Sajhamanch Archive

सिम्रिक र अमृत सहकारीबीच एकीकरण

Published: (Updated: ) in सहकारी, स्थानीय तह by . Leave a Comment on सिम्रिक र अमृत सहकारीबीच एकीकरण.

बिर्तामोड । झापाको सिम्रिक र अमृत बचत तथा ऋण सहकारी बीच एकीकरण भएको छ । विर्तामोड नपा ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र इलामको माई नपा २ दानावारीमा कार्यालय रहेको अमृत बचत तथा ऋण सहकारी संस्थावीच एकीकरण भएको हो । सरकारले ल्याएको सहकारी एकीकरणको नीति अनुसार दुई वटै सहकारीको […]

कमल गाउँपालिकाको ताजा निर्णयः भदौ ६ सम्म कारोबार समय ८–१

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको ताजा निर्णयः भदौ ६ सम्म कारोबार समय ८–१.

कमल । कमल गाउँपालिकाले कोभिड–१९ को रोकथाम एवम् नियन्त्रणका लागि आजदेखि भदौ ६ गते रातिसम्म अत्यावश्यक सेवा बाहेकका सबै कार्यहरु सञ्चालनमा रोक लगाएको छ । आइतबार बिहान बसेको कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार स्वस्थ्य संस्था, औषधी पसल र दूध डेरी बाहेकका पसल बिहान […]

समुदायमा कोरोना भाइरसको संक्रमण, पूर्णरुपमा बन्द भयो दमक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on समुदायमा कोरोना भाइरसको संक्रमण, पूर्णरुपमा बन्द भयो दमक.

दमक । आजदेखि दमक नगरपालिकाले एक साता लामो लकडाउनले दमक पूर्णरुपमा ठप्प भएको छ । समुदायमा कोरोना भाइसर संक्रमण देखिएपछि मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न नगरपालिकाले लकडाउन गरेको हो । दुई अघि विद्युत प्राधिकरणका ५ कर्मचारसहित ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । नगरपालिकाले बिहानको समयमा २ घण्टा दूध डेरी, आपतकालीन औषधि […]

दमकमा आज रातिबाट एक साता लकडाउन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on दमकमा आज रातिबाट एक साता लकडाउन.

दमक । झापाको दमक नगरपालिकाले एक साता पूर्ण लकडाउन गर्ने भएको छ । समुदायमा कोरोना संक्रमण बढेपछि नगरपालिकाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाले आज राति १२ बजेबाट भदौ ६ गते राति १२ बजेसम्म लकडाउन गर्ने छ । लकडाउन अवधिमा एम्बुलेन्स, प्रेस, दुधका गाडी बाहेक सबै यातायातका साधनहरु बन्द रहने छन् । दुधका […]

एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि.

झापा। झापा  एनआइसी एसिया बैंकका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैंकमा कार्यरत ४३ वर्षका पुरुषमा संक्रमण भएको पुष्टि भएको हो । बिर्तामोड नगरपालिकाले ५ दिनअिघ मास टेष्टिङ गरेको थियो । आज शनिबार रिपोर्ट पोजेटिभ आएको हो ।  उनी बैंकका प्रदेश कार्यालय बिराटनगरका कर्मचारी हुन् । बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा […]

मेची अस्पताल भद्रपुरबाट १७ जनाले कोरोना जितेर घर फर्के

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेची अस्पताल भद्रपुरबाट १७ जनाले कोरोना जितेर घर फर्के.

विर्तामोड । मेची अस्पताल भद्रपुरबाट शुक्रबार १७ जनाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरु कोरोना संक्रमण मुक्त भएपछि अस्पतालले डिस्चार्ज दिएको हो । अस्पतालमा भर्ना भएका १७ जनाको १० दिनमा पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ आएको अस्पतालका डा. गोविन्द कडेलले जानकारी दिए । डा. कडेलका अनुसार रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मेची […]

दमकमा समुदायमा कोरोना संक्रमण, ७ जनामा पिसिआर पोजेटिभ देखियो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकमा समुदायमा कोरोना संक्रमण, ७ जनामा पिसिआर पोजेटिभ देखियो.

दमक । झापाको दमकमा समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । विद्युत प्राधिकरणमा काम गर्ने ५ कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकका एक जना विमारी धुलिखेल अस्पतालमा जाँच गर्दा कोरोना देखिएसंगै दमकका नयाँ ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । एकजना भारतबाट आएकी महिला भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । […]

शिवसताक्षीका एक पुरुपमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका एक पुरुपमा कोरोना संक्रमण पुष्टि.

शिवसताक्षी । शिवसताक्षीको क्वारेन्टाइनमा रहेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षीको सतासी प्रा.वि.को क्वारेन्टाइनमा रहेका २३ वर्षीय पुरुपमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य संयोजक रोशन अधिकारीले जानकारी दिए । उनी शिवसताक्षी नगरपालिका वडा नं. ८ का युवक हुन् । केही दिन अघि भारतको चेन्नाईबाट आएका थिए । शिवसताक्षीमा रहेको झरना प्राथमिक विद्यालय […]

मेचीनगर ९ नम्बर वडा कार्यालय नयाँ भवनमा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर ९ नम्बर वडा कार्यालय नयाँ भवनमा.

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर ९ को नवनिर्मित भवनको आज शुक्रबार उद््घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । वडाको प्रशासनिक लगायत सवै काम अब नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिएका छन् । वडानम्बर ९ को कार्यालय भवन […]

मेचीनगरमा एकैदिन समुदाय स्तरमा डेढसय बढीकोे नमूना संकलन

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा एकैदिन समुदाय स्तरमा डेढसय बढीकोे नमूना संकलन.

मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेपछि […]