Sajhamanch Archive

धाइजन आइसोलेसनमा बसेका डाक्टरसहित चारजनाको रिपोर्ट नेगेटिभ

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धाइजन आइसोलेसनमा बसेका डाक्टरसहित चारजनाको रिपोर्ट नेगेटिभ.

मेचीनगर । आम्दा मेची अस्पताल धुलाबारीका डाक्टरसहित चार जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आम्दाका एकजना डाक्टर र धाइजनको आइसोलेसनमा बसेका मेचीनगर नगरपालिका वडा नं.१० का ६० र २४ वर्षीया महिला तथा एक जना १३ वर्षीय बालकको स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ आएको हो । आइतबार धाइजनको आइसोलेसनमा बसेका  चारै जनालाई मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक […]

भेन्टिलेटर नपाएपछि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भेन्टिलेटर नपाएपछि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु.

झापा। सुनसरीको कोशी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए । ‘धरानमा जाँच […]

शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ.

शिवसताक्षी । शिवसताक्षीमा थप एक जना कोरोना संक्रमित पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका ४ स्थित ब्लुचोक सव स्टेसनमा कार्यरत सेक्युरिटी गार्डमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनी शिवसताक्षी वडा नं. ७ लालझोडाका स्थानीय बासी हुन् । गएको २ गते कन्ट्रयाक ट्रेसिङका क्रममा दमकमा गरिएको स्वाव संकलनको रिर्पोट आज पोजेटिभ आएको नगर प्रवक्ता […]

केर्खामा स्वास्थ्य सुरक्षा सतर्ककताको नाममा सडक बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on केर्खामा स्वास्थ्य सुरक्षा सतर्ककताको नाममा सडक बन्द.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा कोभिड १९ को संक्रमण रोक्ने बहानामा सडक तथा गल्लिमा ढाट लगाएर आवागमनमा बाधा पुर्याउने कार्य भएको छ । कमल गाउँपालिका केर्खाका समुदायमा मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीयले बाँसको ढाट लगाई बाटो बन्द गराएका हुन् । देखि भित्र जाने सडकहरुमा आवगमन बन्द गराएका छन्् । आवगमन बन्द भएपछि […]

गाउँपालिकाको गुस्तरहीन कामः कटान रोक्न निर्माण गरिएको बाँध भत्कियो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गाउँपालिकाको गुस्तरहीन कामः कटान रोक्न निर्माण गरिएको बाँध भत्कियो.

भद्रपुर । खोला कटान रोक्न निर्माण गरिएको बाँध भत्किएर खोलामा मिसिएको घटनाले हल्दिवारीमा हलचल मच्चिएको छ । झापाको हल्दिवारी गाउँपालिका २ स्थित नमुना टोल जोगाउन देउनिया खोला किनारमा बनाइएको सिमेन्टको बाँध भत्किएपछि गुणस्तरहीन काम भएको भन्दै सरोकारवाला बीचमा हचल आएको हो । गत साउन २२ र २३ गते आएको बाढीले बाँधका रूपमा निर्मित पर्खाल भत्किएको […]

निषेधाज्ञाको उल्लंघन नगर्न मोरङ प्रशासनको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्थानीय तह by . Leave a Comment on निषेधाज्ञाको उल्लंघन नगर्न मोरङ प्रशासनको चेतावनी.

विराटनगर । जिल्ला प्रशासन कार्यालयले विराटनगर महानगरपालिकासहित मोरङका चार स्थानीय तहमा गरिएको निषेधाज्ञा उल्लंघन नगर्न चेतावनी दिएको छ । समुदायमा फैलिएको कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेपछि निषेधाज्ञाको निर्णय लिनु परेको जनाउँदै प्रशासनले उल्लंघन नगर्न सुरुमै सबैलाई सचेत गराएको हो । यसअघि प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ‘लकडाउन’मा सीमित थियो । मोरङका प्रमुख जिल्ला […]

तीन वडालाई जोड्ने सतासी खोलामा पक्की पुलको तत्काल निर्माण कार्य सुरु हुने

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on तीन वडालाई जोड्ने सतासी खोलामा पक्की पुलको तत्काल निर्माण कार्य सुरु हुने.

शिवसताक्षी । शिवसताक्षीको वडा नं. ७,८ र ११ को सिमाना पर्ने सतासी खोलामा पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । शिवसताक्षीको वडा नं. ७, ८ र ११ लाई जोड्ने सतासी खोला कनकाई नहरको साइफन खण्डमा पक्की पुलको निर्माणको कार्य सुरु हुन लागेको हो । प्रदेश सरकारबाट रु ९ करोड ६१ लाख ९१ हजार […]

मेचीनगरमा बैंकका कर्मचारीसहित चार जना कोरोना संक्रमित थपिए

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा बैंकका कर्मचारीसहित चार जना कोरोना संक्रमित थपिए.

मेचीनगर । मेचीनगरमा शुक्रबार चारजना नयाँ संक्रमित थपिएका छन् । भारतका विभिन्न स्थानबाट आएर नगरका होल्डिङ सेन्टर, होम क्वाररेन्टाइन, तथा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका मेचीनगर— २ की १० वर्षीया बालिका सहित चारजनामा संक्रमण पुष्टि भएको मेचीनगरका सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिए ।  शुक्रबार पुष्टि भएका बुद्घशान्ति —३ की करीव २२ वर्षीया […]

मेचीनगर र विर्तामोड गरी ६ जनाले कोरोना जितेर घर फर्के

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगर र विर्तामोड गरी ६ जनाले कोरोना जितेर घर फर्के.

मेचीनगर । झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को शुक्रबारबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गरिएको आइसोलेसन […]

जिल्ला प्रशासन झापाद्वारा मेचीनगर र कमल गाउँपालिकाका केही वडालाई निषेधाज्ञा जारी

Published: in समाज, स्थानीय तह by . Leave a Comment on जिल्ला प्रशासन झापाद्वारा मेचीनगर र कमल गाउँपालिकाका केही वडालाई निषेधाज्ञा जारी.

कमल । जिल्ला प्रशासन झापाद्वारा कमल गाउँपालिकाको केर्खा बजार र मेचीनगर नगरपालिकाको ६, ७ र ८ वडामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रसाशन कार्यालय झापाले समेत भदौ ३ गते राति १२ बजेदखि ९ गते राति १२ बजे सम्मकालागी  कमल गाउँपालिका वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ति टोल क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो […]