Sajhamanch Archive

झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकाका भूमिहीनलाई जग्गाको निस्सा वितरण.

टाघनडुब्बा । झापा गाउँपालिकाले आजदेखि भूमिहीनहरुलाई जग्गाको निस्सा वितरण शुरु गरेको छ । ऐलानी जग्गा उपभोग गरिरहेका भूमिहीनहरुले जग्गाको निस्सा पाउन थालेका हुन् । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौता बमोजिम झापा गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण शुरु गरेको हो । बुधवार झापा गाउँपालिकाले वडा नं १ देखि जग्गाको निस्सा […]

सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन.

झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सञ्चालन गरिएको हो । विचार गोष्ठीमा डा. राजेन्द्र अधिकारी र मोहनप्रसाद ओलीले १० पृष्ठ लामो कार्यपत्र प्रस्तुत […]

बिर्तामोड ६ र ९ नं. वडामा बालक्लब गठन

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ६ र ९ नं. वडामा बालक्लब गठन.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका दुईवटा वडामा बाल क्लब गठन गरिएको छ । वडा नम्बर ६ र ९ मा वडा बाल क्लब गठन गरिएको हो । बालमैत्री स्थानीय शासन अभियान अन्तरगत वडा बाल क्लब गठन गरिएको हो । वडा नम्बर ६ स्थित जलकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा कृषा दुलालको अध्यक्षतामा अभियान बुट्टावारी वडा बाल क्लब गठन […]

दमकका २०० विपन्न परिवारलाई झुल वितरण

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका २०० विपन्न परिवारलाई झुल वितरण.

दमक । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको पहलमा दमकका विपन्न २०० परिवारलाई झुल वितरण गरिएको छ । दमक नगरको वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका विपन्न परिवारलाई टोलमै पुगेर झुल वितरण गरिएको हो । लायन्स क्लब अफ काठमाडौ मिनभवनको प्रायोजनमा १०० र नगर उपप्रमुख भट्टराईको तर्फबाट १०० झुल वितरण गरिएको हो […]

दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने.

दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको […]

करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्वारा महानगरपालिकाको ध्यानाकर्षण

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्वारा महानगरपालिकाको ध्यानाकर्षण.

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ । असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दरप्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका […]

झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई बुझायो १२ बुँदे ज्ञापनपत्र

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई बुझायो १२ बुँदे ज्ञापनपत्र.

भद्रपुर । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण […]

भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर बिर्तामोड सडक निर्माण सम्पन्न गर्न काँग्रेसको माग.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरदेखि बिर्तामोड जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइप्रति लक्षित गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न माग राख्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो पटकको म्याद अनुसार सो सडक निर्माण गर्ने अन्तिम मिति २०८० भदौ ४ गते रहेको भए पनि सो समयमा […]

शिवसताक्षी ५ को वडा गौरवको आयोजनाः ‘भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माण कार्य सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ५ को वडा गौरवको आयोजनाः ‘भेलामुनी कनकाई धार्मिक पर्यटकीय स्थलको निर्माण कार्य सुरु.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडा गौरवको योजना अन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । वडाध्यक्ष सिकिन सिकिन पासवानले आफ्नो वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो उद्देश्यले वडा पवित्र माई खोलाको किनारमा भएकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि काम सुरु गरिएको बताए । यसै चालू […]

झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाका पालिकाहरुमा यस्तो आयो नीति तथा कार्यक्रम र बजेट.

झापा । संविधानको प्रावधान अनुसार असार १० गते देशका सबैजसो पालिकाहरुले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् । सोही अनुसार झापाका पालिकाहरु पनि आइतबार पालिका सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएका छन् । पालिका प्रमुखहरुले प्रस्तुत गरेको उक्त कार्यक्रमहरुमा समावेश गरिएका केही विशेष कार्यक्रमहरु यस्ता छन् । बिर्तामोडः […]