Sajhamanch Archive

कनकाई नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन.

बिर्तामोड । कनकाई नगरपालिकाले लकडाउनलाई थप गरेको छ । नगरले भदौं ५ गतेसम्मलाई गरेको आंशिक लक डाउन थप गरी अनिश्चितकालिन बन्दको निर्णय गरेको हो । शुक्रबार नगरको बोर्ड बैठकले कोरोना संक्रमण फैलिरहेकोले थप सतर्कताका लागि अर्को सूचना नभएसम्म लकडाउनलाई थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार साप्ताहिक हाट […]

शिवसताक्षीका ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । शिवसताक्षी नगरपालिका ४ ब्लुचोक स्थित विद्युत प्राधिकरणका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ५० जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको थियो । वडा नं. ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको नगर प्रवक्ता नविन इजमले […]

६३ स्थानीय तह बजेट ल्याउन अझै असफल

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on ६३ स्थानीय तह बजेट ल्याउन अझै असफल.

काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने स्थानीय तहको संख्या ६९० पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६३ स्थानीय तहको बजेट भने अझै सार्वजनिक भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नं २ मा छन् । यहाँ कुल १३६ स्थानीय तह छन् […]

भद्रपुरका सडक किनाराका नाली पुरिएर बाटोमा पानी कुद्छ

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरका सडक किनाराका नाली पुरिएर बाटोमा पानी कुद्छ.

भद्रपुर । नियमित सरसफाई व्यवस्थापन नगर्दा भद्रपुर नगर क्षेत्रका अधिकांश सडक किनारामा बनाइएको ड्रेन माटो र झाडीले पुरिएर पानीको निकास रोकिने गरेको छ । नाली सरसफाई नहुँदा सडकमा नै पानी जम्ने गरेको छ । तर नगर सरकारको ध्यान यसतर्फ पुग्न सकेको छैन । सडक नाली सफाइका लागि विगतमा नगरपालिकाले रकम विनियोजन गर्ने गरेको थियो तर […]

कनकाई नदी कटानबाट विस्तापित बनेकी सेर्माको घरको शिल्यान्यास

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नदी कटानबाट विस्तापित बनेकी सेर्माको घरको शिल्यान्यास.

शिवसताक्षी । कनकाई नदि काटानबाट विस्तावित बनेकी तारा सेर्मालाई घर निर्माणका लागि शिल्यान्यास गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० माईधारकी कनकाई नदिको काटनबाट बिस्थापित बनेकी तारा सेर्माका परिवारका लागि शिवसताक्षी नगरपालिको जग्गा उपलब्ध गराएपछि घर निर्माण लागि शिल्यान्यास गरिएको हो । शुक्रबार शिवसताक्षीको वडा नं. ११ स्थित जनता आवाश कार्यक्रमको भवन निर्माण […]

बुद्धशान्तिमा लकडाउन पाँच दिन थपियो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिमा लकडाउन पाँच दिन थपियो.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले पाँच दिन अर्थात भदौ ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । गत श्रावण २९ गते देखि आज राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउन थप गरेको  हो । बिहिवार गाउँ कार्यपालिकाको बैठक बस्दै लकडाउन लम्ब्याउने निणय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । गत साउन २७ गते […]

गौरीगञ्जमा समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गौरीगञ्जमा समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि.

गौरीगंज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी गराएका छन् । गौरीगंज गाउँपालिकाको समन्वय र उद्योग वाणिज्य संघ गौरीगंजको आयोजनामा दोस्रो चरणमा ६१ जनाको स्वाव संकलन गरी पीसीआर […]

कोरोना संक्रमणबाट बुबाको मृत्यु, किरियामा बसेकी छोरीले गरिन्, सरकारविरुद्ध अदालतमा रिट दर्ता

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on कोरोना संक्रमणबाट बुबाको मृत्यु, किरियामा बसेकी छोरीले गरिन्, सरकारविरुद्ध अदालतमा रिट दर्ता.

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका बाबुको किरियामा बसिरहेकी छोरीले संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा हेलचेक्र्याइँ भैरहेको भन्दै व्यवस्थित गराउन प्रदेश १ सरकार र महानगरपालिकाविरुद्ध अदालतमा रिट दर्ता गराएकी छन् । कोशी कोभिड १९ उपचार केन्द्रमा २८ साउनमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका–३ का ५७ वर्षीय सीताराम दाहालकी छोरी २२ वर्षीया निलिमा दहालले रोकथाम, […]

नेपाल–भारत सीमामा कडाई गर्दा प्रहरीमाथि नै आक्रमणको प्रयास

Published: in समाज, स्थानीय तह by . Leave a Comment on नेपाल–भारत सीमामा कडाई गर्दा प्रहरीमाथि नै आक्रमणको प्रयास.

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नाकामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएको छ । कोरोना महामारीका बेला नेपाल–भारत आवतजावतमा पूर्ण रुपमा रोक लगाउँदै सीमा क्षेत्रमा कडाई गर्ने काम भइरहेको छ । यस्तो बेलमा पनि लुकि छिपि सामान खरिद गर्ने बहानामा भारततर्फ गएकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि तनाव सुरु भएको […]

मेचीनगरका तीनवटा वडामा लकडाउन निरन्तर, अन्य वडामा खुकुलो

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरका तीनवटा वडामा लकडाउन निरन्तर, अन्य वडामा खुकुलो.

मेचीनगर । एक चिकित्सक र चारजना स्थानीयमा कोरोनाको संक्रमण देखिएपछि मेचीनगर नगरपालिकाले साउन २८ गते मध्यरातिबाट लगाएको लकडाउनलाई केहि मात्रमा खुकुलो पारेको छ । नगरपालिकाले अर्को सुचना जारी नभएसम्मका लागि मेचीनगरको १५ वटा वडामध्ये ६, ७ र ८ नम्बर वडामा लकडाउनलाई निरन्तरता दिएको छ भने अन्य वडाहरुको हकमा भोलिदेखि खुकुलो पारेको हो । तर, मेचीनगरभित्रका शैक्षिक […]