Sajhamanch Archive

कमलमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक तालिम

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमलमा हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक तालिम.

कमल । समावेसी महिला सशक्तिकरण केन्द्रद्वारा महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । कमल गाउँपालिका ३ स्थित सिंहदेवी सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा समाजमा अहिले पनि महिला तथा बालबालिका माथि हिंसा हुने गरेको निश्कर्ष निकालिएको छ । समुन्नत समाजको निर्माण गर्न यस्ता विषयमा सचेतनामुलक कार्यक्रम गर्दै हिंसा न्यूनीकरण […]

अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८ः दोश्रो खेलमा जहदा–५ विजयी

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८ः दोश्रो खेलमा जहदा–५ विजयी.

विराटनगर । मोरङको जहदा गाउँपालिकामा भइरहेको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट– २०७८’ अन्तरगत आइतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ ले जहदा–१ को टीमलाई पराजित गरेको हो । लक्ष्मीनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको आइतबार भएको दोश्रो खेलमा जहदा–५ ले जहदा–१ […]

भद्रपुर नगरपालिकामा माओवादी केन्द्रका दर्जन कमिटी गठन

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा माओवादी केन्द्रका दर्जन कमिटी गठन.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर नगरपालिकाका चारवटा वडामा नेकपा माओवादी केन्द्रको निर्वाचन परिचालन कमिटी गठन भएको छ । शनिबार भएको वडा नं १, २, ३ र ९ को चुनावी विस्तारित बैठकबाट ती निर्वाचन परिचालन कमिटी गठन भएको हो । विस्तारित बैठकबाट १ नं. वडामा मेदनी सिवाकोटी, २ नं. वडामा नरपति चापागाई, ३ नं. वडामा एनपी […]

आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी.

काठमाण्डौ । पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ […]

सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा

Published: (Updated: ) in खेलकुद, स्थानीय तह by . Leave a Comment on सन्दकपुर गोल्डकपः ज्यामिरगढीलाई हराउँदै जनता सेभेन सेमीफाइलनमा.

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन जनता सेभेनले विजयी सुरुवात गरेको छ । ज्यामिरगढी फुटबल क्लब मेचीनगरलाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो । विवेक चौधरी र विपिन चौधरी चुक्दा ज्यामिरगढीले सेमीफाइनलमा स्थान बनाउन असफल भएको हो । जनताका […]

विर्तामोड नगरपालिकाद्वारा कृषकलाई च्यापकटर र मकै छोडाउने मेसिन वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगरपालिकाद्वारा कृषकलाई च्यापकटर र मकै छोडाउने मेसिन वितरण.

झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई च्यापकटर र मकै छोडाउने मेसिन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखा र पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोससंगको लागत साझेदारीमा ६० थान च्यापकटर र २५ थान मकै छोडाउने मेशिन वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महातारा प्रसाई र सहारा नेपाल […]

सन्दकपुर गोल्डकपः मोरङको विजयी सुरुवात

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on सन्दकपुर गोल्डकपः मोरङको विजयी सुरुवात.

सन्दकपुर । दोश्रो सन्दकपुर गोल्डकपमा नवप्रतिभा युवा क्लब मोरङले बिजयी सुरुवात गरेको । देउराली स्र्पोटिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेलमैदानमा सुरु गरिएको प्रतियोगिताको उद्धघाटन खेलमा सन्दकपुर स्र्पोटिङ क्लबलाई १–० गोल अन्तरले हराउँदै मोरङले विजयी सुरुवात गरेको हो । मोेरङलाई जित दिलाउन रोजन राईले निर्णायक गोल गरे । खेलको २५औं मिनेटमा उनले गरेको गोलले […]

एमालेबाट उम्मेदवार चयन गर्न आज बिर्तामोड नगरकमिटीमा मतदान

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on एमालेबाट उम्मेदवार चयन गर्न आज बिर्तामोड नगरकमिटीमा मतदान.

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सर्वसम्मत नभए पछि आज मतदानको माध्यमबाट चयन गरी सिफरिस गर्ने तयारी भएको छ । नगरप्रमुख र उपप्रमुख पदका लागि ५/५ जनाले उम्मेद्वारी दिएका छन् । आज दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजित नगरपालिकाको विस्तारित बैठकपछि आकांक्षीहरु धेरै भएकाले निर्वाचनको प्रक्रियामा गएको हो । ४२६ जना मतदाता […]

पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on पत्रकार सम्मेलनमार्फत आचारसंहिता लागू भएको घोषणा गर्दै निर्वाचन आयोग.

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ । निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । […]

तीन तहमा मतदानस्थल वर्गीकरण

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on तीन तहमा मतदानस्थल वर्गीकरण.

झापा । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए। समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्यरूपमा […]