापामा २० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on १९ स्थानीय सहित झापामा २० जनामा कोरोना संक्रमण.

झापा । झापामा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मङ्गलबार झापामा थपिनेमा २० जनामध्ये १ जना भारतबाट आएका र १९ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नं.४, ५, ७ र ८ का ८ देखि ७२ वर्षका ६ महिलासहित १५ जना , […]

स्वाब संकलन गर्न मोबाइल भ्यान

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on स्वाब संकलन गर्न मोबाइल भ्यान.

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद संक्रमितको स्वाब परीक्षण गर्न मोबाइल भेइकल (भ्यान) सञ्‍चालन गर्न थालिएको छ । महानगरमा दैनिक संक्रमितको संख्या बढ्न थालेपछि खासगरी अधिक संख्याको नमूना लिन सम्बन्धित ठाउँमै गएर लिने व्यवस्था गरिएको बताइएको छ । अहिले महानगरमा १५ सयभन्दा धेरै संक्रमित फेला […]