शिवसताक्षी । शिवसताक्षीको रतुवामाई बन क्षेत्र भित्र गरिएको हत्याको प्रहरीले अनुसन्धान सुरु गरेको छ। बुधबार विहान रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमा भेटिएको सव शिवसताक्षी नपा ११ का गोविनको रहेको खुलेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको टोली पुगी अनुसन्धानमा जुटेको हो । धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को […]
मेचीनगर । मेचीनगरमा आज तीनजना कोरोना संक्रमित थपिएका छन् । मेचीनगर नगरपालिका वडा नं.६ को होटल क्वारेन्टिनमा बसेका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका उनीहरुमध्ये दुईजना मेचीनगर नगरपालिका वडा नं.६ का हुन् भने एकजना लहान जिल्लाको रहेको बुझिएको छ । तीनै जनालाई धाइजनको आइसोलेसन वार्डमा पठाइएको छ ।उनीहरुको भदौ १४ गते […]
बिर्तामोड । बिर्तामोडमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बालक भारतबाट आएका हुन् । बिर्तामोड ६ का १ महिला, १ पुरुष र बिर्तामोड ५ का १ जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले जानकारी दिए । […]
बुद्धशान्ति । विभिन्न वहानामा चुरे क्षेत्रमा अत्यधिक दोहन भईरहेको सांसदहरुले बताएका छन् । चुरे क्षेत्रको दोहन तत्काल नरोक्ने हो भने निकट भविश्यमा जनताले ठूलो क्षति बेहोर्नुपर्ने सांसद, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका छन् । सोमबार रातीको मुसलधारे वर्षाका कारण बुद्धशान्तिमा पर्ने टिमाई खोलाले पु¥याएको क्षतिको जिल्ला समन्वय समिति झापाका प्रमुख एवम जिल्ला […]
बिर्तामोड । लक्षित वर्ग तथा समुदायका स्थानीय सरकारबाट आफूहरु उपेक्षित भएको गुनासो गरेका छन् । स्थानीय सरकारको बजेट तथा नीति कार्यक्रम निर्माण प्रक्रियामा आफूहरुलाई बहिष्करणमा परेको उनीहरुको दाबी छ । मंगलबार झापाको बिर्तामोडमा संवाद समूहको सचिवालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । लक्षित वर्ग र आदिवासी जनजाति महासंघ मिलेर बजेट कार्यान्वयन र […]
शिवसताक्षी । झापा शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन हुने भएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकलले अर्को सूचना जारी नहुन्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समुदायमा कोरोना भाइरस संक्रमण देखिएकाले यस भाद्र १ गतेबाट सुरु गरिएको लकडाउन १५ गतेसम्म लम्बिएको थियो । तर छिमेकी पालिकाहरुको समुदायमा कोरोना भाइरसको संक्रमण उच्च देखिन […]
इटहरी । इटहरीमा सय बेडको आइसोलेसन निर्माणलाई तीव्रता दिइने भएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र र नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघसमेतको उपस्थितिमा बसेको बैठकले इटहरी–९ स्थित रंगशालामा निर्माण भइरहेको आइसोलेसनलाई चाँडै सञ्चालनमा ल्याउने गरी काम गरिने निर्णय भएको हो । इटहरीमा समेत संक्रमित बढ्दै गएकाले […]
कनकाई । कनकाई नगरपालिकामा आज दिउसो ३ बजेदेखि लकडाउन हुने भएको छ । नगरपालिकाका ९ वटै वडा दिउँसो ३ बजेदेखि अर्को सुचना नआएसम्मका लागि लकडाउन गरिने भएको नगरपालिकाले जनाएको छ । कनकाई नगरपालिकाको १, ३ र ७ नम्बर वार्डमा समुदाय स्तरमै कोरोना फैलिएको पाइए पछि नगरपालिकाको विपत समितिको बैठकले आज दिउसो ३ बजेदेखि अर्को सुचना […]
कचनकवल । कचनकवल गाउँपालिका नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको स्थानीयले विरोधमा आन्दोलनको घोषणा गरेका छन् । रकम विनियोजन विभेद र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा स्थानीय युवाहरू र गाउँपालिकाका वडाध्यक्षहरुले ले आन्दोलनको घोषणा गरेका हुन् । वडाहरुले भोलिबाट वडा नम्बर २,४,६ र ७ का वडामा राजस्व नलिने निर्णय […]
गौरादह । गौरादह नगरपलिका वडा नं. ९ मा रहेको बैगुनधुरा बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)बीच आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुई संस्थाबीच एकीकरण गर्ने दुवै संस्थाका सञ्चालकहरुको निर्णय पछि अन्तिम लेखा परीक्षण गरी कारोबारलाई चुस्त दुरुस्त बनाएर आजदेखि एकीकृत कारोबार सुरु गरिएको हो । गुरु पुरोहितबाट स्वस्तीवाचन […]