Sajhamanch Archive

नाच्दै गाउँदै मत माग्दै जनताको घर आँगनमा पुग्यो कनकाई एमाले

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on नाच्दै गाउँदै मत माग्दै जनताको घर आँगनमा पुग्यो कनकाई एमाले.

कनकाई । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट कनकाई नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका एमालेजन नाच्दै गाउँदै मत माग्दै जनताको घर आँगनमा पुग्न थालेका छन् । देश र जनताप्रति समर्पित भएर सहिदको कसम खाँदै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको नगर इन्चार्ज एवम् प्रचारप्रसार समितिका संयोजक रविन्द्र […]

कृषि, रोजगार र शिक्षलाई केन्द्रमा राखेर एमाले गौरादहको प्रतिवद्धतापत्र सार्वजनिक

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कृषि, रोजगार र शिक्षलाई केन्द्रमा राखेर एमाले गौरादहको प्रतिवद्धतापत्र सार्वजनिक.

गौरादह । नेकपा एमाले गौरादह नगर कमिटीले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमाले गौरादहले बिहीबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कृषि, रोजगार र शिक्षालाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवद्धता–पत्रमा छोरी बुहारीलाई निःशुल्क स्नातक तहसम्मको शिक्षालाई महत्व दिइएको छ । तरकारी, दूध, माछा–मासुमा किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिवद्धता–पत्रमा […]

कमल गाउँपालिकामा तेस्रो बालमैत्री वडा घोषणा

Published: in स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा तेस्रो बालमैत्री वडा घोषणा.

कमल । झापाको कमल गाउँपालिकाको २ नम्वर वडालाई तेस्रो वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर २ ले सबै सुचक पुरा गरेपछि बुधावार एक कार्यक्रमका बिच गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले वडालाई पालिकाको तेस्रो बालमैत्री वडा घोषणा गरेकी हुन्। कमल गाउँपालिका कार्यपालिकाको […]

उम्मेदवारको नामावली आज प्रकाशन गर्दै आयोग

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on उम्मेदवारको नामावली आज प्रकाशन गर्दै आयोग.

झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो। १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम […]

सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर कनकाई प्रचार अभियान शुरु

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर कनकाई प्रचार अभियान शुरु.

कनकाई । नेकपा (एमाले) कनकाई नगरसमितिले सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी सम्पूर्ण सहिदहरूलाई श्रद्धाञ्जली दिएर आज चुनाव प्रचारप्रसार अभियान सुरुवात गरेको छ । बुधबार बिहान सहिद पाण्डेको शालिक परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरिएको हो । नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले सहिदको शालिक अघि उभिएर देश […]

अर्जुनधाराका एमालेजन के गर्दैछन् ?

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधाराका एमालेजन के गर्दैछन् ?.

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई जिताउन घरदैलो कार्यक्रम सुरु गरेको छ । आज बुधबार अर्जुनधाराको वडा नं. ५ र ८ मा सयौंको उपस्थितिमा घरदैलो गरेको जनाइएको छ । उक्त घरदैलोमा नगरप्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुली, नगरप्रमख हरिकुमार राना, एमाले […]

एउटै पदमा फरक–फरक पार्टीबाट दाजुभाइको उम्मेदवारी

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on एउटै पदमा फरक–फरक पार्टीबाट दाजुभाइको उम्मेदवारी.

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन्। उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्। सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा ९एमाले०को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। उनी हाल तरुण […]

स्थानीय निर्वाचनः कुन पदमा कति उम्मेदवारी मनोनयन ?

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय निर्वाचनः कुन पदमा कति उम्मेदवारी मनोनयन ?.

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ […]

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न प्रदान गरिने.

झापा । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन […]

नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक.

मेचीनगर । नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको प्रतिबद्घता पत्र सार्वजनिक गरेको छ । काँकरभिट्टामा नेपाल कम्युनिष्ट पार्टी एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन २०७९ प्रतिबद्घता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् नेकपा एमाले झापाका सहइञ्चार्ज रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेताहरु विष्णुप्रसाद प्रसाई, निलकण्ठ […]