Sajhamanch Archive

धरानमा कोरोना संक्रमित आमा छोराको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धरानमा कोरोना संक्रमित आमा छोराको मृत्यु.

धरान ।कोरोना संक्रमित दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा आइतबार मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका आमा छोराको मृत्यु भएको  विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन् । आमाको विहान साढे ८ […]

दमकका १६ सहित झापामा थपिए १९ जना कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका १६ सहित झापामा थपिए १९ जना कोरोना संक्रमित.

दमक । झापाको दमकमा थप १६ जनामा कोरोना भाइरस पुष्टि भएको । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार दमकका ७ महिला ९ पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै दमकमा कुल संक्रमितको संख्या ९७ पुगेको छ । यस्तै झापा गाउँपालिकामा १ महिला २ पुरुषमा कोरोना देखिएको छ । आज झापाका जम्मा १९ जनामा कोरोना […]

कमल गाउँपालिकामा भदौ २० गतेसम्म निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा भदौ २० गतेसम्म निषेधाज्ञा.

कमल । कमल गाउँपालिकाको आज शनिबार बिहान बसेको कार्यपालिकाको बैठकले निषेधाज्ञा थप गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापालाई सिफारिस गर्ने निर्णय गरेको छ । गाउँपालिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहे पछि त्यसलाई रोगथाम र नियन्त्रण गर्नका लागि भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको हो । गाउँपालिकाका प्रमुख […]

नेल्टाको अनलाइन तालिममा चार पालिकाका १२ सय शिक्षक लाभान्वित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on नेल्टाको अनलाइन तालिममा चार पालिकाका १२ सय शिक्षक लाभान्वित.

झापा । अंग्रेजी शिक्षकहरूको स्वयंसेवी संगठन नेल्टा झापा शाखाले लकडाउनको अवधिमा झापाका संस्थागत तथा सामुदायिक विद्यालयका करिब एक हजार दुई सयभन्दा बढी शिक्षकहरुलाई अनलाइन तालिम दिएको छ। विद्यालयको शैक्षिक गतिविधि ठप्प भएको अवस्थामा नेल्टाले शैक्षिक गतिविधिलाई तीव्रता दिएको हो। विश्वभर नै अबको शैक्षिक गतिविधि अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने बाध्यता आएको परिवेशमा नेपालमा पनि सरकारले अनलाइन शिक्षणलाई […]

भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न आग्रह

Published: in समाज, स्थानीय तह by . Leave a Comment on भर्चुअल विधिबाट सोह्र श्राद्ध गर्न आग्रह.

बुटवल । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदै गरेको सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सोह्र श्राद्ध भर्चुअल (अनलाइन) माध्यमबाट गर्न/गराउन नगरवासीमा आग्रह गरेको हो । ‘एकजना पुरोहित धेरैजना यजमानको घरमा श्राद्ध गराउन जाने प्रचलन रहेकाले यसपटक कोरोना भाइरस […]

बिर्तामोड नगर अस्पताल गुणस्तरीय बनाउन ज्ञापन पत्र

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड नगर अस्पताल गुणस्तरीय बनाउन ज्ञापन पत्र.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । भवन निर्माण अनुगमन समितिले आज (शुक्रबार) बिर्तामोड नगरपालिका, ३ नं. वडा कार्यालय र ठेकेदार कम्पनीलाई ज्ञापनपत्र बुझाउदै निर्माणाधीन अस्पतालको काम गुणस्तरहिन हुन नदिन लिखित आग्रह गरेको छ । पर्शुराम सिटौलाको अध्यक्षतामा आज बसेको अनुगमन समितिको बैठकले […]

मेचीनगरमा थप तीन जनमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप तीन जनमा कोरोना संक्रमण पुष्टि.

मेचीनगर । झापाको मेचीनगरमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडा नम्बर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर धुलावारी स्थित अतिथि सदनमा बसेका […]

कमल गाउँपालिकाको समुदायमा संक्रमण बढ्दो, आजै थपिए नौ जना कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको समुदायमा संक्रमण बढ्दो, आजै थपिए नौ जना कोरोना संक्रमित.

कमल । कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा ५,१८,१८,३८,३८ र ४० वर्षका ६ जना पुरुष र ३० र ६७ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए । संक्रमित सबै कमल गाउँपालिका वडा नं. ३ का स्थानीय बासी हुन् । यस […]

झापाको केर्खामा कोरोना संक्रमित एक वृद्धको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाको केर्खामा कोरोना संक्रमित एक वृद्धको मृत्यु.

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खाका एकजना कोरोना संक्रमित पुरुषको आज बिहान धरानमा मृत्यु भएको छ । एकसाता अघि संक्रमण पुष्टि भएका ८३ वर्षीय ती वृद्धको धरानमा उपचार भइरहेको थियो । अन्य रोगको उपचारका लागि अस्पताल पुर्याइएका उनमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै झापामा […]

गौरीगञ्जमा निषेधाज्ञा खुला, व्यवसाय ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on गौरीगञ्जमा निषेधाज्ञा खुला, व्यवसाय ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने.

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा खुलेको छ । गाउँपालिकाको सिसिएमसी (कोभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ) को विहीबार बसेको वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ ।। गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको रूबी डिपार्टमेन्टका सञ्चालक ३० वर्षीय पुरूष संक्रमितको सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जारी गरिएको […]