शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले चौथो नगरसभा मंगलबार सम्पन्न गरेको छ । नगरपालिकाले आगामी २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा गरेको हो । नगरले आउँदो आवका लागि ८७ करोड ५४ लाख बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका […]
झापा । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई आजदेखि तीन दिनसम्म देवानी संहिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा नारी सञ्चार गृह झापाले तालिमको आयोजना गरेको हो । गृहका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आज बिहान नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले तालिमको उद्घाटन गरिदिए । नगरपालिकाकै आर्थिक सहयोगमा पत्रकारको संस्थाले आयोजना गरेको […]
चारआली । टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार मेचीनगरमा सम्पन्न भएको छ । १३ नम्बर वडा कार्यालयले चारआलीमा आयोजना गरेको कार्यक्रमको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी हुन् । उद्घाटन मन्तव्य राख्दै नगरपालिकाको न्यायिक समिति संयोजकसमेत रहेकी उपप्रमुख उप्रेतीले अब हरेक ठाउँका टोल विकास संस्थाहरु चलायमान हुनुपर्ने र संगठितरुपमा […]
काँकरभिट्टा । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि मेचीनगर ६ नम्बर वडा कार्यालयले योजना तर्जुमा गोष्ठी आइतबार सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी विभिन्न राजनीति दल, संघ–संस्थाका प्रमुख प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी र वडावासीहरुले वडा कार्यालयले प्राथमिकताका आधारमा योजना छनौट गर्न सुझाव दिएका थिए । वडाका समस्याहरु नाली, कल्भर्ट, ड्रेन निर्माण, कृषि, पर्यटन, स्वास्थ्य, […]
काठमाडौ । आफूले भाग नपाएको, मेयरले मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि महोत्तरीको एक नगरपालिकामा विवादले उग्ररुप लिएको छ । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपमेयरकै नेतृत्वमा तोडफोड समेत भएको छ । नगरपालिकाकी उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक समूहले शनिबार राति कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो । कार्यालयमा आएको समूहले […]
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य निरु परियारको बाल्यकालमा बिहान र बेलुका खानको लागि त्यति दुख नभए पनि विवाह पछिका शुरुवाती दिनहरुमा उति खुसी मिलेन । कक्षा १० मा पढ्दै गर्दा विवाह गरेकी निरुलाई विवाह पछि दुई छाक खान र एकसरो लगाउन निकै धौधौ भएको अझै झल्झली सम्झना आउँछ । त्यतिखेरका दिनमा पेटभर खाना खाएको उनलाई त्यति […]
झापा। बिर्तामोड ५ मा मनिष न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय श्रृजनशिल एकता बालक्लब गठन गरिएको छ। गठित क्लबको ,उपाध्यक्षमा बिबेक थापा,प्रजेस प्रसाईं ,सचिब श्रेया ढुंगाना ,सह( सचीव यमन भुर्तेल कोसाध्यक्ष निश्चल चुडाल , चयन भएका छन् । यस्तै सदस्यहरुमा अभियान कडरिया,प्रेणा घिमिरे,सरोजा वन,अंशु अधिकारी ,युवराज प्याकुरेल लगाएत रहेका छन् । वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको सम्योजकत्वमा बालक्लबको सल्लाहकार […]
तपाईं मेचीनगर नगरपालिका वडा नं. १२ को वडाध्यक्ष बन्नु भएको लगभग २ वर्ष भयो । यो अवधिमा विकास निर्माणका के कस्ता कार्यहरु गर्नुभयो ? धन्यवाद । २ वर्ष अगाडिसम्म यो वडा पहिला निक्कै पछाडि परेको थियो । त्यसकारण यहाँ विभिन्न बाटाघाटाहरुका समस्या र बाटोको अवधारणाहरु जुन मापदण्ड थियो, त्यो मापदण्डमा थिएनन् र त्यो मापदण्ड तयार […]
बुधबारे । झापाको बुद्धशान्तिमा पनि एक जना डेङ्गुका बिरामी भेटिएका छन् । विभिन्न ठाउँमा डेङ्गु संक्रमित भेटिइरहेका बेला बुद्धशान्ति वडा नम्बर ६ का ३५ वर्षीय एक पुरुषमा डेङ्गु देखिएको हो । ती व्यक्तिलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले डेङ्गु भएको पुष्टि गरेका हुन् । बिर्तामोडको मनमोहन अस्पतालमा उपचाररत ती डेङ्गु संक्रमितको […]
मेचीनगर । सुरक्षाका दृष्टिले संवेदनशील मानिने नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टाको निगरानीका लागि थप सीसी क्यामेरा जडान गरिने भएको छ । बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सम्पन्न भेलाले मेचीनगर नगरपालिका र स्थानीयबासीको लगानीमा काँकरभिट्टाका विभिन्न ठाउँमा ७० देखि ८० वटा पाँच मेगा पिक्सेलको नाइट भिजन क्यामरा जडान गर्ने निर्णय गरेको पर्यटन तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष […]