Sajhamanch Archive

संक्रमण आशंकित क्षेत्रमा शिवसताक्षी नगरपालिकाले गर्यो सेनिटाइज

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on संक्रमण आशंकित क्षेत्रमा शिवसताक्षी नगरपालिकाले गर्यो सेनिटाइज.

शिवसताक्षी । समुदायमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको झापाको शिवगञ्ज बजारका घरहरुमा ‘सेनिटाइज’ गरिएको छ । होम आइसोलेसनमा रहेका संक्रमितको घर सेनिटाइज गरिएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमितको घर र उनीहरुका छिमेकीको घर पनि सेनिटाइज गरिएको हो । वडा नम्बर ६ का ४ घरका ११ जना कोरोना संक्रमण भएपछि भदौ १७ गते […]

एकल महिलाको संरक्षणमा रहेका बालिका एसओएसले लियो जिम्मा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on एकल महिलाको संरक्षणमा रहेका बालिका एसओएसले लियो जिम्मा.

भद्रपुर । मानव अधिकारका लागि एकल महिला झापाको संरक्षणमा रहेका दुई बालिकालाई अभिभावकत्वका लागि एसओएस बालग्राम इटहरीको जिम्मा लगाइएको छ । ६४ दिनदेखि अभिभावकविहीन भएका ती बालिकालाई संरक्षण गरिरहेको एकल महिलाले भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको रोहबरमा बालग्रामका प्रमुख डिसी चौधरीलाई जिम्मा लगाइएको हो । आफन्तबाट यौन हिंसामा परेका बालिकाका अन्य आफन्त नभएपछि एकल महिलाको छहारीमा […]

जनस्तरबाट स्थापित पिसिआर ल्याबको उद्घाटन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जनस्तरबाट स्थापित पिसिआर ल्याबको उद्घाटन.

बिर्तामोड । झापाको कनकाई नगरपालिका १ स्थित कोटिहोममा जनस्तरबाट स्थापित पिसिआर ल्यावको उद्घाटन गरिएको छ । एक अभियान अन्तरगत स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) को प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका हुन् । पिसिआर ल्याबको उद्घाटनका क्रममा बोल्दै प्रमुख प्यासीले सबै जनता, दल र सरकारको साझा मेहनतबाट उक्त पिसिआर मेशिनको स्थापना […]

झापामा २२ संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा २२ संक्रमित थपिए.

झापा । झापामा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र १६ जना पुरुष रहेका छन् । बाह्रदशी गाउँपालिकामा ५ जना, दमक नगरपालिकामा ८ जना, भद्रपुर नगरपालिकामा ४ जना, शिवसताक्षी नगरपालिकाका ३ जना, गौरादह नगरपालिकामा १ जना र मेची नगरपालिकाका १ जना संक्रिमत रहेको स्वास्थ्य कार्यालय […]

शिवसताक्षीका थप तीन जनामा कोरोना पोजेटिभ

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका थप तीन जनामा कोरोना पोजेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षी थप ३ जनामा कोरोना सक्रमण देखिएको छ । शिवसताक्षी नगरपालिका वडा नंं. ११ का २८ वर्षीय पुरुष, वडा नं. ६ का २७ वर्षीय महिला र ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । शिवसताक्षीबाट एकै दिन ९७ जनाको पिसिआरका लागि स्वावसंकलन गरी पठाएकोमा ४ जनाको रिर्पोट आउन बाँकी थियो । जसमा […]

बैंककी कर्मचारीसहित पाँच जनालाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बैंककी कर्मचारीसहित पाँच जनालाई कोरोना.

बिर्तामोड । प्राइम बैंक काँकरभिट्टाकी एक महिला कर्मचारीसहित झापामा आज पाँचजनामा कोरोना संक्रमण देखिएको छ । प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर नगरपालिका वडा नं.६ की २२ वर्षिया महिला कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै भारतबाट फर्केर मेचीनगरको होटल क्वारेन्टाइनमा बसेका चार पुरुषमा पनि संक्रमण देखिएको छ । २०, २०, ४२ र ४९ वर्षका […]

शिवसताक्षीमा ३१ जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा ३१ जनाको पिसिआर रिर्पोट नेगेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा ३१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । शिवसताक्षीको सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका ३१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको हो । गएको २८ गते स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको ३१ जनामा सबैको रिर्पोट नेगेटिभ आएको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । संयोजक अधिकारीका अनुसार एनआइसी बैंकमा […]

कमल बाल सञ्जालद्धारा बाल दिवसको अवसरमा बक्तृत्वकला

Published: in शिक्षा, स्थानीय तह by . Leave a Comment on कमल बाल सञ्जालद्धारा बाल दिवसको अवसरमा बक्तृत्वकला.

कमल । कमल गाउँपालिकामा आज कमल बाल सञ्जालले बाल दिवसको अवसरमा कमल गाउँपलिकामा रहेका माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय बालदिवस–२०७७ को अवसरमा “बाल मैत्री स्थानिय शासन प्रवद्धनमा बालबालिकाको भूमिका” विषयक शिर्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । विपद्मा वाल अधिकारको सुनिश्चतता  हामी सबेको साझा प्रतिवद्ताको नाराका साथ कमल बाल सञ्जालको […]

भद्रपुरबाट ८४ हजार नगद सहित १० जुवाडे पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरबाट ८४ हजार नगद सहित १० जुवाडे पक्राउ.

भद्रपुर । सोमवार साँझ भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरबाट १० जुवाडे नगदसहित पक्राउ परेका छन् । विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास तामाङको घरबाट जुवाडेहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर ४ का […]

विराटनगरमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु.

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना फैलावट र संक्रमणको दृष्टिले प्रदेशकै हटस्पट बन्‍न पुगेको छ । दुई महिनायता विराटनगर महानगरमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । मोरङमा करिब दैनिकजसो संक्रमितको मृत्यु हुन पुगेको छ । यसमा पनि मोरङकै साबिक सदरमुकाम विराटनगरकै अधिक छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगर […]