Sajhamanch Archive

कांग्रेस भद्रपुर जागरुक बन्दै ! नगर नेतृत्वलाई दिनहुँ ज्ञापन

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कांग्रेस भद्रपुर जागरुक बन्दै ! नगर नेतृत्वलाई दिनहुँ ज्ञापन.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर ३ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट बेवास्ता गरिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । विकट वडाको पहिचान पाएको सो वडामा काँग्रेसले निर्माणाधीन भैसावाडी जोड्ने मेची खोलाको झोलुङ्गे पूल, धिमालधुरामा रहेको अरनीको मावि विद्यालय भवन बनाउन दबाव दिएको हो । वडाका दर्जनौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि […]

न्यायिक समितिका संयोजकहरुसँग प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on न्यायिक समितिका संयोजकहरुसँग प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र.

बिर्तामोड । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको छैटौं स्थापना दिवस सोमबार विर्तामोडमा मनाइएको छ । स्थापना दिवसको अवसरमा केन्द्रले स्थानीय तहका न्यायिक समितिका संयोजकहरुसँग स्थानीय क्षेत्रमा न्याय सम्पादनमा भोग्नु परेका समस्या र चुनौतिका विषयमा अन्तरक्रिया गरेको छ । केन्द्रकी स्रोत व्यक्ति संगीता थापाले एक वर्षभित्र जिल्ला तथा बाह्य जिल्लामा संस्थाले गरेका गतिविधिका बारेमा जानकारी […]

निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on निःशुल्क स्वास्थ्य शिविरबाट बिर्तामोडमा ४५० ले पाए औषधीसहित सेवा.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा अनारमनी स्वास्थ्य चौकी बिर्ताबजार र वडा नं. ३ को प्रगति महिला समूहको आयोजनामा भएका दुई छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविरबाट ४५० जना बिरामी लाभान्वित भएका छन् । ‘मेयरसँग ज्येष्ठ नागरिक’ कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३३९ जनाले सेवा लिएका छन् । बि एण्ड सी टिचिङ […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः कमलका १०० युवाले पाए काम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रमः कमलका १०० युवाले पाए काम.

कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पहिलो चरण १०० जनाले ३० दिनको रोजगारी पाएका छन् । राष्ट्रिय कार्यक्रम अन्तरगत रोजगारीका लागि फारम भरेका १ हजार ३७० जनामध्ये पहिलो चरणमा १०० जनालाई रोजगारी दिनेगरी अभिमुखीकरण गरिएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए । अभिमुखीकरण तालिममा रोजगारी श्रृजना हुनसक्ने क्षेत्र, सेवा सुविधालगायतका बारेमा […]

राजवंशी जनप्रतिनिधिहरुको झापा जिल्ला सञ्जाल गठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on राजवंशी जनप्रतिनिधिहरुको झापा जिल्ला सञ्जाल गठन.

कनकाई । विगतको साख जोगाउँदै जातीय विकासका लागि एकताबद्ध भएर अघि बढ्ने झापा जिल्लामा निर्वाचित राजवंशी जनप्रतिनिधिहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले भविष्यबारे चिन्ता व्यक्त गर्दै संगठित हुनुपर्नेमा पनि जोड दिएका छन् । राजवंशी जातिको निर्वाचित जनप्रतिनिधिहरुको पहिलो पटक आज शनिबार कनकाई नगरपालिका ९ घैलाडुब्बामा भएको भेलाले जातीय हकहितको लागि एकआपसमा समन्वय र सहकार्य […]

हल्दिबारीमा पनि सीमसार पर्यटकीय स्थल बनाइँदै

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on हल्दिबारीमा पनि सीमसार पर्यटकीय स्थल बनाइँदै.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको भेलागढी सामुदायिक वन उपभोक्ता समितिले यस वर्षबाट सुरू गरेको पर्यटकीय स्थल निर्माण तथा सीमसार क्षेत्र संरक्षण कार्य अन्र्तगत पहिलो चरणको काम सम्पन्न गरेको छ । पूर्वमा भद्रपुर १० तथा उत्तरमा बिर्तामोड ८ को केही क्षेत्रसमेत समेटिएको पर्यावरणीय क्षेत्र संरक्षण गर्दै वन समितिले प्राकृतिक स्रोत परिचालन अन्र्तगत […]

यस्ता छन् भद्रपुरका नगर प्रमुखसमक्ष शिक्षकका ४ माग

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on यस्ता छन् भद्रपुरका नगर प्रमुखसमक्ष शिक्षकका ४ माग.

भद्रपुर । नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले भद्रपुर नगरपालिकाको शिक्षामा सुधार तथा विकास गर्नका लागि नगर प्रशासनलाई सुझाव पेश गरेको छ । महासंघका नगर अध्यक्ष गणेश गिरीको नेतृत्व टोलीले नगरप्रमुख जीवनकुमार श्रेष्ठलाई आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्र विकासका लागि वजेट विनियोजन गर्दा सामुदायिक विद्यालयको पूर्वाधार विकास, शैक्षिण सामग्री परिचालन, शिक्षकको क्षमता विस्तार, कर्मचारीको समस्या […]

शिवसताक्षी नगरपालिकाले १ सय ४४ जनालाई रोजगारी दिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाले १ सय ४४ जनालाई रोजगारी दिने.

झापा । झापाको शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय ४४ जनालाई रोजगारी दिने भएको छ । नगरपालिकाले आषाढको पहिलो हप्ता भित्रमा रोजगारी प्रदान गर्ने जनाएको हो ।  रोजगारीका लागि नगरभित्रबाट १६ सय आवेदन परेको थियो । जसमा १ सय ४४ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए […]

वातावरण दिवसको अवसरमा भद्रपुरमा बृक्षारोपण, वक्तृत्वकला प्रतियोगिता

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on वातावरण दिवसको अवसरमा भद्रपुरमा बृक्षारोपण, वक्तृत्वकला प्रतियोगिता.

भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुरमा १२ बिगाह क्षेत्रफलमा विभिन्न जातका विरूवा रोपिएकोे छ । वन डिभिजन कार्यालय झापाको आयोजनामा चन्द्रगढी सामुदायिक वन क्षेत्रमा रहेको १२ बिगाहा खाली जमिनमा विभिन्न प्रजातिका विरूवा रोपिएको हो । “स्वच्छ वायु, स्वास्थ्य जीवन” नाराका साथ मनाइएको विश्ववातावरण दिवस सफल पार्न डिभिजन वन कार्यालय झापाले भद्रपुर स्थित चन्द्रगढी सामुदायिक […]

स्थानीय तहको सीमाना अद्यावधिक गरिंदै

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहको सीमाना अद्यावधिक गरिंदै.

कास्की । संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ । नापी विभागबाट तयार गरिएको स्थलरुप (टोपोग्राफिकल) नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन गाउँ विकास समिति सम्मको मात्र रहेको छ । प्रादेशिक संरचना अनुसार स्थानीय तहको वडासम्मका सीमाना नक्सामा अङ्कित गर्ने उद्देश्यले […]