Sajhamanch Archive

विपन्न परिवारका लागि दमक नगरपालिकाले बनायो २३ घरहरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on विपन्न परिवारका लागि दमक नगरपालिकाले बनायो २३ घरहरु.

दमक । दमक नगरपालिकाले विपन्न र भूमिहीन परिवारको बसोबासका लागि घर निर्माण गरेको छ । स्थानीय सरकारले पहिलो चरणमा २३ विपन्न परिवारका लागि घर निर्माण गरेको हो । दमक १ मा नमूना एकीकृत बस्तीको रुपमा एकै प्रकारका घर निर्माण गरिएको हो । नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिकरुपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा […]

‘विद्यालय भोलिका लागि जनशक्ति उत्पादन गर्ने थलो’ : मन्त्री कार्की

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ‘विद्यालय भोलिका लागि जनशक्ति उत्पादन गर्ने थलो’ : मन्त्री कार्की.

कमल । प्रदेश न १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिम्मतकुमार कार्कीले विद्यालय भोलिका लागी जनशक्ति उत्पादन गर्ने थलो भएकोले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यप्रति गम्भिर हुनुपर्ने बताएका छन् । झापा कमल गाउँपालिका ६ स्थित वर्कफर नेपालद्वारा निर्माण गरिएको शुद्धपिउने पानीको प्लान्ट कमल गाउँपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मानसिक स्वस्थ्य, शारीरिक […]

अ वन्डरद्वारा इलाममा कपडा वितरण

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on अ वन्डरद्वारा इलाममा कपडा वितरण.

इलाम । छोरी मान्छे पनि घुम्नु पर्छ, आफ्नो ठाउँ आफ्नो देशलाई चिन्नुपर्छ र विभिन्न ठाउँका सामाजिक तथा प्राकृतिक समस्यालाई कम गर्न र मद्दत गर्नुपर्छ भन्ने उद्देश्यले सुरु गरिएको सामाजिक सञ्जाल फेसबुक पेज ‘अ वन्डर’ ले इलामको सन्दकपुर– १, आलुबारी गाउँ र अधिकारीबासमा कपडा वितरण गरेको छ । गत मंसीर महिनादेखि सञ्चालनमा आएको उक्त पेजका एड्मिन […]

कमल गाउँपालिकाको छैटौं गाउँसभा सुरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको छैटौं गाउँसभा सुरु.

कमल । झापाको कमल गाउँपालिकाले सोमबारबाट आफ्नो छैटौं गाउँसभा सुरु गरेको छ । कार्यक्रमको कार्य सूचीबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठले जानकारी गराएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले छैटौं गाउँसभाका बारेमा जानकारी गराउँदै न्यायिक समिती, वडा अध्यक्ष, विषयगत शाखाका प्रमुखलाई आफ्नो वडाको कार्यक्रमको संसोधन भए संसोधन सहित भएगरेका कामकोे प्रस्तुति तथा टेवल […]

सहिद लक्ष्मी बन्यो नमुना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सहिद लक्ष्मी बन्यो नमुना.

विर्तामोड। विर्तामोड ९ मा रहेको सहिद लक्ष्मी नमुना प्राथमिक विधालयमा आएको परिवर्तनले अभिभावक मात्र नभएर जनप्रतिनिधि पनि खुशी छन् । एक वर्षअघि ३७ जना विधार्थी रहेको विधालय अहिले नगरको नमुना विधालय बनेको छ । हाल विधालयमा १६९ जना विधार्थी अध्ययन गरिरहेका छन् । ‘सबैको सामुहिक पहलबाट विधालयको अवस्थामा सुधार भएको छ’, झापा निर्वाचन क्षेत्र नम्वर […]

बाह्रदशीका दलित जनप्रतिनिधिलाई सहजीकरण

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशीका दलित जनप्रतिनिधिलाई सहजीकरण.

चकचकी । बाह्रदशी गाउँपालिकाले दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई दुई दिने मानव अधिकार तथा हकहित प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । जनप्रतिनिधिसहित दलित समुदायका अगुवालाई सहभागी गराइएको कार्यक्रममा समुदायको उत्थानको लागि आवश्यक सहजीकरण गरिएको छ । बिहीबारबाट शुरु भएको कार्यक्रम दुई दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ । सो कार्यक्रममा दलित समुदायले राज्यबाट प्राप्त गर्ने सेवा […]

९० वर्षभन्दा ज्येष्ठ नागरिक सम्मानित हुँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ९० वर्षभन्दा ज्येष्ठ नागरिक सम्मानित हुँदै.

कमल । कमल गाउँपालिकाले पालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यको थालनी गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले वडा नम्बर २ मा स्थायी बसोबास गर्ने ९० वर्षभन्दा माथि उमेरका १३ जना ज्येष्ठ नागरिकलाई आज उपहारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले पोखरेल र उपाध्यक्ष बेनु सिवाकोटीले सबै १३ जनालाई नै […]

बिर्तामोड ७ का वडाध्यक्षको निधन, बुधबार नगरक्षेत्रमा शोक विदा

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ७ का वडाध्यक्षको निधन, बुधबार नगरक्षेत्रमा शोक विदा.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ का अध्यक्ष गंगाबहादुर भट्टराईको आज अपरान्ह साढे ४ बजे निधन भएको छ । भट्टराई दुई वर्ष अघिदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । उनी विगत तीन महिनादेखि बेड रेष्टमा रहेका थिए । उनको उपचारकै क्रममा आज निधन भएको पारिवारले जनाएको छ । गरामनीका बासिन्दा भट्टराईको निधनप्रति शोक व्यक्त गर्न […]

कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा वितरण, विद्यार्थीहरु खुसिले दंग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा वितरण, विद्यार्थीहरु खुसिले दंग.

बिर्तामोड। बिर्तामोड नगर क्षेत्रका बालबालिका कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा पाएर आफैमा दंग छन। सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण झापा बिर्तामोडबाट बितरण सुरु गरिए संगै अभियानले सार्थकता पाएको हो। गत सोमबारबाट वितरण शुरु गरिएको कार्यक्रमबाट बिर्तामोडका ७ वटा बिद्यालयमा बितरण गरिएको छ।१ हजार विद्यार्थी लाई बितरण […]

बिर्तामोड नगर क्षेत्रका २०० विपन्नको घर बनाइँदै

Published: in प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर क्षेत्रका २०० विपन्नको घर बनाइँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले यस बर्ष नगर क्षेत्रका २ सय विपन्न तथा गरिव परिवारलाई आवास निर्माण गरिदिने भएको छ । यस आर्थिक वर्षभित्र निर्माण गरिने ती घरहरुको एक कार्यक्रमका बीच क्षेत्र नं २ की सासद पत्रित्रा खरेलले शिलान्यास गरेकि थिईन। वडा नं ८ स्थित प्रगतिनगरमा स्थानीय घरबारविहीन श्रीमान् लोकबहादुर श्रेष्ठ र श्रीमति धनकुमारी श्रेष्ठको निर्माण […]