Sajhamanch Archive

झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा.

कचनकवल । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार रुपैयाँको आय अनुमान गरिएको छ । यस्तै, शसर्त अनुदान […]

कमल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण, दर्जन बढी कर्मचारी पुरस्कृत र विदाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण, दर्जन बढी कर्मचारी पुरस्कृत र विदाई.

कमल । झापाको कमल गाउँपालिकाले सोमबार एक कार्यक्रमकको आयोजना गरी आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभा सदस्य अर्जुन राईले गाउँपालिकाले तयार पारेको बजेट, नीति तथा कार्यक्रम समेटिएको पुस्तक सार्वजनिककरण गरेका हुन् । गाउँपालिकाले ६१ करोड ७९लाख २१ हजार रुपैयाको बजेट सार्वजनिक गरेको हो । बजेटमा […]

भद्रपुर नगरपालिकामा ७१ करोड ४१ लाख बजेट विनियोजित

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा ७१ करोड ४१ लाख बजेट विनियोजित.

भद्रपुर । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ४१ लाख ९४ हजार रकम बराबरको विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ ५० करोड ७० लाख, नेपाल सरकारबाट प्राप्त अनुदान ८५ करोड ३१ लाख ८४ हजार र प्रदेश सरकारबाट ६ करोड ५२ लाख आय अनुमान सहित ७१ करोड ४१ लाख ९४ […]

दमक नगरपालिकाको १ अर्व ४५ करोड बजेट पारित, पत्रकारसहित ८ जना सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिकाको १ अर्व ४५ करोड बजेट पारित, पत्रकारसहित ८ जना सम्मानित.

दमक । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगर पालिकाको शुक्रबार भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट […]

सहयोगको अपिल गर्दै, चौहान

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सहयोगको अपिल गर्दै, चौहान.

बिर्तामोड । ईलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् । गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा उनी गम्भिर घाईते भएका थिए । उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको थियो […]

कानूनमा महिला अधिकार सम्बन्धी भद्रपुरमा अभिमुखीकरण

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कानूनमा महिला अधिकार सम्बन्धी भद्रपुरमा अभिमुखीकरण.

भद्रपुर । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानूनमा भएका महिलाका अधिकार सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सम्पन्न अभिमुखीकरणमा लैंगिक हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिकालगायतका विषयमा कानून व्यवसायी अधिवक्ता कविता शर्मा र वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए । नगर उपप्रमुख तथा […]

कचनकवलमा सर्पदंश सम्बन्धी चेतनामुलक कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कचनकवलमा सर्पदंश सम्बन्धी चेतनामुलक कार्यक्रम.

कचनकवल । मानवीय उद्धार सेवा केन्द्र झापा र कचनकवल गाउँपालिका वडा नं. १ को संयुक्त आयोजनामा आज घेराबारीमा सर्पदंश सम्बन्धी चेतनामुलक कार्यक्रम गरिएको छ । घेराबारीको बुद्ध आधारभूत विद्यालयमा सम्पन्न चेतनामूलक कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक एवम् स्थानीय बासिन्दाको सहधागिता थियो । श्री नयाँ श्रीनाथ गण चारआली ब्यारेक सर्पदंश केन्द्रको प्राविधिक सहयोगमा आयोजित सचेतनामुलक कार्यक्रमको […]

कमल गाउँपालिकाको न्यायिक समितिमा ५१ उजुरी

Published: in स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको न्यायिक समितिमा ५१ उजुरी.

कमल । कमल गाउँपालिकाको न्यायिक सचिवालयमा यस आर्थिक वर्षमा विभिन्न विवादसँग जोडिएका ५१ वटा उजुरु परेका छन् । उजुरी परेका विवाद मध्ये सबै भन्दा धेरै जग्गा किचलो २४ वटा, माना चामल १३ सिमानामा वोटविरुवा रोपेको ५ , घरभाडा दिलाइपाउँ १, करार संम्झौता अनुसार जग्गा फिर्ता दिलाइपाउँ १ ओटा उजुरी छन् । त्यस्तै जग्गापास गरेपछि घर […]

बुद्धशान्तिमा डेंगु सचेतना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिमा डेंगु सचेतना.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो सम्बन्धी सामाजिक सचेतना अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले बुद्धशान्ति गाउँपालिकाका हरेक गाउँ टोलमा माइकिङ गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर प्रचारप्रसार गरी सचेतना अभियान थालिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखाका सिअहेव अधिकृत दिपक सापकोटाका अनुसार पछिल्लो समय झापाका विभिन्न स्थानहरुमा डेंगु ज्वरोका बिरामी […]

शिवसताक्षीको ७ नं. वडाका चालु आर्थिक वर्षका सम्पूर्ण योजनाहरु सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीको ७ नं. वडाका चालु आर्थिक वर्षका सम्पूर्ण योजनाहरु सम्पन्न.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्षमा सञ्चालित सम्पूर्ण योजनाहरु सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा शिवसताक्षी नगरपालिकाबाट वडा नम्बर ७ को पूर्वाधार बिकाशका लागी २६ लाख ५० हजार रुपैया विनियोजित बजेटमा सडक ग्राभेल, ह्युम्पाईप राख्न कल्भर्ट निर्माण गरी २६ ओटा योजनाहरु सम्पन्न गरेको ७ नंं. वडा […]