मेचीनगर । मेचीनगरका कोरोना संक्रमित ४८ मध्ये ४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । शुक्रबार कोरोना संक्रमित मेचीनगरका आठ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । ‘विहीबारसम्म मेचीनगरका १० जना कोरोना भाइरसका संक्रमित थिए । शुक्रबार आठ जना संक्रमित निको भएर अस्पतालबाट घर फर्किएसँगै अब दुई जना मात्र अस्पतालमा उपचारर्थ रहेका छन् […]
बुद्धशान्ति । नेपाल इङ्लिस ल्वाङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) झापाद्वारा बुधबारेमा संचालन गरिएको ६ दिने अनलाइन तालिम आज शुक्रबार सम्पन्न गरिएको छ । बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाको आयोजनामा सो शाखाका प्रमुख कमलप्रसाद निरौलाको प्रमुख आथित्यमा तालिम सम्पन्न गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै कोभिड–१९ को महामारीमा वैकल्पिक विधि, विषयवस्तुको ज्ञान, प्रविधि एवम् शिक्षक विद्यार्थी मनोविज्ञानका […]
शिवसताक्षी । शिवसताक्षीको वडा नं. १ राना मिल हुँदै कुञ्जीबारी जानेबाट सडक कालो पत्रेको काम सुरु भएको छ । डिभिजन सडक कार्यालय दमक मार्फत ६ करोड ९९ लाख बजेटबाट ११ किमी सडक कालो पत्रे गर्न सुरु भएको हो । वर्तमान प्रधानमन्त्री केपी ओलीबाट २०७३ सालमै शिलान्यास भएको यो सडक विविध कारणले काम सुचारु हुन नसक्दा […]
विराटनगर। मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ। शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको […]
कनकाई । झापाको कनकाई नगरपालिकाले सवारी साधन खरिदका लागि छुट्याइएको बजेट प्राविधिक शिक्षाका लगानी गरी शिक्षा क्षेत्रमा उदारणीय काम गरेको छ । झापा कै पनि अन्य स्थानीयतहले सवारी साधानमा धेरै खर्च गरी सुविधा भोगी भइरहेका बेला कनकाई नगरपालिकाले सवारी साधन खरिदका लागि छुट्याइएको रकम शिक्षालयमा सदुपयोग गरेको हो । गएको आर्थिक वर्ष २०७६÷७७ मा कनकाई […]
कमल । झापाको कमल गाउँपालिकाका सातवटै वडाबाट आधारभूत स्वस्थ्य उपचार सेवा सुरु भएको छ । सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी स्वस्थ्य उपचार सेवा प्रवाह गर्न सुरु गरिएको हो । जनतालाई सहज र सुलभ रुपमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा आधारभूत स्वस्थ्य सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह थालिएको गाउँपालिकाका अध्यक्ष […]
पाँचथर । कोरोना भाइरसको महामारी र बन्दाबन्दीका कारण निर्माण रोकिएका पाँचथरका मुख्य ग्रामीण सडक निरन्तरको वर्षासँगै हिलाम्य बनेका छन् । मुख्य सडक हिलाम्य भई सवारी साधन सञ्चालन हुन नसकेपछि सर्वसाधारणलाई सकस भएको छ । पछिल्ला दुई वर्षमा यहाँका अधिकांश मुख्य ग्रामीण सडकको स्तरोन्नति तथा कालोपत्रका काम शुरु भएको छ । कुनै पनि सडक कालोपत्र गर्ने […]
कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रमा भाडामा बस्नुहुनेहरुलाई घरभाडा छुट गरिदिन कनकाई उद्योग बाणिज्य संघले घरधनीहरुलाई आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको समयको कम्तिमा एक महिनाको भाडा छुट गर्न वाणिज्य संघले आग्रह गरेको हो । संघको बुधबार बसेको बैठकबाट कनकाई उद्योग बाणिज्य संघको क्षेत्रभित्र रहेको […]
झापा । झापाको बाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल निलम्बित भएका छन् । अनियमितताको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दाहाल निलम्वित भएका हुन् । सप्तरीको सप्तकोशी नगरपालिकामा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा बिशेष अदालतमा आरोपपत्र दायर भएपछि प्रमुख प्रशासकीय अधिकृत निलम्बित भएको बताइएको छ । सप्तकोशी नगरपालिका वडा नं. २ स्थित सिद्धिपुर चोक– सखुवनी रोड […]
कनकाई । झापाको कनकाई नगरपालिकाले २०७७÷७८ का लागि ७४ करोड ३७ लाख ५२ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । नगरपालिककी उपमेयर मन्जु प्रसाईले ०७७÷७८ कालागि बजेट प्रस्तुत गरेकी हुन् । जसमध्ये १५ करोड रुपैँया सामाजिक सुरक्षा भक्तामा खर्च हुने नगरपालिकाले जनाएको छ । संघिय सरकारको तर्फबाट १३ करोड २३ लाख रुपैँया […]