Sajhamanch Archive

बालेन्द्रले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on बालेन्द्रले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने भएका छन् । सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग प्रमुख साहले नगर कार्यपालिकाको बैठक सोमबार (आज) दिउँसो ४ बजेलाई बोलाउने र बैठकको लाइभ गर्ने प्रतिक्रिया दिए । प्रमुख साहले […]

मेयर बालेन्द्रले लिए नेपाल भाषामा सपथ

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on मेयर बालेन्द्रले लिए नेपाल भाषामा सपथ.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले नेपाल र नेपाली भाषामा सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले महानगर प्रमुखमा निर्वाचित साहलाई सपथ गराएका हुन् । साहले सपथ लिएपछि प्रमुख साहले उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ […]

कमलका नव निर्वाचित जनप्रतिनिधीले लिए सपथ

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमलका नव निर्वाचित जनप्रतिनिधीले लिए सपथ.

कमल । बैशाख ३० गते सम्पन्न स्थानिय तह सदस्य निर्वाचनबाट निर्वाचित झापाको कमल गाउँपालिकाका नव निर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।सोही कार्यक्रममा पुर्व जनप्रतिनिधिहरको बिदाई गरिएको छ । कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यलाई गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले सपथ गराएका थिए । […]

नव निर्वाचित राईद्वारा कमल गाउँपालिकाको अध्यक्षको पदभार ग्रहण

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on नव निर्वाचित राईद्वारा कमल गाउँपालिकाको अध्यक्षको पदभार ग्रहण.

कमल । झापाको कमल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष हुकुम सिंह राईले आज सपथ ग्रहण संगै पदभार ग्रहण गरेका छन् । राईले विहान ११ बजे झापा जिल्ला अदालतको सभाहलमा न्यायधिश गिरीराज गौतम समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए । त्यस लगत्तै पौने १ बजे कमल गाउँपालिकामा आएर राईले अध्यक्षको पदभार ग्रहण गरेका छन् । पदभार […]

शिवसताक्षीका ५ वडाध्यक्षद्वारा पदभार ग्रहण, के भयो पहिलो निर्णय

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका ५ वडाध्यक्षद्वारा पदभार ग्रहण, के भयो पहिलो निर्णय.

शिवसताक्षी । झापा शिवसताक्षीका ६ ओटा वडाका अध्यक्षले पद भार ग्रहण गरेका छन् । यही बैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित शिवसताक्षी नगरपालिका वडा नं. ३, ६, ७, ८ र ९ नं.का वडाध्यक्षहरुले आज कार्यभार सम्हालेका छन् । वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपाने, वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, वडा नं. […]

झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य.

झापा । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र […]

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सेवा सुविधा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सेवा सुविधा.

झापा । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा […]

शिवसताक्षीमा सुप्पर बैज्ञानिक कर प्रणाली लागु गर्ने, नगर प्रमुख थोप्राको प्रतिबद्धता

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा सुप्पर बैज्ञानिक कर प्रणाली लागु गर्ने, नगर प्रमुख थोप्राको प्रतिबद्धता.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन)ले अब सुपर बैज्ञानिक कर लागु गर्ने बताएका छन् । आज नगरपालिकामा आयोजित सपथ ग्रहण कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्ने क्रममा उनले शिवसताक्षीमा विगतमा लागु गरिएको करप्रणालीमा व्यापक जन गुनासो आएकाले कर प्रणालीलाई समायोज गरी सुपर बैज्ञानिक कर लागु गर्ने बताए । हाल नगरपालिकाले लागु गराएको एकीकृत […]

वडाध्यक्ष आङ्गवोद्वारा पदभार ग्रहण, बृद्ध भत्ता घरमै पु¥याइने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष आङ्गवोद्वारा पदभार ग्रहण, बृद्ध भत्ता घरमै पु¥याइने.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ का नवनिर्वाचित वडाध्यक्ष बहादुर आङ्गबोले पद भार ग्रहण गरेका छन् । शिवसाक्षी नगरपालिकामा सपथ ग्रहण गरे पश्चात ११ नं. वडा कार्यालयमा आएर पदभार ग्रहण गरेका हुन् । उनलाई वडा सचिव नन्दिकिशोर भट्टराईले पद भार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै वडाध्यक्ष आङ्गबो भने, वडाका ८० वर्ष माथि […]

शिवसताक्षी नगरप्रमुख तथा उपप्रमुखको पदभार ग्रहण, दमकल खरिद गर्ने पहिलो निर्णय

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरप्रमुख तथा उपप्रमुखको पदभार ग्रहण, दमकल खरिद गर्ने पहिलो निर्णय.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् । आज शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगरपालिकाका नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उप्रमुख नरमाया कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले पद भार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै नगरप्रमुख थोप्राले शिवसताक्षीको आवश्यकता र नगरबासीको चाहाना अनुसार यसै आ.व. भित्र सेवा दिन दमकल […]