Sajhamanch Archive

बिर्तामोड नगरपालिकाः कस्तो बजेट, कति बजेट

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाः कस्तो बजेट, कति बजेट.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार […]

कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि.

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिलेको चालू आर्थिक वर्षमा समेत गरी सो नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको हो । नगरपालिकाले […]

प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति.

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन हुँदा पनि हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ । केन्द्रले अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य उपचार गर्न आउने भवन हचुवा र लापरवाहीले निर्मित हुँदा गुणस्तरहीन काम भएको अवस्था मै अस्पताल विकास समितिले जेठ २२ गते हस्तान्तरण स्वीकारेको भन्दै आपत्ति […]

भद्रपुर नगरपरिषद बहुमत सदस्यद्वारा बहिस्कारः नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा २७ करोड बेरुजु भएको आरोप

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपरिषद बहुमत सदस्यद्वारा बहिस्कारः नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा २७ करोड बेरुजु भएको आरोप.

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद रेग्मीसहितले नगरबासीको समस्यालाई कुनै वास्ता नगरी मनोमानीपूर्ण ढंगले नगरपालिका सञ्चालन गर्न खोजेपछि बहुमत सदस्यहरुले नगरपरिषद बहिस्कार गरेका छन् । नगरप्रमुखको नेतृत्वको प्रशासनिक टीमले नगरपरिषदको अधिकारसमेत हनन् गरी विषयगत समितिले उठाएको एजेण्डालाई ‘नगरप्रमुखले भने बमोजिम गर्नु नत्र परिषदमा जाँदैन’ भन्दै नगरप्रमुख र प्रमुख प्रशासकीय […]

‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on ‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन पुनः ताकेता गरेका छन् । सम्झौता भए अनुसारको बिक्री गर्नुपर्ने जग्गा बिक्री र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन असार ४ गतेको मितिमा राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरप्रमुख बुढाथोकीले पत्रचार गरेका हुन् । लामो समयदेखि […]

महिलाहरुलाई आत्मनिर्भर बनाउन वातावरण मैत्री झोला बनाउने तालिम

Published: in समाज, स्थानीय तह by . Leave a Comment on महिलाहरुलाई आत्मनिर्भर बनाउन वातावरण मैत्री झोला बनाउने तालिम.

शिवसताक्षी । शिवसताक्षी वडा नं. ५ का विपन्न महिलाहरुलाई वातावरण मैत्री झोला बनाउने तालिम दिइएको छ । वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले झोला बनाउने तालिम दिएको हो । प्लाष्टिजन्य पदार्थबाट बनाइएको झोला प्रयोग गर्दा नकुहिने भएकाले वातावरणमा असर पर्ने देखिएकाले कागजको कपडाबाट झोला बनाउने तालिम दिएको वडाध्यक्ष सिकिन पाश्वानले जानकारी दिए । शिवसताक्षीको […]

शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ३ मा सार्वजनिक सुनुवाईः भानु मावि पाराबारीको पूर्वाधार विकासको काम नभएको गुनासो.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं  ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा चालु आवमा वडाको विकास आयोजनाहरुको प्रगति प्रतिवेदन वडा अध्यक्ष भाष्कर न्यौपानेले प्रस्तुत गरेका थिए। कार्यक्रममा वडाबासीका गुनासा र सहभागीहरुको सुझाब संकलन गरिएको थियो । उपभोक्ता समिति र ठेक्का मार्फत गरिएको धेरै जसो कामहरु गुणस्तरीय नभएको समेत वडाबासीहरुले […]

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी)को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, […]

बिर्तामोड ८ का वडाध्यक्ष कार्कीको सजाय फैसला सदर

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ८ का वडाध्यक्ष कार्कीको सजाय फैसला सदर.

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की (जङ्गे)लाई उच्च अदालत विराटनगरको इलाम इजलासले ६ महिना जेल सजाय गर्ने जिल्ला अदालत झापाले गरेको फैसला सदर गरेको छ। वडाध्यक्ष कार्कीसहित सोही प्रकृतिको मुद्धामा विपक्षी रहेका भवकृष्ण न्यौपाने, पुष्प अधिकारी, सूर्यबहादुर खड्का, शनिलाल राजवंशीको पनि सुरु फैसला सदर भएको हो । न्यायाधीशद्वय लोहितचन्द्र शाह […]

बालबालिकालाई योजना तर्जुमा तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बालबालिकालाई योजना तर्जुमा तालिम.

बिर्तामोड नगरपालिका वडा नं. २ मा वडास्तरीय बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ को आयोजनामा भएको भेलाबाट बालबालिकाले आगामी वर्षको लागि बालमैत्री वडा निर्माणको योजना तर्जुमा गर्दै सम्पन्न भएको हो । आइतबारदेखि सुरु भएको कार्यक्रममा योजना छनोट, नेतृत्व विकास तथा बालमैत्रीका विषयमा प्रशिक्षण गरिएको थियो । जिल्ला बाल […]