Sajhamanch Archive

कमल गाउँपालिकाका किसान गुणस्तरीय आलु उत्पादनमा जुटे

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकाका किसान गुणस्तरीय आलु उत्पादनमा जुटे.

कमल । पछिल्लो समय आलु खेतीबाट झापाको कमल गाउँपलिकाका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । आलु उत्पादनका लागि गाउँपालिकाले प्रविधिक सेवा, मलखादमा अनुदान दिएका कारणले आलु खेतीतर्फ कृषको आकर्षण बढेको हो । कमल गाउँपालिकाका वडा नम्वर १, २ र ४ का ११९ जना कृषक परिवारले ६६ विगाहाभन्दा बढी जमिनमा आलु खेती गरेर गुणस्तरीय उत्पादन […]

जनतामा कोरोनाको त्रासमा, व्यापारी कमाइ धन्दामा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on जनतामा कोरोनाको त्रासमा, व्यापारी कमाइ धन्दामा.

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा रहेको बुधबारे बजारमा बिहीबार बुद्धशान्ति गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन भएको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । पसलेले ग्यास छैन भन्दै सर्वसाधारणलाई फर्काउने गरे […]

कोभिड १९ बाट बच्न बाह्रदशीमा ‘क्वीक रेस्पोन्स टिम’

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोभिड १९ बाट बच्न बाह्रदशीमा ‘क्वीक रेस्पोन्स टिम’.

बाह्रदशी । विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै बाह्रदशी गाउँपालिकाले वडा नम्वर ७ स्थित डाँगीबारी स्वास्थ्य चौकीको पुरानो भवन र वडा नम्वर ५ को खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भवनमा दुईवटा आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो […]

चन्द्रगढीको विपी चोकमा स्थानीयबाट फेरि बाटो बन्द

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीको विपी चोकमा स्थानीयबाट फेरि बाटो बन्द.

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडक चन्द्रगढी खण्डको वीपी चौकमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेपछि आवत जावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माण ठेकेदारले काममा ढिलासुस्ती गरेको, भएको काम पनि गुणस्तरहीन रहेको, सडकमा परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढाएको, सडक निर्माण कम्पनीले सडक लथालिङ्ग बनाएर बेवास्ता गर्दा जनस्वास्थ्यमा […]

बिर्तामोड ७ मा शहरी स्वास्थ केन्द्र उद्घाटन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड ७ मा शहरी स्वास्थ केन्द्र उद्घाटन.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा शहरी स्वास्थ केन्द्र सञ्चालनमा ल्याइएको छ । वडाबासीलाई सर्वसुलभ उपचारमा सघाउ पुर्याउन निर्माण गरिएको स्वास्थ केन्द्रको प्रदेश सांसद एकराज कार्की र नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बिर्तामोड नगरपालिकाको तीन लाख र वडा कार्यालयको दुई लाख रुपैयाँ गरी पाँच लाख रुपैयाँको लागतमा शहरी स्वास्थ […]

झापाको कलवलगुढीमा २५ बेडको क्वारेन्टाइन बनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाको कलवलगुढीमा २५ बेडको क्वारेन्टाइन बनाइँदै.

भद्रपुर । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण १६४ देशमा महामारीको रूपमा फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नफैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकार लागि परेका छन् । कोरोनाबाट झापाबासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापामा कार्यालय प्रमुखहरूको बैठकमा कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै जिल्लाका १५ वटै स्थानीय तहमा […]

कोरोना भाईरस विरुद्ध कमल गाउँपालिकाको सचेतना मुलक कार्यक्रम गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कोरोना भाईरस विरुद्ध कमल गाउँपालिकाको सचेतना मुलक कार्यक्रम गर्ने.

कमल गाउँपालिकाले आज विपत व्यावस्थापन समितीको बैठकले नोवेल कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन सचेतना कार्यक्रम गर्ने भएको छ । कमल गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटी उपशाखा कमलको सहकार्यमा नोवेल कोरोना भाईरसबाट जोगिनका लागी माईकिङ्ग गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने भएको कमल गाउँपालिकाले जनाएको छ । सबै स्वास्थ्य केन्द्रमा हेल्प डेक्स राखिने कमल गाउँपालिकाका प्रमुख […]

बजेट र जग्गा भएपनि बनेन बिर्तामोडमा वडा कार्यालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बजेट र जग्गा भएपनि बनेन बिर्तामोडमा वडा कार्यालय.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नंं.७ को वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएपनि हालसम्म निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय चिन्तत बनेका छन् । स्थानीय प्रदिप खरेल ,श्रीप्रसाद उप्रेती ,भीष्म उप्रेतीलगायतले कार्यालय निर्माण गर्न २०७५ मा १५ कठ्ठा १० घुर जग्गा उपलब्ध गराएका थिए । बिर्तामोड नगरपालिकाको कार्यपालिकाले दाताहरुले उपलब्ध गराउने जग्गा लिने […]

गौरीगञ्ज गाउँपालिका अध्यक्ष श्रेष्ठलाई मातृशोक

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on गौरीगञ्ज गाउँपालिका अध्यक्ष श्रेष्ठलाई मातृशोक.

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ वर्षको उमेरमा विहीबार बिहान साढे ५ बजे काठमडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय श्रेष्ठ लामो समयदेखि फोक्सो सम्बन्धी रोगले ग्रसित रहेको परिवारजनले बताएका छन् । उनका ४ छोराहरू बाबुराजा, सानुराजा, लक्ष्मण र शशीराजा र […]

आयोजकलाई पराजित गर्दै मुनाल क्लब फाइनलमा प्रबेश

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on आयोजकलाई पराजित गर्दै मुनाल क्लब फाइनलमा प्रबेश.

बुद्धशान्ति । मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमीफाइनलमा आयोजक सृजनशील युवा समाजलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै मुनालले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष शुक्रराज कार्कीले जानकारी दिए । गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा भएको खेलमा जितका […]