बिर्तामोड । लक्ष्मी मावि अर्जुनधारा ६ बाट विभिन्न आरोप लागेर काज सरुवा गरिएका शिक्षक घनश्याम डाँगीलाई महेन्द्ररत्न मावि बिर्ताबजारका अभिभावकले कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । विद्यालय व्यवस्थापन समिति, बिर्तामोड नगर शिक्षा शाखा, नगर सरकार, शिक्षक अभिभावक संघजस्ता निकायको सहमति र स्वीकृति बिना गत बुधबार सो विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले डाँगीलाई हाजिर गराएकोले […]
कचनकवल । कचनकवल गाउँपालिकाले कक्षा १२ सम्मका सबै विद्यार्थीहरुलाई निशुल्क शिक्षाको घोषणा गरे तापनि यसको सार्थक कार्यान्वयन गर्नुको साटो एक मावि एक संकायको शिक्षा नीति अघिसारेर विद्यार्थी संगठनहरुलाई आन्दोलित बनाएको छ । बनियानीमा रहेको लक्ष्मी माविमा नेपाली माध्यमको व्यवस्थापन, पथरियामा रहेको लक्ष्मीप्रसाद देवकोटा माविमा अंग्रेजी माध्यमको व्यवस्थापन र पथरियाकै पथरिया माविमा शिक्षा शास्त्र सञ्चालन गर्ने […]
झापा । झापा गाउँपालिका वडा नं. ६ र ७ को बीचमा पर्ने सानो माइमा बक्स पुल निर्माण भएको छ । सो पुलको प्रतिनिधिसभा सांसद एलपी साँवा र झापा गाउँपालिकाका अध्यक्ष जयनायण शाहल उद्घाटन गरेका छन् । बक्स पुल निर्माण भएपछि गाउँपालिकाका सबै वडा बीचका मानिसहरुलाई आवतजावत गर्न सजिलो भएको छ । सांसद एलपी साँबा लिम्बुको […]
कमल । कुनैपनि कुरा पाउन जति सजिलो छ ,त्यसलाई बचाई राख्नु त्यो भन्दा गाह्रो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शुक्रवार झापाको कमल गाउँपालिकामा सामाजिक रुपान्तरणका लागी पूर्ण सरसफाई अभियान गाउँपालिका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी भेलाका सहभागीले दुई वर्ष अगाडी नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेर अोडिएफ च्याम्पियन अवार्ड पाए पनि अहिले […]
इटहरी । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गरेका छन् । एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो कालोपत्रे गर्ने नसके राजिनामा दिने बताए । इटहरीका ११ वटा सडक बहुवर्षीय योजना अनुरुप निर्माण हुँदै छन् । ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई कालोपत्रेसँग वाटोले जोडने […]
कमल । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसवर्ष घोषणा गरेको देशभरका ९२ स्थापित पर्यटकीय गन्तव्यको सूचिमा यहाँस्थित प्राचीन बाल्मिकी आश्रम तथा सिमसार क्षेत्र पनि परेको छ । सरकारले पर्यटकीय क्षेत्र विस्तारका लागि थप गन्तव्यका रुपमा कमल गाउँपालिका वडा नम्बर ३ स्थित प्राचीन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई पनि समेटेको हो । कमल गाउँपालिकाको स्वामित्वमा […]
झापा । अधिकार सम्पन्न स्थानीय तह गठन भएको तीन वर्ष पुग्दासम्म झापाका केही स्थानीय सरकार भाडाका घरमा बस्न बाँध्य छन् । हल्दीवारी र कचनकवल गाउँपालिका भाडाका घरबाट सञ्चालन गर्नु परेको छ । साघुँरा कोठाबाट कार्यालयको दैनिक काम सम्पादन गर्दा ज्यादै समस्या भएको स्थानीय सरकार प्रमुखहरु बताउँछन् । स्थानीय स्तरमा प्रशासनिक भवन नभएका कारण आफैलाई बस्न […]
झापा। झापाको बाह्रदशी गाउँपालिका९३ का केदार खड्काको ११ बर्षीय छोरा बिजय खड्का अदुवा खोलाको किनारामा मृत फेला परेका छन् ।असार ३१ गते दिउँसो अदुवा खोलामा खेल्न गएका बालक बेलुका सम्म फर्किएर नआए पश्चात बाढीले बगाएको आशंकामा खोततलास शुरु गरिएको थियो । खोजतलासकै क्रममा बिहिवार दिउँसो ३ बजे अदुवा खोलाको किनारामा रुखको कापमा मृत अबस्थामा बालकको […]
झापा । झापाको मेचीनगर—१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् । वैभव टि स्टेट आसपास स्थानीय ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । मर्डीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको बताइएको छ । यस्ता रोगीको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ । अस्पताल भर्ना गरी उपचार गर्नुपरेमा […]
कनकाई । संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले वर्तमान सरकारको पाँचवर्षे कार्यकालमा देशभरिका सवै स्थानीय तहमा स्वास्थ्य अस्पताल संचालन गर्ने सरकारको योजना रहेको वताएका छन् । झापाको सुरुङ्गामा कनकाई नगर अस्पतालको भवन उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथी समेत रहेका स्वास्थ्य राज्य मन्त्री यादवले नेपालको संविधान अनुसार स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप सुरुङ्गामा संचालित […]