Sajhamanch Archive

भद्रपुर नगर शिक्षा समितिद्वारा एमरल्ड एकाडमीको अनुगमन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगर शिक्षा समितिद्वारा एमरल्ड एकाडमीको अनुगमन.

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको अनुगमन गरेको छ । विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरिएकोे तयारी बारे भद्रपुर ७ स्थित एमरल्ड एकाडमीको अनुगमन गरिएको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा तत्काल […]

तोपगाछीमा ऐतिहासिक पहिचान झल्कने स्तम्भ राखियो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on तोपगाछीमा ऐतिहासिक पहिचान झल्कने स्तम्भ राखियो.

कमल । झापाको कमल गाउँपालिका २ स्थित क्याम्पा बजारमा तोपगाछीको ऐतिहासिक पहिचान झल्कने तोप र गाछीका प्रतिकसहितको स्तब्भको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु शिवाकोटीले संयुक्त रूपमा गरेका हुन् । स्तम्भ निर्माण स्थानिय युवाको पहलमा कमल गाउँपालिका तथा विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव कुमार बस्नेतले जानकारी […]

मेचीनगरमा थप एकजनामा कोरोना पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप एकजनामा कोरोना पुष्टि.

मेचीनगर। मेचीनगरको होटल क्वारेन्टाइन बसेका एक दम्पत्तिमध्ये पत्नीमा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । दश दिन अघि भारतबाट आएर मेचीनगर–१० धुलावारीको होटल क्वारेन्टाइन (रोयल निर्वाण)को एउटा कोठामा उनीहरु बसेका थिए । एउटै कोठामा बसेकामध्ये पत्नीमा मात्र कोरोना सङ्क्रमण देखिएको हो । उनका पतिमा कोरोना नदेखिएको मेचीनगर नगरपालिका सामाजिक विकास समितिका संयोजक नविन बरालले […]

माइधार आँपटारी सडक कालोपत्रे : मञ्चमै भावुक भए अध्यक्ष

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on माइधार आँपटारी सडक कालोपत्रे : मञ्चमै भावुक भए अध्यक्ष.

शिवसताक्षी । माइधार–आँपटारी सडक कालोपत्रे भएको छ । ट्रङ्क रोडको मान्यता पाएपछि शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा सडक कालोपत्रे भएको हो । स्थानीय उपभोक्ताको साझेदारीमा कालोपत्रे भएको सडकको शुक्रबार नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले उद्घाटन गरेका छन् । ४१ लाख ८९ हजार रुपैयाँको लागतमा ३६७ मिटर सडक कालोपत्रे गरिएको निर्माण उपभोक्ता समितिका संयोजक एवम् स्थानीय सामाजिक अगुवा […]

खुकुरी प्रहार गरी भृकुटीबजारका आचार्यको हत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on खुकुरी प्रहार गरी भृकुटीबजारका आचार्यको हत्या.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीबजारमा बाम्फोक (खुकुरी) प्रहार गरी आज एक ब्यक्तिको हत्या भएको छ । स्थानीय ५० वर्षीय नारायण आचार्यले सञ्चालन गरेको कपडा पसलमा नै आएर गर्धनमा बाम्फोक (खुकुरी) प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थावपाले जनाएका छन् । घाइते आचार्यको उपचारका लागि बिर्तामोड ल्याउँदै […]

कमलधापको खाल्डोले निल्यो थामी र तामाङ परिवारको सपना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमलधापको खाल्डोले निल्यो थामी र तामाङ परिवारको सपना.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. २ स्थित धार्मिकस्थल कमलधापसित जोडिएको सिमसार क्षेत्रको विकास हुँदा स्थानीय स्तरमा उन्नति हुने आशा पालेका स्थानीयले सोच्दै नसोचेको शोक व्यहोर्नु परेको छ । विकासका लागि निर्माण थालिएको पोखरीमा निर्माण ठेकेदारले सावधानी नअपनाउँदा दलदल बनेको पोखरीमा डुबेर तीनजना बालकको एकै चिहान भएको छ । हिजोको उक्त घटनाले स्थानीय शोकमा डुबेका […]

भद्रपुर शिक्षा समितिको विभूतिमा अनुगमन

Published: in शिक्षा, स्थानीय तह by . Leave a Comment on भद्रपुर शिक्षा समितिको विभूतिमा अनुगमन.

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमीत दिने तयारी गरेको छ । नगर शिक्षा समितिले आज पनि विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमन गरेको हो । समितिले आज विभूति विद्या मन्दिरको निरीक्षण गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार […]

कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकलाई फिल्डमै बाडियो पारिश्रमिक

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकलाई फिल्डमै बाडियो पारिश्रमिक.

कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवद्ध कामदारले फिल्डमै आफ्नो पारिश्रमिक पाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा स्वरोजगार कार्यक्रममा आवद्ध कामदारलाई बैकका कर्मचारीले कामदार भएकै स्थानमा आएर ज्याला वापतको रकम भुक्तानी गरेका हुन । कामदारलाई आफुले गरेको श्रमको पारिश्रमिक बैंक मार्फत भुक्तानी दिन सजिलो हुन भएकोले बैकका कर्मचारी केही दिन अघि फिल्डमै […]

झापामा पहिरोले पुरिएर एक बालकको मृत्यु, तीन घाइते

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापामा पहिरोले पुरिएर एक बालकको मृत्यु, तीन घाइते.

बुद्धशान्ति । पहिरोले पुरिएर गएरति यहाँ १५ वर्षीय एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका वडा नं. ७ मोतिडाँडा बस्ने तेजकुमार बराइलीको घरमा पाहुना आएका विवेक दर्नाललाई पहिरोले पुरेपछि खोजी गर्दा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार तेजकुमार बराइलीको […]

दूधेमा सार्वजनिक शौचालयको माग गर्दै लियो क्लब अफ शिवसताक्षी

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दूधेमा सार्वजनिक शौचालयको माग गर्दै लियो क्लब अफ शिवसताक्षी.

शिवसताक्षी । ठूलै तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि शिवसताक्षी नगरपालिकाको प्रमुख बजार दूधेमा सार्वजनिक शौचालय छैन । शौचालयको अभावमा बजार भर्न आउने जो कोहीले घण्टौंसम्म दिसापिसाव च्यापेर बस्नुको विकल्प छैन । या त यसो झाडी जंगलतिर लुकेर शौच नगरे बाँच्नै कठिन । अनि खुल्ला ठाउँमा दिसा पिसाव गरे पछि खुल्ला दिसामुक्त क्षेत्र […]